समाचार
९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन […]
९ माघ, काठमाडौं । अतिविपन्न चमार समुदायका छात्र रामजी राम अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस चौथो वर्षको परीक्षा दिँदैछन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् रामजी । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र […]
९ माघ, काठमाडौं । । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् । आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे । प्रधानमन्त्री पदका […]
९ माघ, काठमाडौं । पुस २९ गत सुकेधारामा तरकारी बेच्दै गर्दा मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाए । नगर प्रहरीले गाडा उठाएर ट्रकमा हाल्दै गर्दा मञ्जुले रुदै अनुनयविनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । छोराले क्याफेमा पाएको जागिर लकडाउनमा गएपछि ९ हजार रुपैयाँ ऋण काढेर दसैंताका उनले किनेको गाडा खोसिएको थियो । […]
९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको पाइएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ । संसद विघटनविरुद्ध परेका रिटहरुमाथि बिहीबार बहसका क्रममा […]
९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा […]
९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमाा सांकेतिक संसद प्रर्दशन गरिएको छ । नेपाली कांग्रेस निकट युवाहरुको समूहले सडकमै सांकेतिक संसदको प्रदर्शन गरेको हो । हेर्नुहोस् तस्वीरहरु
९ माघ, काठमाडौं । जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अदालतका कर्मचारी सुमित चौलागाई र मनोज थापालाई नियन्त्रणमा लिएको हो । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी […]
९ माघ, हेटौंडा । विभिन्न अभियोगमा अदालतबाट कैद सजाय पाएका ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरले ५ बर्षअघि लागु औषधसम्बन्धी मुद्धामा ६ बर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको हेटौंडा उपमहानगरपालिका– १५ का ३३ बर्षका राजकुमार वाइवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बाइवालाई कैद तथा जरिवाना भुक्तानका […]
९ माघ, काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा भनेको थियो, ‘एक वर्षमै महानगरलाई प्लास्टिक झोलामुक्त गरिने छ ।’ तर, महानगरले गत वर्ष प्लास्टिक झोला नियन्त्रणमा केन्द्रित भएर एउटा बजार अनुगमनसमेत गरेन । काठमाडौं महानगर मात्र हैन, विभिन्न स्थानीय तह र प्रदेश सरकारले वर्षेनी यस्ता घोषणा गरिरहेका हुन्छन् । कार्यान्वयनमा भने […]
९ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा रहँदै आएको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध नबन्ने बताएका छन् । मुलुक समृद्ध बन्ने भ्रम नेपाली जनतामा छरेकै कारण मुलुक अहिलेको यो अवस्थामा पुगेको उनको भनाइ थियो । गतन्त्र र लोकतन्त्रको नाउँमा जनतालाई सडक संघर्षमा ल्याएर मुलुकको इतिहास मेट्न खोजेकै कारण देश दुर्घटनामा […]
९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन:स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर व्यक्तिगत टिप्पणी गरेका छन् । बबरमहलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन ।’ रिट निवेदकको पक्षबाट बहस गरेका […]
९ माघ, सुर्खेत । जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका–३, का ९० वर्षीया पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार खोकी र श्वास फेर्नमा कठिनाइ […]
९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’ प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’ कार्की […]
९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५४५ नमुना परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ३४८ […]
९ माघ, काठमाडौं । विभाजित नेकपाका दुवै समूह सडकमा आउँदा त्यसको प्रभाव सरकारी कर्मचारीहरुमा पनि पर्न थालेको छ । शुक्रबार राजधानीमा आयोजित आमसभामा बोल्दै एउटा समूहका अध्यक्ष प्रचण्डले सरकारी कर्मचारीलाई ओली पक्षले धम्क्याइरहेको बताए । केपी ओलीको धम्कीबाट नडराउन र आन्दोलनलाई सहयोग गर्न प्रचण्डले कर्मचारीहरुलाई आग्रह गरे । अब चाँडै जनताको सरकार बन्ने भएकाले ओलीको […]
९ माघ, काठमाडौं । राजधानीमा आयोजित नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनमा अध्यक्ष प्रचण्डले केपी ओलीमाथि कटाक्ष गर्दै भने– फट्याइँ गर्न पनि कति सकेको क्या ! जालझेल गर्न पनि कस्तो दिमाग हो !’ विशेष गरी जनयुद्धका योद्धाहरुलाई प्रचण्डले बेवास्ता गरेको केपी ओलीले आरोप लगाउँदै आएका थिए, यसैको जवाफमा प्रचण्डले ओलीलाई ‘फटाहा’ को संज्ञा दिएका हुन् । […]
९ माघ, काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्री मद्यमा कुमारी अर्यालले आग्रह गरेकी छिन् । शुक्रबार मन्त्रालयमा नवनिर्वाचित नेतृत्वलाई शुभकामना तथा बधाइ दिंदै उनले पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान सम्बन्धी कार्यक्रम बनाउन सुझाब दिइन् । पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय […]
९ पुस, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहले बहिस्कार गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने बताएका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई सही ठहर्याउने काम भयो शान्ति प्रक्रिया डिरेल हुने चिन्ता व्यक्त गरे । आफूले त यसरी नै जनतासँग अपील गरेर […]
९ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड–माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गरेका हुन् । तीन वर्षको अवधिमा […]
from समाचार – Online Khabar https://ift.tt/2Y4hCzp
via IFTTT