समाचार
९ असार, बिराटनगर । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि विगतमा जस्तै यो वर्ष पनि बिराटनगर नाकाबाट हुने व्यापार घाटा चुलिएको छ । अर्कोतर्फ, सरकार लिएको राजस्व संकलनको लक्षसमेत पूरा नहुने दयनीय स्थिति देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म पूर्वी नेपालको प्रमुख व्यापारिक नाका बिराटनगरबाट कुल व्यापार घाटा १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ […]
९ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । पौडेलको प्रहरीको […]
९ असार, काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा शंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् । सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २ वर्षको निर्धारित समयमा आयोजना निर्माणको काम सकिनेमा आशंका व्यक्त गरे । यसले लागत […]
९ असार, काठमाडौं । विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् । ‘अरु सबैले ल्याएको सूचनामा विश्वास गर्नू तर […]
९ असार, काठमाडौं । चालु आर्थिक वर्षदेखि सेयर बजारको पहुँच नेपालका ७७ वटै जिल्लामा विस्तार भएको छ । कुनै बेला राजधानी केन्द्रित सेयर बजार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा ७७ जिल्लामै पुगेको हो । सेयर बजारसम्बन्धी जानकारी कमै मात्रै रहेका बेला बोर्ड र नेप्सेले तल्लो स्तरमा पुगेर सेयर शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता […]
९ असार, काठमाडौं । बंगलादेश नेपालमा उत्पादित बिजुली किनेर आफ्नो देशको अभाव टार्ने योजनामा छ । यसका लागि नेपालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न पनि ऊ इच्छुक छ । तर, यो त्यति सरल छैन । किनभने, नेपाल र बंगलादेशको बीचमा भारत छ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापारका विषयमा हालै सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । दुई […]
९ असार, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिको जगतिया चौकबाट ७ भारतीयलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेका भारतीयको समूहले दुर्व्यवहार गरेपछि महादेवपट्टिका प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वको गएको टोलीले भारतीयलाई नियन्त्रमा लिएको हो । पक्राउ पर्नेमा भारत मैनाटाड थाना–१ का १९ वर्षीय सञ्जित कुमार पटेल, २० वर्षीय सनी कुमार पटेल, ३५ […]
९ असार, काठमाडौं । व्यापारलाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाको सम्बन्ध बिग्रिएको छ । दुई देशबीच बढेको यही द्वन्द्व अनेक रुपमा प्रकट भइरहेका छन् । चीन-अमेरिका तनाव बढिरहेका बेला समाधानका प्रयासहरु पनि हुन थालेका छन् । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सि जिनपिङ भेटवार्ता गर्दैछन् । यो […]
चुनावअघि म बर्दिबास नगरपालिकामा पार्टीको जिम्मेवारीमा थिएँ । त्यहाँको पहिलो महिला मेयर हुनुपर्छ भनेर लडेकी थिएँ । तर, उपमेयरमा प्रस्ताव गरियो । मेयर चलाउन सक्छु, दिन्छौ भने देउ, होइन भने उपमेयर लिन्न भनेँ । पछि प्रदेशमा प्रस्ताव गर्ने कुरा भयो । तर, मलाई पहाडे समुदायको भनियो र पहाडे क्षेत्री बाहुनको ४.६ प्रतिशत छ भन्दै मलाई […]
९ असार, कैलाली । १३ वर्षीया किशोरी जबजस्ती करणीको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी छन् । किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी […]
९ असार, काठमाडौं । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले आउँदो राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारको पहिलो बहसभन्दा ढिलो गरी जोईले आइतबार राष्ट्रपतिको उम्मेदवारको दौडमा होमिएको घोषणा गरेका हुन् । आउँदो राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट हालसम्म २५ जनाले उम्मेदवारी दिएका छन् […]
९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीचमा प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो […]
९ असार, काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज विहान समूह बि को खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे । अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नै गोल गर्दै अग्रता बनायो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल […]
९ असार, काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको वैचारिक एवं कार्यदिशा बहस, त्रिविभित्रको अनियमितता, अख्तियार दुरुपयोगलगायतका विषय आजका दैनिक पत्रिकाहरुकाे प्राथमिकतामा परेको छ । घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति दिइएकोबारे नयाँ पत्रिकाले आज प्रमुख समाचार बनाएको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बीमाबाट […]
९ असार, काठमाडौं । पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ । यसअघि अफगानिस्तानले खेलेको ६ खेलमा […]
८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जानुअघिसम्म नेकपाभित्र सांगठनिक एकताको सघन बहस चलिरहेको थियो । जिल्ला इञ्चार्ज र विभागहरुमा कुन गुटका नेतालाई घुसाउने भन्नेबारे गुटगत रस्साकसी भइरहेको थियो । तर, प्रधानमन्त्री ओली युरोपबाट फर्केपछि भने पार्टीभित्रको बहसले एकाएक कोल्टे फेरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डवीच बालुवाटारमा बुधबार दुईघण्टासम्म छलफल भएको […]
८ असार, सप्तरी । प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई लेनो भैंसी वितरण गरेको छ । प्रदेश सरकार गठन भएलगतै सहिद परिवारका एक जनालाई रोजगारी र भैंसी बितरण गर्ने घोषणा गरिएको थियो । त्यसअनुसार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहिद तथा घाइतेका परिवारलाई भैंसी बितरण गर्न शुरु गरेको हो […]
८ असार, काठमाडौं । यहाँ हामी ‘सेलिब्रेटी बैंकर’ अनिल केसरी शाहको सफलताको कथासँगै उल्लासमय जीवनशैलीको रहस्य खोतल्दैछौं । शाहको परिचय एक सफल बैंकरमा मात्र सीमित छैन, उनी युवापुस्ताका उत्प्रेरक अर्थात ‘मोटिभेटर’ पनि हुन् । शाहको सफलताबाट युवा पुस्ताले धेरै सिक्न सक्छन् । प्रातः नियमित अध्यात्म– पूजापाठ, ईश्वर बन्दना । त्यसपछि जिमदेखि स्वीमिङसम्मका शारीरिक तन्दुरुस्तीका क्रियाकलाप […]
८ असार, काठमाडौं । संसदमा प्रतिपक्ष र सत्ता पक्षका सांसदह?ले एकअर्का दलका नेताह?को नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले । विशेष समयमा बोल्दै उनले भने, ‘जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय […]
८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय सदस्य शेखर कोइरालाले त यस्तै आलटाल भइरहे विधानअनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर महाधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् […]
८ असार, बुटवल । कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.७ मोतिपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट थारूको टाउको र दाहिने कुममा गहिरो चोट लागेको छ । थारूलाई उपचारको लागि बुटवल ल्याइएको छ […]
from समाचार – Online Khabar http://bit.ly/2YaMzjA
via IFTTT






















