समाचार
८ फागुन, विराटनगर । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभा ड्रोनले समेत खिच्न नसक्ने बताएका छन् । प्रदेश-१ स्तरीय सभा सम्बोधन गर्दै ओलीले ड्रोनहरु पनि सभाको फोटो खिच्न नसकिरहेको बताए । ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ, यो सभा कत्रो छ […]
८ फागुन, काठमाडौं । नेकपा ओली समूहका राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए । साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले […]
७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने बताएका छन् । भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि प्रधानमन्त्रीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भनेको र त्यसलाई आफूहरुले पुरा गरेको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा गृहमन्त्री बादलले […]
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताएका छन् । राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताए । ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस्’ आचार्यले भने, ‘धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’ अविश्वासको […]
८ फागुन, विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वाेच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनर्स्थापना नहुने संकेत गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले भने, ‘निर्वाचन […]
७ फागुन काठमाडौं । राष्ट्रिय महिला लिग सुरु हुँदै गर्दा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको लक्ष्य थियो, उपाधि । ‘गोलमेसिन’ साबित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन र उनलाई साथ दिने टिमले त्यो लक्ष अन्तिम दुई खेल खेल्नु अगाडि नै पूरा गर्यो । उपाधि पक्का हुनु अघिल्लो खेलमा साम्बा घाइते भएपछि एपीएफले केही गाह्रो हुने अनुमान गरिएको थियो […]
८ फागुन, वीरगञ्ज । वीरगञ्जमा आयोजित स्लो साइकल प्रतियोगितामा आकाश खेतान प्रथम भएका छन् । अशोक चौधरी र रचित सरावगी क्रमश द्वितीय र तृतीय भए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड र सहभागीलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले साइकल चलाउँदा व्यक्तिगत स्वास्थ्य […]
८ फागुन, गुल्मी । गुल्मीमा स्वस्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको एक वर्षमा यो कार्यक्रम प्रभावकारी भन्दै गएको हो । सरकारी अस्पतालमा उपचारमा कमै जानेहरु पनि स्वास्थ्य बिमा दाबिका लागि सरकारी अस्पतालमा जाने गरेका छन् । कोरोना महामारीको बीच पनि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी […]
कोरोना महामारीका कारण गत वर्ष अन्तिम समयमा स्थगन गरिएको सगरमाथा संवाद आयोजना गर्न पुनः तयारी थालिएको छ । गत वर्ष अपि्रल २-४ सो सम्मेलन तय भएको थियो । जलवायु परिवर्तनका विषयको विषयमा नेतृत्व लिने उदेश्यले नेपाल सरकारले सो संवाद आयोजना गर्न लागेको हो । कोरोनाको संक्रमण कम हुँदै गएको र भ्याक्सीनको उपलब्धता पनि हुँदै गएकाले […]
८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
८ फागुन, वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन […]
८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि […]
कुरा २०२६ सालको हो । सिनेमा अध्ययनको लागि बेलायतस्थित ‘लण्डन फिल्म स्कूल’मा पुगेका थिए यादव खरेल । त्यतिबेला नै बिबिसीले ‘इस्ट्रन ब्रोडकास्ट’अन्तर्गत नेपाली भाषामा पनि कार्यक्रम सुरु गरेको थियो । बिबिसीले नेपाल दुतावासलाई भनेको थियो, ‘रेडियोमा बोल्न जान्ने कोही मान्छे रहेछ भने पठाउनू ।’ अन्ततः बिबिसीमा नेपाली भाषाको कार्यक्रम चलाउने अवसर यादव खरेललाई नै मिल्यो […]
८ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । जिल्ला प्रहरी कार्यालय, दोलेखाका प्रमुख डीएसपी भेषराज रिजालले अनलाइनखबरलाई बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ । प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा […]
दिनमा कति गीत रेकर्ड हुन्छन् ? कति म्युजिक भिडियो बन्छन् ? यसको ठ्याक्कै लेखाजोखा छैन । तर, यिनै गीत-संगीतलाई टेको बनाएर ‘म्युजिक अवार्ड’ चाहिँ हप्तै जसो हुन थालेका छन् । ‘अवार्ड’को यो होडबाजीले संगीतवृत्तलाई यसरी गोलचक्करमा घुमाइरहेको छ, मानौं अवार्ड नथाप्ने गीतकार/गायक/संगीतकार तथा मोडल नै होइनन् । तात्तातो उदाहरण हो, नाट्येश्वर म्युुजिक अवार्ड, नेसनल ब्रान्ड […]
परिवारसँग घुम्नुको एउटा आनन्द छ, सबैजना साथमा हुँदा मन ढुक्क हुन्छ । तर, यसका केही सीमा र सर्तहरु हुन्छन् । एक्लै घुमफिर गर्नुजस्तो स्वतन्त्रता हुँदैन । एक्लो यात्री बनेर घर छाड्दाको रमाइलो अर्कै हुन्छ । यस वर्ष कोरोना र त्यसपछि लगाइएको लकडाउनले कम्ता उकुस-मुकुस भएन । घरभित्रै बस्नुपर्ने कस्तो बाध्यता ? आर्थिक वा सामाजिकभन्दा पनि […]
‘हेर त बाबु, यो मोबाइल एकपटक के भएको रहेछ ?’ शिरमा अलि पुरानो ढाका टोपी, काँधमा गलबन्दी भिरेका अधबैंसे पुरुषले सोधे । मोबाइल पसलमै मोबाइल मर्मत गर्ने पनि सुबिधा छ । एकजना २०/२२ वर्षे केटा र एकजना केटी पसलको काउन्टरमा अग्लो स्टुलमा बसेर टाउको झुकाउँदै आ-आफ्नै मोबाइलमा व्यस्त थिए । पसलको दाहिने कुनामा सिसाले बारेर […]
८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति […]
वालकृष्ण सम नेपाली साहित्य जगतका शेक्सपियर मानिन्छन् । शेक्सपियर विश्व साहित्यमा नाटक विधाका शिखर व्यक्तित्व हुन् । वालकृषण सम पनि नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुन् । तर सम नाटकमा मात्र सीमित थिएनन् । कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि उनले कीर्तिमानी रचनाहरु नेपाली साहित्यलाई प्रदान गरेका छन् । उनका नाटक विधाका रचनाका अतिरिक्त […]
म फुच्चे हुँदाको कुरा । ठूलोबुवाले क्यामेरा किनेका थिए । उनी क्यामेराको औधी सौखिन । त्योबेला क्यामेरा हुनु भनेको ठूलै कुरा नि । ठूलोबुवा याशिका म्याट क्यामेरा झुन्ड्याएर ठाँटसँग हिँडडुल गर्थे । जब-जब उनी क्यामेरा बोकेर निस्कन्थे, म उनको पछाडि लुखुर-लुखुर दौडन्थें । एउटा क्यामेरा हेर्न र छुने त्यो बाल-उत्सुकताले डोहोर्याउँदै यो बिन्दुसम्म ल्याइपुर्यायो । […]
८ फागुन, काठमाडौं । कात्तिक २०७६ देखि तीन महिना ‘अकुपाई टुँडिखेल’ अभियान चल्यो । मानव साङ्गोले टुँडिखेल घेर्नेदेखि ‘जनताको डोजर’ लैजानसम्मका कार्यक्रम भए । त्यही दबावसँगै खुलामञ्च अतिक्रमण गर्ने गरी बनाइएका सटरहरुमा काठमाडौं महानगरपालिकाले ५ फागुनमा डोजर लगायो । त्यसयता गुमनाम जस्तै भएको ‘अकुपाई टुँडिखेल’ अभियान शुक्रबार ७ फागुनदेखि फेरि ब्यूँतिएको छ । प्रतिनिधिसभा विघटन […]
from समाचार – Online Khabar https://ift.tt/2ZC6SZu
via IFTTT






















