समाचार
९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ । केही दिनअघि पत्रकार हमाल विप्लव माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्लेसहित पोखरामा पक्राउ […]
९ भदौ, गुल्मी । गुल्मीमा गुडिरहेको मोटरसाइकलबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । घाइते कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलबाहिरका क्षेत्रमा रहेका सेकुवा पसलहरु हटाउने घोषणा गरेका छन् । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले विमानस्थलबाहिरका सेकुवा पसल र अव्यवस्थित संरचना हटाउने घोषणा गरेका हुन् । तीनकुनेदेखि गौशाला क्षेत्रको सडकलाई विमानस्थल क्षेत्र घोषणा गर्ने पनि मन्त्री भट्टराईले योजना सुनाए । विमानस्थल नेपाल […]
९ भदौ, काठमाडौं । सबै पेट्रेल पम्पलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गर्दै पेट्रोलियम मजदूरहरु आन्दोलित भएका छन् । श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रदान गरेका सेवा सुविधान नपाएको भन्दै अखिल नेपाल पेट्रोलियम मजदूर संघले आन्दोलन घोषणा गरेको हो । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई श्रमिकहरुले सेवा सुविधा नपाएकोले कार्यान्वयनका लागि आवश्यक पहल गर्न […]
९ भदौ, इलाम । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनि सकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जो कोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो । तर, दुई वटा गाडी र दार्जलिङमा घर जोडिसकेका राई हेर्दा देखेजति सामान्य छैनन् । हुन त हाम्रो समाजमा राम्रो लगाउने र […]
९ भदौ, काठमाडौं । तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित […]
९ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको मन्त्रालयले यो अभियान अघि सारेको हो । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाइने […]
९ भदौ, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय […]
९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्नातकोत्तर तह भौतिकशास्त्र विषयको विवादित प्रश्नपत्रसँग सम्बन्धित उजुरीलाई तामेलीमा राखेको छ । अनियमितताको प्रमाण नपुगेको भन्दै अख्तियारले उजुरीलाई तामेलीमा राखेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरसँग भने, ‘उजुरीमा भनिएको आधार र प्रमाणले भ्रष्टाचार पुष्टि नहुने भएकाले तामेलीमा राखिएको छ ।’ स्नातकोत्तर तह भौतिकशास्त्र […]
९ भदौ, काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जनालाई सोमबार नियन्त्रणमा लिएको छ । टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका-३ का पवन सिलवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बा.५ ख. ६७५२ नम्बरको टिपर मालिक समेत रहेको सिलवालले महानगरिय प्रहरी वृत्त […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा […]
९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सामेल गराउने कार्य वाहियात र देखावटी तामझाम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टि्वटरमा थापाले देशमा कुनै पनि त्यस्तो आपतकालिन अवस्था नभएको भन्दै उपचारमा रहेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् बैठकको नाममा दुःख दिनु उचित नभएको बताएका […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । ‘यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ । त्यसमा पनि श्रम मन्त्रालय र गृह मन्त्रालय […]
९ भदौ, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्नुपर्ने माग संसदमा उठेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिगि्रन थालेको भन्दै उनलाई पदबाट हटाउन माग गरेका हुन् । चौधरी दाङ क्षेत्र नम्बर १ […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यो बैठकबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयको वक्तव्य मेल नखाएको बताए । मन्त्रीले कालापानी, लिपुलेकबारे कुुरा उठाएँ र १९५० सन्धी पुनरावलोकनका लागि दुई देशको सचिवस्तरीय […]
९ भदौ, गोरखा । गत आर्थिक बर्ष २०७५/७६ मा जिल्लाका ८३ वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । बिभिन्न समय र स्थानमा चितुवाले ८३ वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिकामा मात्रै चितुवाले १८ वटा बाख्रा मारेको डिभिजनल वन अधिकृत तोयनाथ पौड्यालले बताए । ८ वटा खसी, २ […]
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको उनीहरुको भनाइ छ । सोमबार संसदको विशेष समयमा बोल्दै नेकपा सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त रहेको बताए । प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने आपराधिक […]
९ भदौ, काठमाडौं । सांसद हृदयश त्रिपाठीले निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन् । ‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे’ उनले भने कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने […]
९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु फर्छ्यौटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल ९ अर्ब ३३ करोड ४४ लाख ५ हजार रुपैयाँ मध्ये उक्त आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार रुपैयाँ बेरुजु फर्छ्यौट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी […]
९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएकी […]
९ भदौ, काठमाडौं । घोराही उपक्षेत्रीय अस्पतालबाट दाङ जिल्लाबासीले मात्रै होइन सिंगो राप्तीबासीले नै उपचार सेवा पाइरहेका थिए । २०७४ सालमा घोराहीमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरियो र उपक्षेत्रीय अस्पताललाई पनि त्यसैमा गाभियो । अब झन् ठूलो अस्पताल बन्ने र एमबीबीएस डाक्टरहरुसमेत उत्पादन हुने भन्दै राप्तीबासी खुसी थिए । प्रतिष्ठान स्थापना भएको खुसियालीमा ललितपुरमा […]
from समाचार – Online Khabar https://ift.tt/30zNTxO
via IFTTT






















