Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रिलायन्स सुगर मिलले नदी प्रदुषण गरेको भन्दै युवा संघद्वारा विरोध

१९ माघ, वीरगञ्ज । रिलायन्स सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिबाट उत्सर्जित प्रदुषित पानीले आसपासका क्षेत्रमा दुर्घन्ध फैलिएको भन्दै विरोध सुरु भएको छ । बाराको कलैया उपमहानगरपालिका २३ श्रीपुर स्थित उद्योगबाट निस्कने पानीले मानव स्थास्थ्य, पशु चौपायामा मात्रै नभएर बालीनालीमा समेत क्षति पुगेको स्थानीयको भनाइ छ । उद्योगबाट निस्केको दुर्घन्धित पानी सिधै नदीमा खसाउँदा आसपासका क्षेत्रमा […]

बालुवाटारको जग्गा व्यक्तिको नाममा सार्ने मन्त्रिपरिषदको निर्णय झिकाउन आदेश

१९ माघ, काठमाडौं । उच्च अदालत पाटनले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्ने विभिन्न निर्णय झिकाउने आदेश दिएको छ । सरकारले अधिग्रहण गरिसकेको जग्गा व्यक्तिको नाममा फिर्ता दिने २०४७ जेठ १४, जेठ १७, साउन ८ र भदौ ३ गतेको मन्त्रिपरिषदको निर्णय प्रतिलिपिसहित झिकाउन उच्च अदालतले आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र […]

नयाँ पाठ्य संरचनाको विरुद्धमा सीफानको प्रदेशस्तरीय भेला

१९ माघ, काठमाडौं । सरकारले विद्यालय तहमा शैक्षिक सत्र २०७७ बाट नयाँ पाठ्य संरचना लागु गर्ने तयारी गरिरहँदा विभिन्न विषयका शिक्षक तथा प्राध्यापकहरुले नयाँ पाठ्य संरचनाको विरोध गरेका छन् । कम्प्युटर विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरु अध्यापनरत शिक्षक तथा प्राध्यापकहरुको संस्था कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले नयाँ पाठ्य संरचनाको विरुद्धमा प्रदेश […]

आर्मी लिग उपाधिबाट तीन कदम टाढा

१९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मीले उपाधि होड कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नवयुग श्रेष्ठले दुई गोल गर्दा आर्मीले दुई पटक पछाडि परेर पनि पुनरागमन मात्र गरेन, महत्वपूर्ण तीन अंक जोड्यो । यससँगै आर्मीले उपाधि होडलाई […]

३५ प्रतिशतले बढाउनुपर्ने राजस्व खुम्चियो १३ प्रतिशतमै

१९ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म कूल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । तर, ६ महिनासम्म आइपुग्दा मात्र ४ खर्ब ५६ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन सम्भव भएको छ । यसवर्ष सरकारले राजस्व संकलनमा करिब ३५ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्छ । तर, […]

नेविसंघको तदर्थ समितिमा थप ७ पदाधिकारी मनोनित

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा थप ७ जना मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार नेविसंघ तदर्थ समितिमा दुई उपसभापति र ५ महामन्त्री थप गरेका हुन् । आइतबार उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल चयन भएका छन् । त्यस्तै महामन्त्रीमा तनहुँका दीपक भट्टराई, […]

माइला लामालाई अदालतले छाड्यो, प्रहरीले समात्यो

१९ माघ, काठमाडौं । ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ३ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दिएको छ । तर, प्रहरीले तीनै जनालाई पुनः पक्राउ गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि […]

पार्टी कार्यालय बनाउन नेकपाले माग्यो कार्यकर्तासँग एक दिनको कमाइ

१९ माघ,काठमाडौं । सत्तारुढ नेकपाले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन पार्टीका सबै सदस्यहरुलाई एक दिनको तलब वा एक दिनको आम्दानी बराबरको सहयाग गर्न आग्रह गरेको छ । नेकपाले पार्टीका शुभेच्छुकहरुलाई दिल खोलेर सहयोग गर्न समेत अपिल गरेको छ । मदननगर बल्खुस्थित साबिक नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको ठाउँमा नेकपाको केन्द्रीय कार्यालय भवन बनाउने निर्णय यसअघिनै […]

सरस्वती पूजाको प्रसाद खाँदा ६७ जना बालबालिका बिरामी

१९ माघ, सप्तरी । सप्तरीको एक विद्यालयमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाने ६ दर्जनभन्दा बढी बालबालिका बिरामी परेका छन् । जिल्लाको सुरुङ्गा नगरपालिका ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय हरिपुरमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाँदा ती बालबालिका बिरामी परेको स्थानीय रामनाथ साहले जानकारी दिए । उनले विद्यालयमा निर्माण गरिएको मूर्ती सेलाएपछि बालबालिकालाई श्रीपञ्चमकै दिन […]

आत्महत्या दुरुत्साहन आरोपमा श्रीमानसहित ४ जना पक्राउ

१९ माघ, कैलाली । शनिबार कैलालीको अत्तरियामा मृत भेटिएकी युवतीको घटना अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले अत्तरियास्थित खाने पानी ट्याङ्की नजिकै मृत भेटिएकी २३ वर्षीया उर्मिला विष्ट कार्कीका श्रीमान् रमेश कार्कीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमान् सहित नन्द र सासू रहेको जिल्ला प्रहरी कार्यालय […]

एसएसपी राणाको स्वास्थ्य परीक्षण, सोमबार म्याद थप हुने

१९ माघ, विराटनगर । जरबरजस्ती करणी आरोपमा प्रहरी नियन्त्रणमा रहेका निलम्बित एसएसपी सौरभ राणाविरुद्ध सोमबार मात्र म्याद थप गरिने भएको छ । आइतबार जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि आफै हाजिर भएका राणालाई थुनामा राख्न सोमबार म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए । ‘आज मेडिकल गर्दा ढिलो भयो,’ […]

पत्रकारले लाइसेन्स लिनुपर्ने प्रावधान हटाउने सहमति

१९ माघ, काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक २०७६ बाट ‘पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने’ सम्बन्धी प्रावधान हटाउने सहमति भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा, ‘पत्रकारले लाइसेन्स लिनुपर्छ’ भनेर विधेयकमा संशोधन हाल्ने सांसदबीच सहमति जुटेको हो । सहमतिकै लागि आइतबार मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको […]

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै, ५० बढी कार्यपत्र प्रस्तुत हुने

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्त सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । ‘इकोनमिक एन्ड फाइनान्स कन्फरेनस’ नाम दिइएको उक्त सम्मेलन काठमाडौंमा गर्न आवश्यक तयारीका लागि यतिबेला राष्ट्र बैंक जुटेको छ । सम्मेलन सफल बनाउनका लागि राष्ट्र बेंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा आयोजक समिति समेत बनाइसकेको छ । […]

ठोरीमा जंगली हात्तीको आतङ्क, एकै रातमा ५ घर भत्कायो

१९ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँपसेको जंगली हात्तीले पर्साको ठोरीमा आतङ्क मच्चाएको छ । जंगली हात्तीले शनिबार राति ठोरी गाउँपालिका–१ र २ मा गरि ५ वटा घर भत्काएर क्षति पुर्‍याएको निर्मल ठोरी उपभोकता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए । बस्नेतका अनुसार जंगली हात्तीले ठोरी गाउँपालिका १ चौतारा बस्ने लालबहादुर तामाङको घर भत्काइदिएको छ […]

पिएन क्याम्पसको प्रशासनमा तालाबन्दी

१९ माघ, पोखरा । देशकै ठूलो क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलनका कारण १ हप्तादेखि पढाइ प्रभावित भएको छ । विगत लामो समयदेखि स्नातक तथा स्नातकोत्तर तहमा श्रेणीविहीन रहेर पढाइरहेको र विश्वविद्यालयले त्यसको उचित मूल्यांकन गर्नुपर्ने माग राख्दै १ हप्तादेखि पढाउन बन्द गरेका थिए । विगत १४ वर्षदेखि आफूहरुले न्यूनतम ज्यालामा पढाइरहेको र […]

अवैध क्रसरप्रति स्थानीय तह र प्रशासनको मौनता

१८ माघ, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारमा सञ्चालित गोरखकाली क्रसरमा टिपरको ठक्करले एक महिलाको मृत्यु भएपछि यो क्रसर उद्योगको वैधानिकताबारे जिल्लामा फेरि प्रश्न उठेको छ । सडक आयोजनाका लागि आवश्यक नदीजन्य सामग्री आपूर्ति गर्न स्थापना गरिएको क्रसर आयोजना सकिएको एक बर्ष बितिसक्दा पनि बन्द भएको छैन । राजनीतिक पहुँचको आडमा उक्त क्रसर दर्ता भएको भन्दा […]

डान्स बारमा युवकमाथि निर्घात कुटपिट, ५ जना पक्राउ

१९ माघ, काठमाडौं । काठमााडौंको रातोपुलस्थित अण्डरग्राउण्ड डान्स बारमा एक युवकमाथि निर्घात कुटपिट भएको छ । गुल्मीको इश्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं–२७, डिल्लीबजार बस्ने २८ वर्षीय टपेन्द्र पन्तमाथि कुटपिट भएको हो । उनलाई अहिले धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न जाजरकोटका […]

११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)

१९ माघ,काठमाडौं । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार र समापन भएको छ । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले पढेर सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय दिएका थिए । नेकपाले पारित गरेका प्रस्ताव […]

पर्यटन वर्षलाई लक्षित गरी ‘हेटौंडा रन’ प्रतियोगिता हुँदै

१९ माघ, हेटौंडा । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बागमती प्रदेश सरकारले ‘हेटौंडा रन’ प्रतियोगिता गर्ने भएको छ । बिशेष गरी ठूला सहरका सडकमा हुने प्रतियोगिताको नक्कल गर्दै भिजिट नेपाललाई प्रबर्धन गर्नका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतीय खेलकुद महासंघसँगको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो । माघ २५ गते […]

सप्तरीको बोदेबरसाईनमा सशस्त्रको बीओपी स्थापना

१९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन् । बोदेबरसाईन–५ मा बीओपी स्थापना भएसँगै सप्तरीमा सशस्त्र प्रहरीको ७ वटा बीओपी भएको छ । अझै २ वटा थपेर […]

प्रधानमन्त्रीले भने – भ्रष्टाचार बढेको होइन, कारवाही गरेकाले देखिएको हो

१९ माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार बढेको नभई सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै बाहिर आएको बताएका छन् । नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिने क्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए । ‘मैले भ्रष्टाचार गर्दिन र गर्न […]



from समाचार – Online Khabar https://ift.tt/2ROQtOk
via IFTTT
Powered by Blogger.