समाचार
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि […]
२६ असोज, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट भैसाखोरीबाट प्रहरीले नगदसहित १० जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटको टोलीले गैडाकोट–१० स्थित भैंसाखोरीका राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, […]
२६ असोज, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको हो । वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । […]
२६ असोज, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ । दशैंको अन्तिम दिन आजलाई कोजाग्रत पू्र्णिमा भनिन्छ । आजको दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर १५ दिन लामो दशैं समापन गर्ने प्रचलन छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको […]
२६ असोज, काठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ । राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा […]
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज देशैभर चियापान कार्यक्रम गर्दैछ । उपत्यकामा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको छ । बाँकी ७६ वटै जिल्लामा पनि चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपत्यकामा हुने […]
२६ असोज, काठमाडौं । ग्रिसलाई हराउँदै इटलीले युरोकप २०२० मा स्थान सुरक्षित गरेको छ । रोममा शनिबार राति भएको खेलमा इटलीले ग्रिसलाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इटलीले मात्र एकपटक विपक्षी पोष्टमा सही प्रहार गरेको थियो । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको उसका लागि ६३ औं मिनेटमा जोर्निन्योले […]
२६ असोज, काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् । शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भलाकुसारी गर्दैछन् । नेकपाका एक नेताका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा […]
२६ असोज, बुटवल । बडा दशैंको अविधमा प्रदेश ५ मा सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको हो । सवारी दुर्घटना र मृत्यु संख्या अघिल्लो […]
२६ असोज, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ । पक्राउ परेका […]
२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् । शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले […]
२५ असोज, काठमाडौं । दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् । राष्ट्रपति सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो । रात्रीभोज कार्यक्रमलाई दुवै देशका […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । उनी भारतको चेन्नाई हुँदै शनिबार राजधानी काठमाडौं आएका हुन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको यो २३ वर्षपछि हो । त्यसैले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको स्वागत सम्मान तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रयास नेपाल सरकारले गरेको […]
२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलमा स्वागतपछि होटल पुगेका छन् । शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट पदाधिकारी, मन्त्रीहरुले स्वागत गरेपछि चिनियाँ राष्ट्रपति सीको सवारी होटल सोल्टीतर्फ भएको थियो […]
२५ असोज, काठमाडौं । चीनले नेपालमा विभिन्न आयोजनाहरुमा लगानी गरेको छ । सरकार, सरकारी कम्पनी तथा चीनको एक्जिम बैंकमार्फत थुप्रै आयोजना निर्माणको जिम्मा चीनले लिएको छ । तर, कतिपय आयोजनाहरु निर्माण सुरु नहुँदै अन्योलमा छन् भने कतिपय आयोजनाहरुमा धमाधम काम भइरहेका छन् । करिब २५ वटा साना-ठूला आयोजनाहरु अहिले चिनियाँ सरकारको लगानीमा बनिरहेका छन् । चीन सरकारको लगानीमा […]
२५ असोज, काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको […]
२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ-काठमाडौं-लुम्बिनी रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आफूले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने विषयलाई नेपालले जोड दिँदै आएको स्मरण गराइन् । ‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न […]
२५ असोज, काठमाडौं । नेपालमा जलविद्युतदेखि सडक तथा रेलमार्गसम्म चिनियाँ सरकारको लगानी खोजिँदैछ । चीनले पछिल्लो सयममा अनुदान दिनभन्दा बढी ऋण दिन बढी जोड दिन्छ, नेपाल पुरानै ढर्रामा अनुदानकै लागि बल लगाउँछ । चीन भने यो समयमा अनुदान मात्रै दिएर नेपालमा विकासे आयोजना तयार गर्ने पक्षमा देखिँदैन । किन त ? अर्थविद अच्युत वाग्लेको भनाइमा […]
२५ असोज, काठमाडौं । फोक्सोको क्यान्सरबाट पीडित पर्साको ठोरी गाउँपालिका-४ विजयवस्तीकी कान्छीमाया गुभाजुको जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ । गुभाजुको जीवन रक्षाका लागि गठन भएको सहयोग समितिले विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको १ लाख ९ हजार ३ सय २५ रुपैयाँ रकम पीडित गुभाजुलाई शनिबार हस्तान्तरण गरेको छ । समाजसेवी सन्तोष श्रेष्ठले क्यान्सरपीडित गुभाजुलाई […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रिभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा नेपाली नेताहरूलाई पनि निम्तो दिइएको छ । रात्रिभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको छ । मेनुअनुसार, सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइएको […]
२५ असोज, काठमाडौं । जटिल हिमाली पर्वत छिचोलेर नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतवीच साढे दुई सय वर्ष अघिदेखि परम्परागत ब्यापारिक सम्बन्ध रहेको इतिहास पाइन्छ । नेपालका उच्च हिमाली क्षेत्रका मानिसहरु रुसुवागढी नाका भएर केरुङ तथा हालको हिल्सा, यारी भएर ताक्लाकोटसम्म नुन र दैनिक जिविकोपार्जनको वस्तु खरिद गर्न चीनको तिब्बतसम्म पुग्थे । वस्तु विनिमयको तत्कालीन […]
from समाचार – Online Khabar https://ift.tt/35uLcQO
via IFTTT





















