Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुर्खेतमा बर्डफ्लु भित्रियो, कुखुरा र परेवा नष्ट

९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो । पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए । ‘सुर्खेतमा पनि बर्डˆलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ […]

भारतबाट किनिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप आज काठमाडौं ल्याइँदै

९ फागुन, काठमाडौं । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ […]

धनुषाबाट अपहरित बालकको ७ घण्टाभित्रै उद्धार, बुवा र मामा पक्राउ

९ फागुन, जनकपुरधाम । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि छन् । जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले […]

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको […]

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

८ फागुन, पोखरा । कोरोनाकालमा सबै क्षेत्र ठप्प थिए । तर पृथ्वीचोकमा मोबाइल पसल गर्ने जीवन ढुंगानालाई भने लकडाउन अवधिभर फुर्सद नै भएन । लकडाउन भएको एकडेढ महिनादेखि स्मार्ट मोबाइल खोज्दै आउनेहरु बढेका थिए । उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, थुप्रै मोबाइल व्यवसायीलाई लकडाउन अवधिमा गर्न भ्याइनभ्याइ थियो । त्यो दबाव डिलर तथा […]

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

८ फागुन, काठमाडौं । पछिल्लो समय नेकपा (प्रचण्ड-माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । के अब संसद पुनस्थापना भयो भने प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दैनन् त ? शनिबार अनलाइनखबरले प्रचण्डसँग यसबारे थप स्पष्ट पार्न आग्रह गर्दा उनले […]

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक

८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । सरकारले शान्तिपूर्ण राजनीतिमा आउन आहृवान गर्दै सम्वादका अनौपचारिक प्रयास गरिरहेका बेला विप्लव समूहले औपचारिक रुपमा बोलेको हो । महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी […]

जस्तो पनि हुँदो रै’छ जिन्दगी !

कुरा २०२६ सालको हो । सिनेमा अध्ययनको लागि बेलायतस्थित ‘लण्डन फिल्म स्कूल’मा पुगेका थिए यादव खरेल । त्यतिबेला नै बिबिसीले ‘इस्ट्रन ब्रोडकास्ट’अन्तर्गत नेपाली भाषामा पनि कार्यक्रम सुरु गरेको थियो । बिबिसीले नेपाल दुतावासलाई भनेको थियो, ‘रेडियोमा बोल्न जान्ने कोही मान्छे रहेछ भने पठाउनू ।’ अन्ततः बिबिसीमा नेपाली भाषाको कार्यक्रम चलाउने अवसर यादव खरेललाई नै मिल्यो […]

आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

८ फागुन, काठमाडौं । नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्नेछ । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख ल्याउन लागिएको […]

देवी घर्ती, जसले लोकदोहोरीमा उधुमै मच्याइन्

८ फागुन, काठमाडौं । ‘बदला बरिलै’ गायिका देवी घर्तीसँग यस्ता कर्णप्रिगीतहरूको चाङ नै छ । ‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’ गीतहरू स्रोताले उधुमै रुचाए । ‘जिम्मल बा’को आँगनीमा’, ‘यही चाल होला भन्या’भा’ जस्ता रोइला गीत पनि सबैको मुखमा झुन्डियो । ‘उही खोलीमा पानी’ धेरैले गुनगुनाए । […]

देउवालाई पौडेलको प्रश्न : अदालतमा सेटिङ भएको हो ?

८ फागुन, सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई अदालतसँग सेटिङ मिलाएको हो भनेर प्रश्न गरेका छन् । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसमा अहिले दुई धार छ । वरिष्ठ नेता पौडेल समूह संसद पुनर्स्थापनाको पक्षमा भभिन दबाव दिएपनि सभापति शेरबहादुर देउवा ‘अदालतले जे भन्छ, त्यही मान्नुपर्छ’ भन्दै आएका […]

मुक्तिनाथमा मन बहलाउँदा (फोटो फिचर)

परिवारसँग घुम्नुको एउटा आनन्द छ, सबैजना साथमा हुँदा मन ढुक्क हुन्छ । तर, यसका केही सीमा र सर्तहरु हुन्छन् । एक्लै घुमफिर गर्नुजस्तो स्वतन्त्रता हुँदैन । एक्लो यात्री बनेर घर छाड्दाको रमाइलो अर्कै हुन्छ । यस वर्ष कोरोना र त्यसपछि लगाइएको लकडाउनले कम्ता उकुस-मुकुस भएन । घरभित्रै बस्नुपर्ने कस्तो बाध्यता ? आर्थिक वा सामाजिकभन्दा पनि […]

शेरधनलाई भीम आचार्यको चेतावनी : तागत भए प्रदेश भंग गरेर देखाउनुहोस्

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताएका छन् । राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताए । ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस्’ आचार्यले भने, ‘धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’ अविश्वासको […]

प्रधानमन्त्रीको धम्की : संसद पुनर्स्थापना भए आन्दोलन !

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासले फैसला गर्नुपूर्व देश निर्वाचनमा गइसकेको सन्देश दिन नेकपा ओली समूहले विराटनगरमा शनिबार सभा गर्‍यो । प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं समूहका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने […]

ट्याक्टरमा करेन्ट लाग्दा चालकको मृत्यु

८ फागुन, जनकपुरधाम । महोत्तरीमा एउटा ट्याक्टरमा करेन्ट लाग्दा त्यसका चालकको मृत्यु भएको छ । औरही नगरपालिका वडा नम्बर ६ मा माटो अनलोड गर्ने क्रममा टेलरले विद्युतको तार छुँदा ट्याक्टरमा करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर ज १ त ६३१७ नम्बरको ट्याक्टरका चालक स्थानीय २३ वर्षीय मुकेश यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश […]

बिराटनगरबाट ओलीले भने : सर्वोच्च अदालतले देशभरको सभा हेरेकै होला

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’ कुनै कारण प्रतिनिधि […]

सभा कत्रो छ भनेर चन्द्रमाले मात्रै देखिरहेको छ : ओली

८ फागुन, विराटनगर । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभा ड्रोनले समेत खिच्न नसक्ने बताएका छन् । प्रदेश-१ स्तरीय सभा सम्बोधन गर्दै ओलीले ड्रोनहरु पनि सभाको फोटो खिच्न नसकिरहेको बताए । ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ, यो सभा कत्रो छ […]

मैले सिङजुरो हालिदिएँ, प्रचण्ड अहंकारी बन्नुभयो : ओली

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको बताएका छन् । बिराटनगरमा शनिबार भएको आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अब प्रचण्डको नियति असफलता बाहेक केही नहुने बताए । ‘२/४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । […]

साइबर सेना बनेर खटिने युवा संघको निर्णय

८ फागुन, काठमाडौं । नेकपा ओली समूहका राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए । साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले […]

निर्मला प्रकरणका दोषी कानुनको पञ्जा नजिक आइसके : गृहमन्त्री बादल

७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने बताएका छन् । भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि प्रधानमन्त्रीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भनेको र त्यसलाई आफूहरुले पुरा गरेको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा गृहमन्त्री बादलले […]

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

८ फागुन, विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वाेच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनर्स्थापना नहुने संकेत गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले भने, ‘निर्वाचन […]



from समाचार – Online Khabar https://ift.tt/2NsQHvl
via IFTTT
Powered by Blogger.