Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रुपन्देही कांग्रेसको नगर अधिवेशनमा देउवा समूहको बर्चश्व

१० असोज, बुटवल । नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए । बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय […]

काठमाडौं महानगरका विद्यालय आजदेखि सञ्चालन हुँदै

१० असोज, काठमाडौं । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् । काठमाडौँ वसन्तपुर […]

लमजुङ कांग्रेसमा लफडा, मतपत्र जलाउँदै नगर अधिवेशन स्थगित

१० भदौ, पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र […]

महरा भन्छन्– एमसीसी कुनै हालतमा पास हुँदैन

९ असोज, दाङ । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’ उनले एमसीसीलाई नेपालमा टेकेर […]

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए […]

एमाले नेताहरुको निष्कर्ष : गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्दैन

९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय नेताहरुले विगतको गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्न नसक्ने बताएका छन् । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले पार्टी अहिलेको अवस्थामा आइपुग्नुको कारणबारे गम्भीर समीक्षाको माग गरेका हुन् । समूहगत छलफलपछि टोली नेताहरुले शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा सुझाव पेश गरेका थिए । ‘पार्टी एकता, सरकार गठन, सरकारले गरेको कामहरु, […]

विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेका छन् : रञ्जित तामाङ

९ असोज, पोखरा । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेको बताएका छन् । बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू निर्वाचनले एमाले भातृ संगठन अनेरास्ववियुको औपचारिक विदाई गर्ने जिकीर गरे । केपी ओलीको पटक–पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले निकट अनेरास्ववियुले विद्यार्थी […]

पोखरामा कांग्रेसको चुनावमा आम निर्वाचनकै झल्को !

९ भदौ, पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र छिर्ने सडकबाटै नेपाली कांग्रेस पोखरा महानगर समिति निर्वाचनको चहलपहल थियो । कास्की कांग्रेसको राजनीतिमा पोखरा महानगर समितिले ठूलो अर्थ राख्ने भएकाले नेता, कार्यकर्ताको ध्यान यतै थियो । पोखरा महानगर समितिमा सभापतिका उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेका थिए । आम निर्वाचनकै झल्को दिने गरी […]

मुलुककै जेठो कारखाना : बेलायतको पाटपूर्जा र चुरेको काठबाट निर्माण गरिएको थियो

‘एउटा व्यापारीले इलामको इतिहास नै नामेट पारिसक्दासमेत कसैको कानमा बतास लागेन हौ,’ उद्योगी-व्यापारीकै नेता इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालु प्रायः पत्रकारसँग भेट्नेबित्तिकै गुनासोको पोको खोलिहाल्छन्, ‘इलाम र चिया पर्यायवाची थिए, चियाको इतिहास चैं चिया ठेकेदारले नै सखाप पार्ने भए ।’ जिल्लाबाट निर्वाचित भएर देशकै ठूलो ओहोदामा पुगिसकेका नेतादेखि मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि […]

कमल दीक्षितको एक घण्टा

उनी कार्यक्रममा पुगेको एक घण्टा पुगेपछि हातको घडी हेर्दै भन्थे, ‘लौ एक घण्टा भयो,  म हिंडें ।’ उनी त्यसो भनेर जुरूक्क उठेर हिंडिहाल्दथे चाहे कार्यक्रम सकिन लागेको होस्, आधा भएको होस् वा भर्खरै शुरू हुन लागेको किन नहोस् । 

प्रविधि पत्रकार मञ्चको अध्यक्षमा साउद

९ असोज, काठमाडौं । प्रविधि पत्रकार मञ्चको अध्यक्षमा गोपाल साउद चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको अधिवेदशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा रवीन्द्र घिमिरे, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा अर्पना मगर चयन चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा रक्षा रेग्मी, राजु बास्कोटा, अभिषेक गुप्ता र मिना […]

उत्साह बढाउँदै व्यवसायी, आशा जगाउँदै मजदुर

९ भदौ, पोखरा । कोरोना माहामारी जोखिम कम हुनेबित्तिकै घुम्न निस्किंदा पोहोर यही छेको पोखराको पामे क्षेत्र एकाएक आकर्षणको केन्द्र बन्यो । पामे क्षेत्रमा लागेको नेपाली पर्यटकको भीडले धेरैलाई खुसीको सञ्चार मात्रै गरेन, लकडाउनकै बीच रेस्टुरेन्टहरु समेत निर्माण भए । तनहुँको मानुङकोट सामाजिक सञ्जालमा भाइरल थियो । मानुङकोटमा जम्मा भएको थेगिनसक्नु भीडले देशैभरि तरंग ल्यायो […]

रुपन्देहीका पाँच पालिकामा कांग्रेसको निर्विरोध नेतृत्व चयन

९ असोज, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ मध्ये एक नगरपालिकासहित पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर सभापतिमा मोहम्मद सइद खान निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार […]

एमाले नेताहरुको जोड : आगामी निर्वाचनमा बहुमत

९ असोज, काठमाडौं । नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् । शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक दस्तावेजका साथै विधान संशोधन मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्षहरु पेश भएको थियो । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार […]

आरनको आँखाबाट देश हेर्ने कवि

दश वर्षमा तेस्रो महाकाव्य ‘अग्नि’ प्रकाशित गर्दै नवराज लम्साल काव्यको अग्नि-परीक्षामा पुनः होमिएका छन् । यसबीच ‘नेपाली लोकगीतमा रसविधान’ विषयमा विद्यावारिधि गर्दै (डा.) नवराज लम्साल भइसकेका छन् । एउटा बालगीतसंग्रह र कविताकृति पनि यही दशकमा प्रकाशित गरे उनले । सँगै बिहान दश बजे हाजिर हुनुपर्ने रेडियो नेपालको जागिर गर्न भ्याएकै छन् । पहिला बिबिसी नेपाली […]

बाफ रचना गर्भ : सिमानाले छेकेको एउटा प्रेम कथा

एउटै भूगोल, एकै प्रकृति हुँदैगर्दा पनि सिमानाले मेरो अनुभूतिलाई कसरी फरक पार्‍यो ? बाफको रचना गर्भ यही हो । त्यसबेलामा म यात्रामा निस्केको थिएँ । पाइलाभर उता भारत र यता नेपालको जमिन थियो । तर, यसै हेर्दा निकै परसम्म फैलिएको भुटानसम्मको डाँडा, अनि यता नेपालतिरको डाँडा अनि आकाश कतै पनि छुट्टएिको थिएन । हुस्सु आफ्नै […]

माया : एउटा नसुल्झिएको रहस्य

श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन् । पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो । यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो । परिचितहरूले यस कुरामा निकै हेक्का पुर्‍याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने […]

ताप्लेजुङमा किशोरीको शंकास्पद शव, हत्याको आशंका

९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् । बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो । शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा […]

फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

९ असोज, काठमाडौं । फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन् । शनिबार काठमाडौंमा सम्पन्न क्लबको ११ औं साधारणसभाले श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको कार्यसमितिमा उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा द्घारिका प्रसाद काफ्ले र सचिबमा अमूल […]

१७ वर्षीया रसना जब लाखे बनिन्

टोखाको कोनेलाछीको उत्तरपट्टि सानु लाल श्रेष्ठको एउटा रातो चार तले घर छ । इन्द्र जात्राको दोस्रो दिन आइतबार घरभरि मान्छेको भिड थियो । दिउँसो २ बजेतिर चण्डेश्वरी भजन खलक अन्तर्गत्का सबै परिवारको उपस्थितिले घरमा जात्राको माहोल बढाएको छ । दिउँसो ३ बजे लाखे निस्कनुपर्ने भएकोले तयारी भ्याइनभ्याइ छ । त्यही भ्याइनभ्याइको बीच सबैको हेराइ रसनाको […]

कीर्तिपुर मैदानमा अफ्रिदीको क्रेज (फोटो फिचर)

९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उद्घाटन खेलमा शनिबार सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स ११ ले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ७ विकेटले हरायो । सन्दीपले जितबाटै ईपीएलमा कप्तानी डेब्यु गरे । अफगानिस्तानका रहमानुल्लाह गुर्बाज र जिम्बाव्वेका रायन बर्लसंगै नेपाली बलर जितेन्द्र मुखियाको उत्कृष्ट प्रदर्शनले काठमाडौं विजयी भयो […]



from समाचार – Online Khabar https://ift.tt/3udZ3YB
via IFTTT
Powered by Blogger.