Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इलाका प्रहरी कार्यालयबाट थुनुवा फरार

८ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट एक जना थुनुवा फरार भएका छन् । चोरीको आरोपमा पक्राउ परेका भारत मोतिहारी जिल्ला लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन् । चोरी मुद्धामा उनलाई प्रहरीले साउन ३ गते पक्राउ गरेको थियो । बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर […]

उपेन्द्रले भने-संसदको साख गिर्‍यो, बाबुरामले भने-संघर्ष गरौं

८ साउन, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले एकै मञ्चबाट स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरीत भएको बताएका छन् । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच भएको एकतापछि प्रदेश २ को नेता/कार्यकर्ता समायोजन गर्न बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुबै अध्यक्षले लोकसेवा आयोगले निकालेको विज्ञापनको चर्चा […]

नदी किनारमा भेटिएका युवकले गरे अपहरणको नाटक

८ साउन, काठमाडौं । कलंकीको नदी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका युवकले अपहरणको नाटक गरेको खुलेको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ घर भई भक्तपुर लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारी कोटश्वरस्थित मनोहरा खोलामा भेटिएका थिए । तर उनको कसैले अपहरण गरेको नभई आफैं नाटक गरेको पाइएको प्रहरीले जनाएको छ । भण्डारी चारदेखि परिवारको सम्पर्कमा थिएनन् […]

कानुन बनाउनुअघि प्रदेश र स्थानीय तहसँग छलफल गर्दै संसदीय समिति

८ साउन, काठमाडौं । प्रदेश र संघबीचको विवाद समाधानका लागि अन्तरप्रदेश परिषदको व्यवस्था संविधानमा छ । तर सरकारले पुनः त्यस्तै प्रकृतिको अर्को परिषद राष्ट्रिय समन्वय परिषदको कल्पना गर्दै संसदमा विधेयक दर्ता गराएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलको क्रममा रहेको संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थापन गर्नेसम्बन्धी विधेयकमा राष्ट्रिय समन्वय परिषदको कल्पना गरिएको […]

हिरासतबाट भागे चोरी मुद्धाका आरोपी

८ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट एकजना थुनुवा भागेका छन् । चोरीको आरोपमा पक्राउ परेका भारत मोतिहारी जिल्ला लिपनी-४ का १९ वर्षीय फिरोज मियाँ भागेका हुन् । चोरी मुद्धामा उनलाई प्रहरीले साउन ३ गते पक्राउ गरेको थियो । बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर मियाँ भागेको बारा […]

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख छ । विशेष पुनर्कजा […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्थानीय तहमा सहयोग समिति

८ साउन, चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चितवनका स्थानीय तहमा सहयोग समिति गठन गर्न थालिएको छ । धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गर्ने रंगशालाका लागि आर्थिक सहयोग जुटाउन जिल्लाका ७ वटै स्थानीय तह र वडावडामा सहयोग समिति गठन गर्ने अभियान थालिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । जिल्लाको […]

बैंकिङ कर्जा लिनलाई प्यानको सीमा घट्यो

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले प्रभाव गर्ने कर्जा लिँदा अनिवार्य स्थायी लेखा नम्बरको सीमा घटाएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले छुट्टा छुट्टै वा एकमुष्ट गरी  १ करोड वा सो भन्दा बढी कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने […]

नेपालीको पुड्कोपनमा स्थानीय खाद्यान्न पनि दोषी

८ साउन, काठमाडौं । नेपाली बालबालिकाको पोषण अवस्थाबारे बेलायती अखबार ‘द गार्डियन’मा एक समाचार प्रकाशित भएसँगै गत हप्तादेखि यो विषय अन्तर्राष्ट्रिय जगतमा चर्चामा छ । हालसालैको एक अनुसन्धानलाई उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार नेपाली बालबालिकाहरूले एक चौथाइ क्यालोरी ‘पत्रु खाना’  (जङ्क फुड)बाट प्राप्त गर्दछन् । धेरै जङ्क फुड खाँदा बालबालिकाहरू कुपोषित र होचा हुने […]

बैंकलाई बीमा ‘पोलिसी’ बेच्न समेत रोक

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बेच्न समेत रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौदि्रक नीतिमार्फत यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो । बैंकहरुले हाल संस्थागत अभिकर्ताको लाईसेन्स लिएर बैंकहरुले बीमा पोलिसी बेच्दै आएका छन् । बैंकासुरेन्स भन्दै विभिन्न बैंकहरुले बीमा कम्पनीसँग सहकार्य गर्दै आएका […]

एकै घरका ३ बालबालिका तमोरमा वेपत्ता

८ साउन, विराटनगर । धनकुटा नगरपालिका-८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका छन । यही साउन ५ गते दिउँसो ३ बजे सोही ठाँउ बस्ने शंखबहादुर राईको परिवारसहित याक्चानाघाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको बेलामा उनका ९ वर्षीय छोरा संदिप राई, ७ वर्षीया छोरी सलिना राई र ६ वर्षीया संजिला राईलाई तमोर नदीले बगाएको […]

मौद्रिक नीति सार्वजनिक

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख छ । विशेष पुनर्कजा […]

पर्सामा बाढी : १६२ घरमा पूर्ण क्षति, चार हजार बढी प्रभावित

८ साउन, वीरगञ्ज । अविरल वर्षपछि आएको बाढीले पर्सामा १६२ घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । ३९१ घरमा आंशिक क्षति भएको छ । बाढीबाट ६७७ घरपरिवार प्रभावित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको पछिल्लो तथ्याङकअनुसार बाढीले चार हजार ३५० जना प्रभावित भएका छन् । बाढीले बासस्थानमा पुगेको क्षतिलाई मूल्याङ्कन गर्दा २ करोड […]

बाढीपहिरो र डुबान नियन्त्रणका लागि पूर्वतयारी गर्न सांसदको माग

८ साउन, काठमाडौँ । पूर्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको बताएका हुन् । सांसद दिलकुमारी रावल थापा (पार्वती)ले असार २६ गतेपछिको अविरल वर्षाले आएको […]

रुपन्देहीमा बाढीले घर बगायो

८ साउन, बुटवल । अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका-१२ ढवाहमा एउटा घर बगाएको छ । पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका पहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी […]

बाराको हरपुरमा दुधौरा नदीको पानी पस्यो

८ साउन, वीरगञ्ज । अविरल वर्षाका कारण पर्सा र बाराका नदी तथा खोला तटीय क्षेत्रका बस्तीहरुमा डुवानको जोखिम बढेको छ । मंगलबार राति निरन्तर वर्षाका भैरहेकाले पर्साको सिर्सिया, भेडाहा, फन्टी, सिंग्याही तथा बाराको दुधौरा, बाणगंगा, बकैयालगायतका साना ठूला नदी तथा खोलाहरुमा पानीको सतह निकै बढेको छ । अविरल वर्षापछि दुधौरा नदीमा आएको बाढीले बाराको जितपुर […]

बाढीको स्थायी समाधानका लागि भारतसँग कुरा गर्नुपर्छ : देउवा

८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताएका हुन् […]

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले […]

संसदमा बाढी पहिरोसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

८ साउन, काठमाडौं । वर्षापछिको विपदका विषयमा बुधबार प्रतिनिधिसभामा छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ । कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताएका छन् । […]

नेपालमा वार्षिक साढे छ अर्बको काठ आयात

८ साउन, काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट छ अर्ब ६० करोड ६१ लाख ३९ हजार रुपैयाँको काठ तथा काठजन्य […]

भारतीय अवरोधले नेपालको जडिबुटी निकासी ६ महिनादेखि ठप्प

८ साउन, नेपालगञ्ज । विषादी परीक्षणको विवादले भारतीय तरकारी-फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो । तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्‍याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ । भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि […]



from समाचार – Online Khabar https://ift.tt/2ZeO94M
via IFTTT
Powered by Blogger.