समाचार
१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् । ओलीले एक टि्वट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् । This morning I […]
सिड्नी / अंग्रेजी नया वर्ष रमाइलो र अर्थपूर्ण रुपमा नेपालमा मनाउन सयौं अस्ट्रेलियन पर्यटक नेपाल पुगेका छन् । उनीहरु मध्ये धेरै नेपाली मुलका अस्ट्रेलियन पर्यटक छन् । नयाँ वर्ष २०२० को जनवरी १ को अस्ट्रेलियन समय (सिड्नी/क्यानबेरा) अनुसार बिहान नौ बजेसम्म अनलाइनखबर अस्ट्रेलिया संस्करणको सम्पर्कमा आएका केही अस्ट्रेलियन पर्यटकहरुले आफ्नो नेपाल बसाइँ कसरी महत्वपूर्ण बनाउँदै […]
१६ पुस, काठमाडौं । विगतका वर्षमा जस्तै यसपटक पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘नेपाली ढाकाटोपी दिवस’ मनाइएको छ । दिवसको यस वर्षको नारा ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ दिइएको छ । नागरिकस्तरबाट मनाउन थालिएको टोपी दिवसमा २०७४ सालमा नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको थियो । तर, यस वर्ष भने बोर्डको सहभागीता देखिएन […]
१६ पुस, बार्सिलोना । ३० देशमा नेपालका दूतावास, राष्ट्र संघका लागि तीन स्थायी नियोग र ६ महाबाणिज्य दूतावास छन् । म्याड्रिडमा स्थापना भएको दूतावास नेपाल सरकारको पछिल्लो कूटनीतिक नियोग हो । स्पेनकी नवनियुक्त राजदूत दावा फूटी शेर्पासमक्ष स्पेनबासी नेपालीले गुनासो पोखे, ‘हामीले १० वर्षदेखि स्पेनमा दूतावास स्थापनाको माग गर्दै आएका थियौं, अहिले म्याड्रिडमा नेपाली राजदूतावासको […]
१६ पुस, काठमाडौं । ‘२०१२ सिएनएन हिरो अफ दि इअर फ्रम काठमाडौं इज पुष्पा बस्नेत ।’ यो अवार्डका लागि अन्तिम १० मा परेपछि पुष्पा क्यालिफोर्नियाको लस एन्जलसमा पुगेकी थिइन् । दर्शकदीर्घाको अघिल्लो लाइनमा बसेकी पुष्पा आफ्नो नाम सुन्नासाथ भक्कानिइन् । आकाशतर्फ हेरेर हिक्का छोडिन् । छेउमै बसेकी आफ्नी आमालाई अंगालो हालिन्, उही मुद्रामा । अनि […]
१६ पुस, काठमाडौं । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । […]
१६ पुस, काठमाडौं । काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो । टोलीले प्रस्तावित टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) खण्डको प्रारम्भिक अध्ययन गर्नेछ । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटरको सुरुङमार्गको प्रस्ताव गरिएको छ । तर, […]
१६ पुस, काठमाडौं । गत मंसिर २२ गते आइतबार दिउँसो २ बजे मुग्लिङस्थित आर्क ब्रिजबाट एक युवती त्रिशूली नदीमा हाम फालिन् । पुलको पारी पट्टी रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस रेष्टुरेण्टको छतमा बसेका एक युवकले युवती हाम फालेको देखे । उनी चिच्याए । युवकको चिच्याहट त्यही रेष्टुरेन्टमा ‘ट्राफिक’को काम गर्ने सन्तोष गुरुङले सुने र दौडिएर […]
१६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं प्रचार बिभाग उपप्रमुख सूर्य थापाबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेपछि कार्यकर्ताले भदौ १३ को अन्तरपार्टी निर्देशन सम्झाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १३ भदौमा जारी गरेको अन्तरपार्टी विशेष निर्देशनको बुँदा नम्बर (च) मा पार्टीका […]
१६ पुस, कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो । सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ । मंगलबार बेलुका […]
१६ पुस, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् । सुरेन्द्रको जिल्ला अस्पताल गौरमा र राजेन्द्रको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु […]
१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । […]
१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा […]
१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष […]
१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका […]
१५ पुस, काठमाडौं । संविधानले पत्रकारलाई सत्तारुढ दलका फौज, बटालियन वा योद्धा मान्दैन । संविधानले पत्रकारलाई ‘बुर्जुवा’ वा ‘प्रतिक्रियावादी’ तत्व पनि मानेको छैन । पत्रकारहरुले सरकारको आलोचना गर्नै नपाइने वा सरकारको गुणगान गाउनैपर्ने पनि संविधानमा लेखिएको छैन । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेकपाका अगुवा पत्रकारहरुको भेला […]
१५ पुस, काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सापछि सुरु भएको सीमा विवादका विषयमा एक पछि अर्को संसदीय समितिले छलफल गरिरहेको छ । यसअघि राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गरिसकेको विषयमा मंगलबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले छलफल राख्यो । छलफलमा […]
१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । सभामुखकै विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान प्रधामनन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा ओलीले सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्न प्रचण्डलाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले […]
१५ पुस, काठमाडौं । नेपालले सीमा विवादबारे भारतसँग छलफल गर्न परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव गरेको छ । यसमा भारतको सहमति भने आइसकेको छैन । भारतले आठौं संस्करणको राजनीतिक नक्सा प्रकाशित गर्दा नेपाली भूमि पनि आफ्नोतिर पारेपछि नेपालले विरोध गरेको थियो र मंसिर ४ गते कूटनीतिक नोट पनि पठाएको थियो । जसमा वर्षौको सीमा […]
१५ पुस, काठमाडौं । वर्षभरी पसिना बगाएर उब्जाएको उखुको पैसा नपाएको भन्दै सर्लाहीबाट आएका डेढ दर्जन उखु कृषकहरु चार दिनदेखी माइतीघर मण्डला परिसरमा आन्दोलरत छन् । तीन वर्ष देखिको उखुको पैसा नपाएको आन्दोलित कृषकले बताएका छन् । उद्योगीको कार्यालयमा ताला लगाएर भए पनि सरकारले बक्यौता उठाइदिनुपर्ने माग कृषकको छ । परिवार चलाउन उखु खेतिमा लागेका किसान […]
१५ पुस, बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि चौथो पटक थपिने भएको छ । तेस्रो पटक थपिएको अवधि ३१ डिसेम्बर २०१९ अर्थातः आजै सकिएको छ । तर निर्माण कार्य सकिएको छैन । निर्माण कम्पनीबाट धमाधम काम भइरहेको र काम अन्तिम चरणमा रहेकाले म्याद थप्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ […]
from समाचार – Online Khabar https://ift.tt/2SFl3eh
via IFTTT





















