समाचार
११ असार, काठमाडौं । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथ […]
काठमाडौं । चारबुँदे सहमतिसँगै गायक शम्भु राई र प्रकाश सपुतको विवाद टुंगिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको दाबी गरेपछि विवाद सुरु भएको थियो । पछिल्लो समय केहीले यसलाई जातीय रंग दिन पनि खोजे । विवाद अर्कैतिर मोडिन थालेपछि मिलनबिन्दु खोजेको भन्दै राईले भने, ‘यहाँ […]
११ असार, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा द्वन्द्वपीडितहरुले न्याय पाउनेमा शंका व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगले राजधानीमा गरेको कार्यक्रममा सहभागी द्वन्द्वपीडित र सरोकारवालाहरुले दुबै आयोगलाई काम गर्न सक्ने वातावरण बनाउन माग गरे । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले द्वन्द्वपीडितहरुको […]
११ असार, पोखरा । पोखरा महानगरपालिकाको वार्षिक बजेट विवरण (रेडबुक) कांग्रेस निकट वडाध्यक्षहरुले च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा उनीहरुले असहमति जनाउँदै च्यातेका हुन् । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका […]
११ असार, वीरगञ्ज । जनप्रतिनिधि र कर्मचारीलाई भत्ता दिने निर्णय गर्दै वीरगञ्ज महानगरपालिकाको पाँचौ नगर सभा सकिएको छ । नगरसभाले जनप्रतिनिधिलाई प्रतिबैठक १ हजार ५ सय बैठक भत्ता, कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी मेयर विजय सरावगीले भने, ‘नगरसभा तथा कार्यपालिका बैठक विशेष काम भएको र […]
११ असार, जनकपुरधाम । अढाई बर्षअघि आफ्नै पत्नीको हत्या गरी फरार रहेका धनुषाका एक व्यक्तिलाई प्रहरीले भारतीय सिमानाबाट बुधबार पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका १ बस्ने २५ बर्षीय रामसुन्दर यादवलाई प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित नेपाल–भारतको सिमानाबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । रामसुन्दरले २२ बर्षीय आफ्नै पत्नी […]
११ असार, काठमाडौं । हिमाल नहुँदो हो त मिङ्मा दोर्ची शेर्पा यतिबेला पहाडका कुनै टाकुरामा कसैको भारी बिसाउँदै हुन्थे । गोरेटाहरुको कुनै मोडमा चिया बेचिरहेका हुन्थे । या खेतमा बाँझो पल्टाइरहेका हुन्थे । हुन त उनले यो सबै गरे । विद्यालय जाने उमेरमा भारी बोकेर अग्ला गौंडाहरु चढे । बटुवालाई बोलाउँदै चिया पनि बेचे । […]
११ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]
११ असार, विराटनगर । मोरङमा बुधबार अपरान्ह चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका ९ का १४ का अभत ऋिषिदेव र वर्ष १६ का अनिल ऋिषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसो ३ बजेतिर पानीसँगै परेको चट्याङ लागेर उनीहरुको स्थानीय दोहमना बजारमा मृत्यु […]
११ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई न्यूनतम दुई रुख रोप्न निर्देशन दिएको छ । सरकारले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउँदैछ र देशभर वृक्षारोपण कार्यक्रम हुँदैछ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्ला कमिटीलाई पत्र पठाएर वृक्षारोपणमा सहभागी हुन निर्देशन दिएको […]
११ असार, डडेल्धुरा । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार ११ गते राति १२ बजेदेखि असार १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लसिङ’, सरसफाइ गर्दा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो […]
११ असार, काठमाडौं । असारे झरीमा धमाधम सडक पिच गर्ने क्रम अघिल्ला वर्षहरुमा जस्तो व्यापक यसपाली देखिएको छैन । तर, यो नसोच्नुस कि सरकार सुध्रिएर असारमा सडक पिच नगर्ने नीति लिएको हो । यसपाली पनि वर्षे झरीबीचमै सडक कालोपत्रे गर्ने तयारीमा थिए निर्माण व्यवसायी र विकासे अड्डाका हाकिम । तर, बिटुमिन अर्थात् अलकत्रा आयातमा गरिएको […]
११ असार, काठमाडौं । मकवानपुरका विपिन ढकालले गत भदौमा सवरीको ट्रायल पास गरे । झण्डै एक वर्षपछि स्मार्ट लाइसेन्स उनको हातमा पर्यो । तर, खुशी हुनुको साटो उनी आक्रोशित बनेका छन् । ढकालले पाएको नयाँ लाइसेन्समा बुवा थर र नागरिकता नम्बरको केही भाग मेटिएर अस्पष्ट छ । नयाँमै जीर्ण देखिएको लाइसेन्स प्रयोगमा आएपछि झन् कस्तो […]
११ असार, काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहमा संलग्न भएको आरोपमा ठाकुरप्रसाद तिम्सिना ‘रसुवाली कवि’लाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले तिम्सिनासँगै रहेका पत्रकार संगीत स्रोतालाई पनि नियन्त्रणमा लिएको थियो । प्रर्दशनीमार्गमा अखिल क्रान्तिकारीको कार्यक्रम स्थलबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए । सोधपुछका क्रममा […]
११ असार, काठमाडौं । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ । उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ । सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन […]
११ असार, जनकपुरधाम । प्रदेश २ का महिलालाई लोकसेवा तयारी कक्षा र आत्मरक्षाको तालिम दिन शुरु गरिएको छ । ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत लोक सेवा उत्तिर्ण गरी जागिर खान सक्ने तथा आफ्नो सुरक्षा आफैं गर्न सक्ने बनाउन तालिम दिन शुरु गरेको छ । बुधबारदेखि शुरु भएको लोकसेवा तयारी कक्षामा १०१ महिलाको सहभागिता छ […]
११ असार, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाए । उनले चिनियाँ कम्पनीहरुले काममा ढिलाइ गरेको भन्दै समन्वयका लागि आग्रह गरेका थिए । तर, गएराति नै चिनियाँ राजदूतले ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ कुटनीतिक रुपमा ट्वीटरमार्फत पनि फर्काएकी छन् । ‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा […]
११ असार, काठमाडौं । सेयर लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयहरुबाटै कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेगरी स्वीकृति दिएको हो । अन्य ५ वटा ब्रोकर कम्पनीहरुलाई पनि राष्ट्र बैंकले केहि दिनमै स्वीकृति दिने जनाएको छ । ६ वटा कम्पनीले भने राष्ट्र बैंकबाट बुधबार स्वीकृति […]
११ असार, काठमाडौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएको छ । हेलम्बु गाउँपालिकाले यसलाई पर्खाललाई ‘नेपाली ग्रेट वाल’ को संज्ञा दिएको छ । पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चालु आर्थिक वर्षमा सुरुवात गरेको […]
११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६/७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र […]
११ असार, काठमाडौं । गायक प्रकाश सपुत र संगीतकार शम्भु राईबीचको विवाद मिलापत्रमा टुंगियो । यससँगै केही समयदेखि सांगीतिक क्षेत्रमा चलिरहेको विवादले तत्कालिनरुपमा किनारा पाएको छ । सँगै यो सहमतिले केही प्रश्न पनि सिर्जना गरेको छ । प्रकाशले आफ्नो गीतको भिडियोमा शम्भुको नाम उल्लेख गर्ने सहमति गरेका छन् । यसअघि गीत कपी गरेको अस्वीकार गर्दै […]
from समाचार – Online Khabar https://ift.tt/2xhsAE1
via IFTTT