Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागे न्यौपाने

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए । माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् । शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि […]

के हो चीनले अभ्यास गरेको ‘क्लाउड डिप्लोमेसी’ ?

१८ पुस, काठमाडौं । कोभिड-१९ का कारण अन्य क्षेत्रमा जस्तै कूटनीतिक क्षेत्रमा पनि प्रत्यक्ष भेटघाट र अन्तक्रिर्यामा कमी आएको छ । तर दुईपक्षीय, क्षेत्रीय र वहुपक्षीय वैठकहरु भर्जुअल माध्यमले भइरहेको छ जसलाई संसारभर ‘भर्चुअल डिप्लोमेसी’ नामाकरण गरिएको छ । तर, चीनले कोभिड-१९ पछि जसरी आफ्नो अन्तरराष्ट्रिय मामिला सञ्चालन गरिरहेको छ र यसखाले कूटनीतिलाई उसले ‘क्लाउड […]

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]

ई-पासपोर्टमा ३५ तस्वीर : राष्ट्रपति कार्यालयदेखि इलामको चिया बगानसम्म

१८ पुस, काठमाडौं । सरकारले विद्युतीय राहदानी (ईपासपोर्ट)मा  के-केको राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पेष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ । आईडीईएमआईएले करिब […]

५ हजार नमुना परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि

१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त […]

अटोमेटिक पेस्तोलसहित दुई भारतीय युवक पक्राउ

१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश […]

प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी : भेट्नु कुहिएर झरेका दुइटा फल

१८ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा […]

संसद विघटन साहसिक कदम : बादल

१८ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए । ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय […]

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन । प्रचण्ड माधव समूहका […]

केपी ओली कठपुतली हुन् : जनार्दन शर्मा

१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]

राजालाई नै खान खोजियो : कृष्णगोपाल श्रेष्ठ

१८ पुस, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेसको राजासँग तुलना गरेका छन् । उँट, हात्ती र पुलिसहरुले मिलेर राजालाई नै खान खोजेपछि अहिलेको राजनीतिक परिस्थिति निर्माण भएको मन्त्री श्रेष्ठले बताए । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै श्रेष्ठले भने,’राजालाई नै खान खोजियो, हामीलाई यो कुरा थाहा […]

सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो मन्त्री साह सवार गाडी

१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]

‘दार्जीलिङको साहित्यिक गतिविधि सिक्किमतिर सरेको छ’

भारतको असम राज्यमा पर्ने गुवाहाटी सहरमा सन् १९३२ मा जन्मेका लीलबहादुर क्षेत्री ‘बसाइँ’ उपन्यासका कारण नेपाली साहित्यमा सुपरिचित छन् । अमेरिकामा बसाइँ उपन्यासको अंग्रेजीमा पनि अनुवाद भइसकेको छ । नेपालबाट दर्जनौंपटक पुनःमुद्रण भएको बसाइँ उपन्यास नेपालीको पाठ्यक्रममा पढाइ हुने गरेको छ । र बसाइँ उपन्यासका आधारमा चलचित्र पनि बनेको छ । कीर्तिमानी उपन्यासका लेखक लीलबहादुरका […]

न्याय माग्दै नवराज विकका बा–आमा काठमाडौंमा

१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका […]

गद्दी बैठक पुनर्निर्माण : सुटुक्क हटाइयो ब्रिटेनको झण्डा

१८ पुस, काठमाडौं । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बसन्तपुर हनुमानढोकास्थित गद्दी बैठक तीन वर्षमा नै पुरानै स्वरुपमा फर्कियो । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक १३ असार २०७५ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उदघाटन समेत गरेका थिए । तर पुनर्निर्माणका क्रममा सम्झौता […]

मन्त्री आले भन्छन्- वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु

१८ पुस, डोटी । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् । शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’ वन तथा वातावरण […]

नेपालमा जलपन्छी गणना शुरु

१८ पुस, काठमाडौं । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा […]

कारको ठक्करबाट पाटेबाघको मृत्यु

१८ पुस, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु […]

नेपालीले अंग्रेजलाई हराएको पर्सागढी ओझेलमा

१८ पुस, वीरगञ्ज । ऐतिहासिक गौरव भूमि पर्सागढी संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । वि.सं. १८७१ मा नेपाल सरकार र भारतका तत्कालीन शासक ब्रिटिस सरकारबीचको युद्धमा नेपाल विजयी भएको स्थल हो पर्सागढी । बारा, मकवानपुर, सिन्धुलीको जस्तै पर्साको नामाकरण पनि पर्सागढीकै नामबाट राखिएको स्थानीयको दावी छ । राज्यको पुनर्संरचनापछि पर्साको एक नगरपालिकाको […]

प्रतिनिधि सभा विघटनमा मूकदर्शक बने राष्ट्रिय सभाका समिति

१८ पुस, काठमाडौं । यसभन्दा पहिला प्रतिनिधिसभाको विषयगत समितिमा छलफल चलिरहेको विषयलाई नै आफ्नो बैठकको एजेण्डा बनाउन तँछाडमछाड गर्ने राष्ट्रिय सभाका विषयगत समिति यतिबेला निष्क्रिय छन् । कुनै पनि समितिले प्रतिनिधिसभा विघटनको बारेमा बोलेका छैनन् । संकटको समयमा बोल्ने म्यान्डेट पाएको विधायन व्यवस्थापन समिति प्रतिनिधिसभा विघटन हुँदा मूकदर्शक बनेको छ । कुनै सहयोग र प्रायोजन […]

१५ दिनमा काठमाडौंमा ८ जना पैदलयात्रीको दुर्घटनामा मृत्यु, दोषी को ?

१८ पुस, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो । योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गत बिहीबार ग्वार्काेको […]



from समाचार – Online Khabar https://ift.tt/350j49S
via IFTTT
Powered by Blogger.