समाचार
काठमाडौं । १२६ बुद्धहरू एकै ठाउँ ! बिहीबार पाटनको नागबहालमा यस्तै संयोग जुर्यो । हरेक पाँच वर्षमा मनाइने सम्यक महादान अर्थात् दिपंकर पर्वको अवसरमा दिपंकर बुद्धहरु आफ्नो विहारबाट बाहिर निस्किएका हुन् । उनीहरु लुगा, गरगहनामा सजिएका थिए । दिपंकरका विशाल प्रतिमा नागबहालमा प्रदर्शन गर्नु र नेवार तथा बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरूहरुलाई दान दिनु […]
१५ माघ, काठमाडौं । दुई महिनामा ८२ हजार भन्दा बढी मानिसमा संक्रमण । २८ सयको मृत्यु । ३२ हजार भन्दा बढी संक्रमित मानिस उपचारपछि निको भए । यो चीनको कोरोना भाइरस (कोभिड १९) को पछिल्लो तथ्यांक हो । यो तथ्याकंलाई विश्लेषण गर्दै मेडिकल विशेषज्ञहरुले भनिरहेका छन्, ‘चीन विस्तारै कोरोनाबाट तंग्रिने क्रममा छ ।’ एक सातामै […]
१५ फागुन, काठमाडौं । बामेदव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी सचिवालयको निर्णय नमान्ने आफ्नो अडानका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई भेटे । पार्टीको आसन्न १४ औं महाधिवेशनको तयारीका लागि जिल्ला दौडाहामा रहेका नेता कोइराला बुधबार मात्र काठमाडौं आएका थिए । प्रधानमन्त्रीले भेट्न चाहेको खबर […]
१५ फागुन, काठमाडौं । भविष्यमा के बन्ने ? बालबालिकालाई सोधियो भने अधिकांशबाट जवाफ आउँछ– डाक्टर या इन्जिनियर । अधिकांश नेपाली अभिभावक आफ्ना छोराछारी डाक्टर वा इन्जिनियर बनेको हेर्न चाहन्छन् । पछिल्ला घटनाक्रमले भने यी पेशाप्रतिको सम्मान जोखिममा परेको देखाउँछ । मेडिकल कलेजहरुको बद्मासीका कारण डाक्टरलाई हेर्ने दृष्टिकोण फेरिरहँदा इन्जिनियरहरु आफैं बद्मासको नमुना बनिरहेका छन् । […]
१५ फागुन, हेटौैंडा । हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरले ८ बर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश कमलराज विष्टको एकल इजलासले साढे ६ वर्षअघिको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले केशरीबाट पीडित पक्षलाई १ […]
१५ फागुन, बुटवल । भारतबाट बढी भार बोकेर नेपालभित्रिने गाडी नियन्त्रणमा लिने अभियान रुपन्देहीमा सुरु भएको छ । भारतबाट भित्रिने मालबाहक गाडीको बढी भार (ओभर लोड) नियन्त्रणका लागि यो अभियान सुरु गरिएको हो । रुपन्देहीका यातायात व्यवसायीले एकै दिनमा ३६ वटा गाडीलाई कारबाही समेत गराएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी […]
१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमाथि प्रश्न उठाएका छन् । बिहीबार संसदमा समय लिएर बोल्दै उनले लेख्नुपर्ने नाम नलेखेको तर नलेख्नुपर्ने नाम लेखेर मिडियाबाजी गराएको भन्दै आपत्ति जनाए । ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल […]
फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी शुरु भएको छ । काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे । प्रदर्शनीको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले फोटो पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाएर लैजान पिजे क्लबको […]
१५ फागुन, वीरगञ्ज । पर्सामा हुण्डी कारोबारीसँग ७ लाख रुपैयाँ घुस लिएर भरियालाई छोडेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र प्रहरी जवान राजकुमार गुरुङ कारबाहीमा परेका हुन् । घुस लिएको ६ लाख ३५ हजार रकमसहित उनीहरुलाई थप कारबाहीका लागि […]
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा पुगेर मनाए । स्थानीय तहले सार्वजनिक विदा दिएको थियो भने काठमाडौंदेखि हेलिकप्टरमा केक लगिएको थियो । प्रधानमन्त्री ओलीको बर्थडे केक नेपालको नक्सा आकारको थियो । तामझाका साथ राजसी ठाँटमा जन्म दिन मनाएको भन्दै प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिर पनि आलोचना भयो […]
१५ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका १२ वटा निम्न माध्यमिक तहमा निमावि तहकै प्रधानाध्यापक खटाइएको छ । कक्षा ८ सम्म अध्यापन हुने भए पनि प्राथमिक तहकै प्रधानाध्यापकले सञ्चालन गरिरहेका १२ वटा विद्यालयमा निमावि तहकै प्रधानाध्यापक खटाइएको हो । निमावि दरबन्दी नभएका विद्यालयमा दरबन्दीसहित प्रधानाध्यापक नियुक्त गर्ने शिक्षा समितिको निर्णयपछि १२ वटा निमाविमा प्रधानाध्यापक खटाइएको वीरगञ्ज […]
१५ फागुन, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा तीन जनालाई सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । हाल लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, क्षेत्री महानगरीय प्रहरी कार्यालय रानीपोखरी […]
चलचित्रको कथा जस्तै अपत्यारिलो र कहिलै कल्पना नगरिएको पीडादायी घटना घटेको आज ठीक वर्षदिन पुगेछ । यो केवल मेरा लागि मात्रै नभएर सिंगो देशको लागि दुःखद् घटना थियो । यस्तो घटना जो कोहीका लागि पनि दुःखद् नै हुन्छ । यही बज्रपातको जंजीरबाट बाहिरिन लागि मलाई करिब ६ महिना लाग्यो । विक्षिप्त अवस्थाबाट बाहिर निस्कन निकै […]
१५ फागुन, विराटनगर । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म प्रदेशको नामाकरण हुन नसक्नुको कारण माग गरेको छ । बिहीबार प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु अधिवेशनबाट प्रदेशको नामांकन गर्ने बताए पनि अहिलेसम्म प्रदेशसभामा उक्त विषयले किन प्रवेश नपाएको भनी प्रश्न गरे । ‘के कुराले नामाकरणको बिषय रोकियो जवाफ […]
१५ फागुन, काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । […]
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् । स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू अहिले दिनमा १८ घन्टा खटिरहेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म मिर्गौला प्रत्यारोपण गर्दैछु । ५ दिन अस्पताल बस्छु, छैटौं […]
१५ फागुन, भजनी । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् ।भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ […]
१५ फागुन, काठमाडौं । गोरखा भुतपुर्व सैनिक सघं (गेसो) ले सन् १९४७ को नेपाल–भारत–वेलायत त्रिपक्षीय सन्धि पुनावलोकन गर्न बेलायतलाई पत्र पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा गेसोको माग अनुसार नै गत जुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायती समकक्षी टेरेजा मेसंग सन्धि पुनरावलोकनको प्रस्ताव राखेको उल्लेख […]
१५ फागुन, पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बिहीबार पोखरामा पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिएको छ । पोखरा सहिद पार्कमा स्व अधिकारीको पूर्ण कदको शालिक अनावरणपछि पोखरा सभागृहमा ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ भएको हो । गत वर्ष फागुन १५ कै दिन ताप्लेजुङमा हवाई दुर्घटनामा अधिकारीको मृत्यु भएको थियो । अधिकारीको मृत्यु भएको १ वर्षदिनको […]
१५ फागुन, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा आत्तिन नहुने टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उनले नेकपा सानोतिनो भूकम्पले चर्किने घर नभएको बताए । ‘अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ । हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन् । तर, यो […]
११ दिनअघि चीनबाट नेपाल ल्याएर भक्तपुरको खरीपाटीस्थित क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना नेपालीले १४ दिनमै परिवारलाई भेट्न नपाउने भएका छन् । १४ औ दिनको दिन अन्तिम पटक स्वाब ( र्याल, खकार) परीक्षण गरे पनि रिपोर्ट नआएसम्म उनीहरु घर जान नपाउने भएका हुन् । ‘१४ औ दिनमा हामीले कोरोना संक्रमण छ/छैन भनेर नमुना ल्याबमा पठाउँछौं, […]
from समाचार – Online Khabar https://ift.tt/2vlCUxq
via IFTTT