समाचार
१३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी मुद्दामा बहसका क्रममा संवैधानिक इजलासमा एउटा उर्दु सायरी सुनाउका छन् । मंगलबार बहसको अन्तिमतिर उनले मिर्र्जा गालिबको सायरी सुनाएका हुन् । सोमबार बहस सुरु गरेका उनले आफू अन्तिममा एउटा सायरी सुनाउने बताएका थिए । तर उनको बहस लम्बिएर मंगलबारसम्म पुगेपछि अन्तिमतिर उनले भने, ‘लास्टमा श्रीमान […]
१३ माघ, काठमाडौं । संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस निकाल्दैछ । दिउँसो तीन बजे लौनचौरबाट सिटी जुलुस निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले बताए । उनका अनुसार, सिटी जुलुस लौनचौरबाट असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिनेछ । जुलुसलाई जनसंगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । […]
१३ माघ, काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना मानिसको उद्धार गरेको छ । आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ९ जना बालबालिकासहित ४० जनाको उद्धार गरेको हो । सोमबार राति चावहिल, बौद्ध, गोकर्णेश्वर लगायतका स्थानबाट १७ जना र मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट ९ […]
१३ माघ, काठमाडौं । सरकारले बुधबार विहान १० बजे कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको कडा शब्दमा आलोचना गरेका छन् । बालुवाटारमा नागरिकहरूमाथि सोमबार प्रहरीले गरेको बल प्रयोगबारे नेता पौडेलले भनेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो ।’ […]
१३ माघ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । सीले भनेका छन्, ‘साना साना समुहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले […]
१३ माघ, चितवन । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो । २०११ […]
१३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै नेताहरुले सरकारलाई काम गर्न नदिएको तथा घेराबन्दी गरेको गुनासो गर्दै आएका छन् । संवैधानिक इजलासमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरूङ समेतको रिटमा बहस गर्न आएका वरिष्ठ अधिवक्ता शम्भु थापालाई न्यायाधीश अनिल सिन्हाले प्रश्न गरे, ‘आफैंले चुनेको व्यक्तिलाई सरकार चलाउन सहयोग गरेको त […]
१३ माघ, काठमाडौं । अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राखेर अधिकारकर्मीहरूले धर्ना दिएका छन् । द्वन्द्व पीडित साझा चौतारीले मंगलबार बिहान वीर अस्पताल अगाडि धर्ना दिएका हुन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उनका श्रीमान नन्दप्रसादको अनशनकै क्रममा ज्यान […]
१३ माघ, काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिकाको शव २०७७ मङ्सिर ८ गते फेला पर्यो । अघिल्लो दिन दिउँसो बहिनीसँगै छिमेकी अरुणकुमार साहको पसलमा चकलेट किनेर घर फर्केकी उनी एकैछिनमा फेरि बाहिर निस्केकी थिइन् । साँझ अबेरसम्म नफर्केपछि आमाबाबुले खोजे, टोलछिमेक गुहारे, तर फेला पारेनन् । भोलिपल्ट राति बोरामा कोचिएको अवस्थामा उनको शव […]
१३ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने । निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उनले देशको विशेष परिस्थितिलाई ख्याल […]
१३ माघ, काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् । तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् । आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट […]
१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार […]
१३ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार […]
१३ माघ, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो […]
१३ माघ, पोखरा । बाल्यकालमै सरकारी जागिर मिल्यो, तर छाडेर भागे । लाहुरेको अफर थियो, खान्न भनेर फर्के । आर्थिक संकट हुँदासमेत हुँदाखाँदाको जागिर र लाहुरे हुने अफर किन छोडेर हिँडेको त ? ‘जागिर खाएको भए धनी हुन्थें, अरु के हुन्थ्यो ? यो प्रश्न आफैंलाई पनि गर्थे । एक वर्षअघि कुराकानीमा धनबहादुरले भनेका थिए, ‘मलाई […]
१३ माघ, काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न […]
१३ माघ, काठमाडौं । जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका अमेरिकी राजदूतले सोमबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले अन्य राजनीतिक दलका नेताहरुसँग […]
१३ माघ, काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित […]
१३ माघ, सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन दबाउन गरिएको हस्तक्षेपले वर्तमान सरकारको तानाशाही चरित्र उदांगिएको नेता सिंहको भनाइ छ । नेता सिंहले सामाजिक सन्जालमा लेखेका छन्, ‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । […]
from समाचार – Online Khabar https://ift.tt/3iOZ6Eo
via IFTTT






















