समाचार
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ । यो चाुल अब भन्दा […]
१५ जेठ, काठमाडौं । सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो । आकस्मिक अवस्थामा राजमार्गको दायाँ-बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे । यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका […]
१५ जेठ, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब २७ करोड विनियोजन गरेको छ । यो काम अघि बढ्ने चरणमा छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटले यस्तो रकम व्यवस्था गरेको हो । टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा […]
१५ जेठ, काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गलाई आगामी वर्षका लागि पौने ५ अर्ब बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खचिवडाले यो सडकका लागि ४ अर्ब ८२ करोड छुट्याएको हो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मदन भण्डारी राजमार्ग घोषणा गरिएको यो सडकका विभिन्न खण्डहरु हाल निर्माणाधीन अवस्थामा छन् । एमालेका तत्कालीन महासचिव मदन […]
१५ जेठ, काठमाडौं । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं-तराई फास्ट ट्रयाकले आर्थिक वर्ष ०७६/०७७ का लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट पाएको छ । फास्ट ट्रयाकलाई चालु आवमा पनि १५ अर्ब बजेट दिइएको थियो, तर मंगलबारसम्म आयोजनाले ३ अर्ब ८८ करोड रुयैयाँ मात्रै खर्च गर्न सकेको छ । नेपाली सेनाले फाष्ट ट्रयाकको विस्तृत परियोजना […]
१५ जेठ, काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेको हो । यसबाट जम्मा हुने रकम अब सडक सुधारमा खर्च गरिनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमा यस्तो घोषणा […]
१५ जेठ, काठमाडाैं । सरकारले स्वेदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । अल्लो, बाँस,कपास जस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने नीति पनि सरकारले लिएको छ । यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा ५ प्रतिशत बिन्दुले अनुदान दिने पनि बजेटमा उल्लेख छ । प्रत्येक […]
१५ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । शसर्त अनुदानतर्फ प्रदेशमा ४४ अर्ब ५५ करोड र स्थानीय तहमा १ खर्ब २३ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । राजस्व बाँडफाँटमार्फत तल्ला […]
१५ जेठ, काठमाडौ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने नियम ल्याउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आथिर्क वर्ष २०७६/७७को बजेटले उपहार दिँदा अनिवार्य रुपमा स्वदेशी नै हुनुपर्ने व्यवस्था मिलाउने घोषणा गरेको हो । त्यसैगरी सरकारी आयोजनामा स्वदेशी निर्माण सामग्रीलाई प्राथमिकता दिने नीति […]
१५ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा पर्यटक बस सडकबाट २०० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सुनौलीबाट काठमाडैंतर्फ अउँदै गरेको बा१प १३६३ नम्बरको पर्यटक बस र काठमाडैंबाट केरुङतर्फ जाँदै गरेको ना५ख ८०६८ नम्बरको कन्टेनर एक आपसमा ठोक्किंदा बस सडकबाट […]
१५ जेठ, काठमाडौं । सरकारले सुनकोशी मरिन बहुउद्देशीय आयोजनालाई राष्ट्रिय गौरवमा समावेश गरेको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ । सरकारले आगामी वर्षको बजेटमा यो आयोजनाका लागि २ अर्ब ८ करोड बजेट छुट्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को […]
१५ जेठ, काठमाडौं । सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत सरकारले उनीहरुको सुविधा थपेको हो । ५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने घोषणा अर्थमन्त्रीले बताएका छन् ।
१५ जेठ, काठमाडाैं । सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६/७७ को […]
१५ जेठ, काठमाडाैं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो कार्यक्रमका लागि रकम बिनियोजन गरेका हुन् । सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो कार्यक्रमको सुरुआत गरेको थियो । सरकारले […]
१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यसको बाँकी काम टुक्र्याएर ठेक्का लगाइने छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत सरकारले साढे ७ अर्ब बजेट छुट्याएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको […]
१५ जेठ, काठमाडाैं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।
१५ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले बुधबारबाट सुरु पाँचौं नगरसभा वैठकमा पेश भएको वाषिर्क नीति तथा कार्यक्रममा शिक्षासँगै स्वास्थ्य, कृषि, वातावरण र पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले […]
१५ जेठ, हुम्ला । हुम्लाको हिल्सा नाकामा एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा भारतको तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् । उनको सोमबार राति नै निधन […]
१५ जेठ, भोजपुर । नेपाली समाजमा एउटा भनाइ नै छ– कुपुत्र हुन्छ तर कुमाता कहिल्यै हुँदैन । तर, भोजपुर जिल्ला सदरमुकाम भोजपुर बजारमा एउटी आमाले दशधारा दुध खुवाएर हुर्काउदै गरेको आफ्नै अवोध सन्तानको पाशविक हत्या गरेकी छन् । २५ वर्षीय सम्झना थापा कति क्रुर आमा बनिन् भने उनले मंगलबार विहान २२ महिनाको छोरालाई अचानोमा घाँटी […]
१५ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास र समृद्धिको युगको आरम्भ भएको बताएका छन् । ११औं गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनतासामु गरेका प्रतिबद्धता अनुसार नीति, योजना र कार्यक्रम तय गरेको बताए । उनले जनतामा आशा र उत्साह अवस्था सिर्जना भएको बिश्वास व्यक्त गरे । ‘नेपाल बन्छ, […]
१५ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ । सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।
from समाचार – Online Khabar http://bit.ly/2HGTCuK
via IFTTT



















