समाचार
१५ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् । पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा दुई घन्टा उद्घाटन मन्तव्य राखे । सरकारको कारबाही, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यती समूहसँगको निकटताबारे स्पष्टीकरण दिनमा खर्चिएका थिए । सम्बोधन सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रियसभा गृहको बैठक स्थलबाट बाहिरिएका थिए । नेकपा उच्च स्रोतका अनुसार […]
१५ मंसिर, काठमाडौं । सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा बिरामीको चाप अरु दिन भन्दा बढी थियो । चीनबाट सुरु भएको नोभल कोरोना भाइरसको संक्रमणको आशंका गर्दै अधिकांश मानिसहरु अस्पताल पुगेका थिए । कोरोनाको आशंका गरेर अस्पताल पुग्नेहरु चीनबाट फर्किएकाहरु मात्र नभएर नेपालमै रहेका र चीनबाट आएका मानिससँग संगत नगर्नेहरु पनि थिए । चीनबाट […]
१५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको सिलसिलामा गम्भीर घाइते वा बिरामी भई अस्पतालको कोमामा पुगेका सबैको भाग्य ओमको जस्तो छैन । अझै पनि २२ जना नेपाली कामदार विदेशका अस्पतालमै अचेत अवस्थामा […]
१५ माघ, काठमाडौं । राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा तीवटा लिखित दस्तावेजहरु प्रस्तुत भएका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अन्तरािष्ट्रय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, […]
१५ माघ, काठमाडौं । काठमाडौंमा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको हो । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् । एक साताअघि उनको हत्या भए पनि ढिला गरी सार्वजनिक भएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको […]
१५ माघ, काठमाडौं । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न मंगलबार साँझ बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले माग गरे – भोलि मैले राष्ट्रिय सभागृहमा एमसीसी र यती लगायतका विषयमा बोल्न पाउनुपर्यो । सरकारको बचाउमा बोल्न पाउनुपर्यो । सचिवालयले प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीको बैठकमा लामो भाषण गर्ने अनुमति दियो । तर, सचिवालयकै […]
१५ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले व्यापारीहरुको समस्या सुनेर कसरी हुन्छ समाधान गर्नुपर्ने बताएका छन् । बुधबार रञ्जना व्यापार संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकको आर्थिक विकासमा उद्योगी/व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले त्यो विषय नबुझेको बताए । मुलुकमा धेरै उद्योग धन्दाको विकास भइनसकेकाले आयातमूखी व्यापारलाई […]
१५ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव टिपरधनीविरुद्ध किटानी जाहेरी दिने सहमतिपछि साम्य भएको छ । पहिलो पटक ठक्कर दिँदा हात भाँचिएर सडकमा लडेका महावै गाउँपालिका–३ का २० वर्षीय केशवबहादुर सिंहलाई टिपर पछाडि सारेर हत्या गरिएको दाबी गर्दै परिवारले किटानी जाहेरी दिने तयारी गरेको हो । यद्यपि, […]
१५ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १२ लाख अवैध भारतीय रुपियाँ सहित एक जनालाई पक्राउ गरेको छ । भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ बर्षका सुभाष चन्द पक्राउ परेका हुन् । चन्दको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका नोेट ६ सय थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र […]
१५ माघ, जनकपुरधाम । धनुषाका उमेश यादवलाई साउदी अरबको जेलबाट सकुशल नेपाल ल्याउन पहल गर्ने सामाजिक अभियान्ता सरोज राय यादवलाई बुधबार जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ । जानकी मन्दिर प्राङ्गणमा भोर नामक संस्थाले रायलाई नागरिक अभिनन्दन गरेको हो । रायलाई नागरिक अभिनन्दन गर्दै भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले उमेश यादवको जीवन रक्षा अभियानमा संलग्न रायलाई […]
१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी बजेटले जनतामा अझै उत्साह र भरोसा जगाउनुपर्नेमा जोड दिएको छ । राजधानीमा बुधबार सुरु नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नीति तथा कार्यक्रम लोकप्रिय र सकारात्मक हुनुपर्ने उल्लेख छ । वर्तमान अर्थमन्त्रीले ल्याएको पहिलो बजेट लोकप्रिय नरहेको पनि घुमाउरो भाषामा प्रतिवेदनमा स्वीकारिएको […]
१५ माघ, काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट एक जनालाई बुधबार पक्राउ गरेको छ । साथीको हत्या गरी फरार रहेका आरोपी पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । २०७२ माघ २९ गते ललितपुरको ललितपुर उपमहानगरपालिका-३ धोबिघाटस्थित […]
१५ माघ, काठमाडौं । अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्ने अवधारणा अनुरुप नेपाल प्रहरीले नेपाल स्काउटसँग समझदारी गरेको छ । ‘समुदाय प्रहरी साझेदारी’ अभियान अन्तरगत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा कार्यक्रमको कार्यान्वयन, श्रोत व्यक्तिको आदानप्रदान, एकीकृत स्वयंसेवक परिचालन, प्रहरीसँग एक दिन, सुरक्षा सचेतना […]
१५ माघ, काठमाडौं । चीन बाहिर मात्रै विश्वका १४ देशमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि नेपालमा पनि यसको डर बढेको छ । भाइरस नसरोस् भनेर सर्वसाधारणले व्यक्तिगत रुपमा सतर्कता अपनाउन थालेका छन् । भीडभाडमा होस् या बाटोमा, अस्पतालमा होस् या विमानस्थलमा मास्क लगाउने मानिसहरु बढेका छन् । मास्क लगाउनेहरु बढेका कारण बजारमा अभाव हुन थालेको […]
१५ माघ, वीरगञ्ज । ट्रेडमार्क दर्ता अनिवार्य र स्थायी हुने व्यवस्था ल्याउन वीरगञ्जका उद्योगीले माग गरेका छन् । उनीहरुले दर्ता अनिवार्य नहुँदा र नविकरण गर्नुपर्ने बाध्यताले विविध समस्या आइरहेको बताएका छन् । विभागले वीरगञ्जमा बुधबार आयोजना गरेको औद्योगिक सम्पत्ति सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले त्यस्तो बताएका हुन् । उनीहरुले ट्रेडमार्कका सवालमा उद्योग […]
१५ माघ, काठमाडौं । २०७२ सालको भूकम्पमा परी क्षति भएको पाटन दरवार क्षेत्रको १६ औं शताब्दीको मल्लकालीन चारनारायण मन्दिर जीर्णोद्दार भएको छ । जीर्णोद्दार भएको मन्दिरको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले संयुक्त रूपमा उद्घाटन गरे । अमेरिकी राजदूत सांस्कृतिक […]
१५ माघ, विराटनगर । चिट्ठाको नाममा ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा योजना सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ बस्ने […]
१५ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर निर्वाचन प्रमुख आयुक्त थपलियाले राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरेका हुन् । यही फागुन ९ गते भएको मतदानबाट ०७६ साल फागुन […]
१५ माघ,काठमाडौं । प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा लामो सम्बोधन गरेर हिँडेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा हंगामा मच्चिएको छ । दुई अध्यक्षको फोटो राखिएकोदेखि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयलाई अलग एजेण्डा नराखिएकोमा २८ जना नेताले उठेर आपत्ति जनाएका हुन् । ओली हिँडेलगत्तै ‘कार्यकारी अध्यक्ष’ प्रचण्डले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई बुधबार उक्त रकमको चेक हस्तान्तरण गरे । करीब १७ रोपनी जमिनमा १३ करोडको लगानीमा बन्ने सो […]
from समाचार – Online Khabar https://ift.tt/31buaFJ
via IFTTT