समाचार
२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशी बुहारीलाई विवाहलगत्तै ‘वैवाहिक परिचयपत्र’ दिने नेकपा सांसदहरुको प्रस्तावबारे सरकारको धारणा मागेको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेकपाका सांसदहरुले ७ वा १० वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र नागरिकता पाउनुअघि आउने ब्यवहारिक कठिनाई सम्बोधन गर्न राजनीतिक बाहेकका अधिकार प्रयोग गर्ने गरी वैवाहिक परिचय […]
२६ भदौ, चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष […]
२६ साउन, रामेछाप । रामेछापमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु बिक्रीका लागि राख्ने गरेको पाइएको छ । म्याद नाघेका दैनिक उपभोग्य वस्तु वीष समान मानिएपनि व्यवसायीहरुले बेच्नका लागि पसलमा राख्ने गरेको पाइएको हो । गाउँदेखि जिल्ला सदरमुकाम मन्थलीका बजारसम्म म्याद नाघेका दैनिक उपभोग्य वस्तुहरु बेच्नका लागि पसलमा राख्ने गरेको पाइएको हो । जिल्ला स्तरीय बजार […]
२६ भदौ, बैतडी । सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले […]
२६ भदौ, रौतहट । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ । कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई […]
२६ भदौ, रोल्पा । बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ? जिल्ला प्रहरी कार्यालय रोल्पाको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/७४ मा ५६ जना महिला […]
२६ भदौ, बुटवल । स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् । आउँदो असोज ९ गते तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच लगानी भित्र्याउने सम्बन्धमा संयुक्त छलफल गर्न जम्मा हुने […]
२६ भदौ, गोरखा । गोरखा आरुघाट सडकखण्ड अन्तरगत पर्ने गोरखा नगरपालिका-४ को बुढिखोलादेखि फिनाम एसमोडसम्मको सडक कालोपत्रेको काम तीन वर्षदेखि अलपत्र छ । ४ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ साल साउन ३१ गते काष्टमाण्डव कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको हो । ०७३ साल पुष १५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, हालसम्म कालोपत्रेको काम […]
२६ भदौ, भक्तपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण शुरु नगरे अनुदान नदिइने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले बिहीबार यहाँ आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यक्रम सम्बन्धी गोष्ठीमा उनले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले […]
२६ भदौ, काठमाडौं । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका […]
काठमाडौं । सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने बताएको छ । नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ […]
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो […]
२६ भदौ, बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा […]
२६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेकोबारे सरकारको जवाफ मागेकी छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले […]
२६ भदौ, काठमाडौं । उमेरले ६० टेक्न लागेकी चन्द्रकुमारी पुनलाई सेवाग्राही जनताले पनि मेयर सा’ब भन्दैनन्, दिदी भनेर सम्वोधन गर्छन् । नवलपरासीको कावासोती नगरपालिकाकी मेयर हुन् पुन नगरवासीकी साझा दिदी हुन् । जनताको के कुरा, कर्मचारीले पनि दिदी नै भन्छन् । त्यतिमात्र पनि होइन रहेछ, नेकपाका महासचिव बिष्णु पौडेलदेखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी पनि दिदी नै […]
२६ भदौ, काठमाडौं । प्रतिनिधिसभाले डेंगु रोगको महामारीका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘यस सम्बन्धमा सरकार र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँछु । सदनलाई […]
२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले विदेशी बुहारीलाई नागरिकताको साटो परिचय पत्र दिने प्रस्ताव गरेका छन् । ५, ७ वा १० वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने उनीहरुले बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नागरिकता विधेयकमा भएको छलफलमा नेकपा सांसदहरु जनार्दन शर्मालगायतले आर्थिक, सामाजिक, शैक्षिक अधिकार उपभोग […]
२६ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक बन्न अब स्नातकोत्तर तहको अध्ययनका साथमा ३ वर्षको अनुभव पनि चाहिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, (बाफिया) लाई संशोधन गर्न बनेको विधयेकमा यस्तो व्यवस्था गरिएको हो । त्यसो त सम्वन्धित विषयमा स्नातक अध्ययन गरेकाले पनि बैंक सञ्चालक बन्न पाउनेछन् । तर, उनीहरुको […]
२६ भदौ, काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तयार पारेको विज्ञापन सम्बन्धी विधेयकमाथि विहीबार राष्ट्रिय सभा छलफल हुँदैछ । विहीबार दिउँसो १ बजेदेखि सुरु भएको राष्ट्रियसभा बैठकले विज्ञनपन सम्बन्त्री ऐन पारित गर्ने विश्वास सूचना प्रविधि मन्त्रालयले लिएको सत्तापक्षीय सांसदले बताएका छन् । सरकारले ल्याएको विज्ञापनसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सुझावसहित राष्ट्रिय सभामा पठाएपछि त्यसमाथि छलफल हुन […]
सिड्नी । नेपालमा विद्यालय मर्मत, पुस्तकालय निर्माण र मन्टेश्वरी तालिम केन्द्र खोल्ने नशा लागेका अस्ट्रेलियन शिक्षक ग्याबिन मक्कोर्मकले दुई दर्जन विदेशी स्वयमसेवकको नेतृत्व गर्दै आउँदो डिसेम्बरको दोश्रो हप्ता नवलपरासीको स्कूल मर्मत तथा सजावट गर्ने भएका छन् । उनका नेपाली साथी आनन्द देवकोटाले अनलाइनखबर अस्ट्रेलिया सस्करणलाई टेलिफोनमा बताए अनुसार मर्मत गरिने स्कूल बर्दघाट नगरपालिका- १३ स्थित […]
२६ भदौ, खोटाङ । कुमाल समुदायको पुर्ख्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेको हो । जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री हुने गरेको यो पेशा […]
from समाचार – Online Khabar https://ift.tt/2NbFfSV
via IFTTT