समाचार
८ असोज, काठमाडौं । सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए । तर त्यसको […]
८ असोज, काठमाडौं । “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।” आफ्नो गृह जिल्ला झापाको छिमेकी […]
८ असोज, गुल्मी । दशैंको बेला गुल्मीको तम्घास बजारभित्र पार्किङ निषेध गरिने भएको छ । चाडपर्वमा भीडभाड बढ्ने भएकोले सरोकारवालासँग छलफल गरी बजार क्षेत्रमा पार्किङ निधेष गर्ने निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका सई प्रविन आचार्यले जानकारी दिए । ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म […]
८ असोज, काठमाडौं । सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट आएको फोनपछि प्रहरीले घटनास्थल नजिकको आफ्नो प्रभाग काँडाघारीलाई गुनासोबारे जानकारी गरायो । सूचना लगत्तै प्रभागका इन्सपेक्टर सुधीर राईको टोली प्रहरीलाई खबर गर्ने युवक भएको ठाउँ काठमाडौं महानगरपालिका-३२ स्थित […]
८ असोज, भद्रपुर । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय […]
८ असोज, सुर्खेत । “मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उनी […]
८ असोज, गोरखा । न मोटर न बाटो । मोटरबाटो देख्न १५ मिनेट पैदल हिँड्न पर्ने । रोजगारी शून्य । खेतीपाती वा मजदुरीको बिकल्प थिएन । केही घरधुरी जनजाति तर दलित समुदायको बाहुल्यता रहेको आरुघाट गाउँपालिका-४ थुमीको जामुने गाउँको भूकम्पअघिको अवस्था यस्तै थियो । ढुङ्गा र खरले छाएका घरहरु २०७२ सालको भूकम्पले सङ्लो राखेन । […]
८ असोज, काठमाडौं । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ३७ लाख रकम निकालिएको पुष्टि गरे । ‘यो सबै रकम शाखाको ब्याज आम्दानी हो’ उनले भने ।
सुरु भएको झन्डै ६ वर्षपछि बल्ल नेपालमा बीआरआईसम्बन्धी बहस सुरु भएको छ । तर, यी बहसहरु बीआरआईलाई कसरी कार्यान्वयन गर्ने, नेपालका प्राथमिकता के–के हुन्, नेपालको समृद्धिको अभियानलाई बीआरआईमा कसरी जोड्ने, जस्ता कुरामा भन्दा भूराजनीतिक शक्तिका तिकडमसँग दाँजेर हेर्ने हिसाबले भएका देखिन्छन् । विगत ७० वर्षदेखि नेपालमा चलाइएको पश्चिमा विकासे अभियान र विशेष गरी विगत ३० […]
८ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । […]
८ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा अलैंचीको उत्पादन घट्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अलैंची उत्पादनका लागि प्रख्यात सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट, भोताङलगायतका ठाउँमा हाल उत्पादन घट्न थालेको हो । ४ वर्षअघि अलैंचीका लागि पकेट क्षेत्र घोषणा गरेको उक्त गाउँपालिकामा यसअघि ५ क्वीन्टल उत्पादन हुने गथ्र्यो तर दुई वर्षयता अलैंची उत्पादन घटेको छ । […]
८ साउन, पोखरा । सिर्जना चोकमा रहेको पोखरा महानगरपालिकाको तीन तले भवन २०७३ सालदेखि जस्ट इन टाइम नामक कम्पनीले भाडामा लिएको छ । पाँच वर्षका लागि भाडा सम्झौता गरेको उसले महानगरलाई भाडा भने तिरेको छैन । भाडा नतिरेको भन्दै महानगरले एक करोड बैंक ग्यारेन्टी जफत गरिसकेको छ । तर महानगरपालिकाले भाडा र जरिवाना गरी एक […]
८ असोज, काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा बुधबार बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको […]
८ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो । यसअघि एआईजीहरु […]
८ असोज, काठमाडौं । सत्तारुढ नेकपाप्रति जनताको मत कस्तो छ भनेर बुझ्न मंसिर १४ को उपनिर्वाचन पर्खिनुपर्ला । तर, निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी संगठनहरुका चुनावमा लगातार पराजयले दुईतिहाई जनमतप्राप्त नेकपाका नेताहरुलाई झस्काइ दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा सम्वद्ध प्यानल नै पराजित भएपछि सोही […]
८ असोज, काठमाडौं । नेपाल मजुदर किसान पार्टी (नेमकिपा) को सचिवालय, केन्द्रीय पदाधिकारी र प्रदेश इन्चार्ज महिलाविहीन भएको छ । २०३१ सालदेखि पार्टी अध्यक्ष रहँदै आएका नारायणमान बिजुक्छेको अध्यक्षतामा गठित सचिवालयमा पाँचै जना पुरुष छन् । विजुक्छेको अध्यक्षतामा गठित सचिवालयमा प्रेम सुवाल, सुनिल प्रजापति, नन्दबहादुर शाही र मोहनप्रसाद प्रजापति सदस्य छन् । केन्द्रीय कमिटी बैठकले […]
८ असोज, काठमाडौं । ‘फेक रेस्क्यू’ निरुत्साहित गर्न सरकारले बनाएको कार्यविधि विपरित उच्च हिमाली भेगबाट उद्दार सम्बन्धी काम भइरहेको पाइएको छ । पर्यटक खोज, उद्दार, उपचार तथा अनुमगन सम्बन्धी कार्यविधि २०७५ अनुसार पर्वतारोहीको उद्दार गर्नु अगाडि पर्यटन विभागलाई अनिवार्य जानकारी गराउनु पर्ने प्रावधान छ । यो प्रावधान सन् २०१८ को शरद ऋतुबाट थालनी भएको थियो […]
८ असोज, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् । महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको […]
८ असोज, काठमाडौं । देवघाट क्षेत्रमा जलविद्युत आयोजना निर्माणको चर्चा ३५ वर्षपछि फेरि ब्युँतिएको छ । नेपाल विद्युत प्राधिकरणले धार्मिक रुपमा निकै महत्वपूर्ण मानिने यो क्षेत्रलाई कुनै नकारात्मक असर नपर्ने गरी बहुउद्देश्यीय आयोजना निर्माण गर्न सकिने सम्भावनाको खोज थालेको छ । प्राधिकरणले चितवन, तनहुँ र नवलपरासीको सिमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी वहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणको […]
८ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज (बुधबार) हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका छन् । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद […]
८ असोज, काठमाडौं । राष्ट्रियसभा अन्तरगत रहेको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले केही समय पहिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएर सोधेको थियो, ‘हाम्रा राष्ट्रिय महत्वका दस्तावेजहरु खोई ? कहाँ हराए ?’ समितिले मन्त्री ज्ञवालीलाई राष्ट्रिय महत्वका दस्तावेजहरु रेकर्डमा नभेटिनुको कारणबारे सोधखोज गर्यो । राष्ट्रियसभाको सो समितिका एक सदस्य अनलाइनखबरसँग भन्छन्, ‘नेपालसँग सुगाैली सन्धि, सन् […]
from समाचार – Online Khabar https://ift.tt/2lsYF9V
via IFTTT






















