समाचार
८ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् । यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो । मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको साधारणसभामा कुल ६१९ मत खसेकोमा […]
चुलबुले । चञ्चल । लाड-प्यारले मात्तिएकी । झट्ट हेर्दा यस्तै देखिन्छिन्, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । तर, जब-जब कुराकानीमा खुल्दै जान्छिन्, परिपक्व लाग्छ उनको स्वाभाव । जुझारु साम्राज्ञी भन्छिन्, ‘म बलियी केटी हुँ ।’ बलियी यस अर्थमा कि, सानोतिनो उथल-पुथलले आफूलाई विचलित बनाउन नसक्ने उनको दाबी छ । आफूले अभिनय गरेको चलचित्र फ्लप हुँदा कस्तो […]
८ असोज, काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६/७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना […]
८ असोज, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र अर्तुर भिडाले गोल गरे । यता, भिल्लारियलका लागि भने स्यान्टी क्याजोर्लाले गोल फर्काएका थिए । खेलको छैटौं मिनेटमा नै बार्सिलोनाका ग्रिजम्यानले […]
८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक […]
८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो । प्रतिनिधिसभाका सभामुख नेन्सी पलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपति जवाफदेही हुनुपर्छ, कुनै पनि कानुनभन्दा […]
७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी […]
७ असोज, वीरगञ्ज । विपन्न दलितको घर सरकारले बनाइदिन्छ भन्ने गाउँमा चर्चा सुनेपछि बारा कलैया उपमहानगरपालिका-१०, मटिअर्वाका रामदेव पासवानले जनता आवास कार्यक्रममा आवेदन दिए । अरुकोमा ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका पासवानको परिवारमा ४ बालबालिका र श्रीमतीसहित ६ सदस्य छन् । कमाउने उनी एक्ला हुन् । श्रीमती अपाङ्ग छिन् । सम्पत्तिका नाममा फुसको छाप्रो […]
७ असोज, काठमाडौं । शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा भएको छ । एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका सहसचिवहरुलाई सरुवा गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । विगत दुई महिनादेखि जिम्मेवारीविहीन रहेका वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा पठाइएको छ । शिक्षा विभागका दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक […]
७ असोज, लम्की । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा मंगलबार पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ । जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे […]
७ असोज, राजविराज । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन सप्तरीमा भने नेताहरुको मर्यादा क्रमलाई लिएर भाँडभैलो भएको छ । जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरीबीच बाझाबाझ मात्र भएन, आफ्नै पार्टीका नेता मञ्चबाटै धकेलेर निकालिएको छ । राजविराजमा भएको आमसभामा अजय चौरसिया प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सप्तरीका सांसद […]
७ असोज, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिको बैठक बुधबार बोलाइएको थियो । तर, मंगलबार अपराह्न बैठक स्थगित भएको खबर आयो । ‘मिटिङ बोलाइन्छ, स्थगित हुन्छ । किन हो, मलाई पनि थाहा छैन’, सिफारिस समितिमा रहेका मानवअधिकार आयोगका सदस्य प्रकाश वस्ती भन्छन् । समितिका […]
७ असोज, चितवन । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएका चितवन मेडिकल कलेजका विद्यार्थीका अभिभावकले संघर्ष समिति बनाएका छन् । मंगलबार कलेजमा अभिभावकहरुको एक भेलाले निर्मला कँडेलको संयोजकत्वमा नौं सदस्यीय संघर्षृ समिति गठन गरेको हो । भेलामा ३० भन्दा धेरै अभिभावक सहभागी भएका थिए । भेलाले असोज ११ गतेभित्र […]
७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै मुद्रास्फीति बढेको देखाएको हो । साउनमा खाद्य तथा […]
७ असोज, पोखरा । लालबाबु पण्डित संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुन् । सिंगो कर्मचारी प्रशासन उनले नै चलाउँछन् । तर बेलाबेला कर्मचारीलाई विझाउने गरी अभिव्यक्ति दिँदा विवादमा पर्छन् । मंगलबार पनि उनी कर्मचारीमाथि खनिए । गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीलाई गाइवस्तु […]
७ असोज, भक्तपुर । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय […]
७ असोज, विराटनगर । मोङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आफूलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले बताएका छन् । मंगलबार करारमा कार्यरत कर्मचारीको म्याद एक वर्ष थप्न नमानेपछि फागोले हातपात गरेका रेग्मीले बताएका हुन् । रेग्मी अहिले सुरक्षा माग गर्दै विराटनगर आएका छन् । मेयरले कुटपिट गर्न मान्छे लगाएपछि आफू प्रहरी स्कर्टिङमा उर्लाबारी […]
७ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज १२ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी […]
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संविधान सिध्याउने जनशक्ति उत्पादन गरिरहेको आरोप लगाएका छन् । कैलालीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘त्यो अहिलेको संविधानलाई सिध्याउनका लागि जनशक्ति तयार गर्न चलाइएको प्रशिक्षण हो ।’ कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन […]
७ असोज, काठमाडौं । विश्व विद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने ब्यवस्था छ । यो ब्यवस्थालाई बदल्नुपर्ने आवाज उठ्न थालेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्री राजाको पालामा विश्वविद्यालयका कुलपति राजा हुने ब्यवस्था, गणतन्त्र आएपछि देशको कार्यकारी प्रमुख भएको हैसियतमा प्रधानमन्त्री हुने ब्यवस्था बदल्नुपर्ने बताउँछिन् । तर त्यसका लागि […]
७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यकामा दुग्ध पदार्थ वितरणका लागि दुई कम्पनीलाईृ टेण्डर नगरी पुन सम्झौता गरी डीडीसीलाई ठूलो आर्थिक नोक्शानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । गोकुल निर्माण सेवा र प्रभु आदित्य […]
from समाचार – Online Khabar https://ift.tt/2mB3UnP
via IFTTT






















