समाचार
११ भदौ, पोखरा । पोखरा लेकसाइडबाट बिहान देखिएको सर्लक्कै खुलेको हिमाल अन्नपूर्ण गाउँपालिकाको नौडाँडा देउराली पुग्दा लगभग बादलको घुम्टोभित्र लुकिसकेको थियो । १० बजे नौडाँडा पुग्दा २ घन्टाअघिजस्तो हिमालको लस्कर देखिएन । बादलले ढाकिनै आँटेको अन्नपूर्णलाई पृष्ठभूमिका राखेर पार्क योङ सुकले जीवनसाथीसँग सेल्फी खिचे उनी हुन्, नेपालका लागि दक्षिण कोरियाली राजदूत । गत साल राजदूत […]
११ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् । यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले […]
११ असोज, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने […]
११ असोज, काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक […]
११ असोज, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचानका लागि गरिने जिन सिक्वेन्सिङ सरकारी प्रयोगशालामा नै शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ शुरु भएको हो । सोमबार डा. झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि जैविक केन्द्रीय विभागमा […]
११ असोज, बुटवल । रुपन्देहीका छड उद्योगीको एक समूहले स्पञ्ज आइरन आयातमा शून्य भन्सार दर कायम गरिएको प्रति आपत्ति जनाउदै पुरानै भन्सार दर लागू गर्न माग गरेको छ । प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको बजेटमा सीमित उद्योगीको स्वार्थपूर्ति र एकाधिकार लाद्न सहयोग पुग्ने गरी स्पञ्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शून्यमा झार्नु र एमएस विलेटको […]
११ असोज, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर […]
गएको शुक्रबारसम्म कान्ति बाल अस्पतालमा ७४ जना बालबालिकामा एमआईएससी रोगको संक्रमण पुष्टि भयो । बच्चा एवं परिवारका अन्य सदस्यलाई कोरोना लागेको तीनदेखि पाँच हप्ताभित्र देखिने प्राणघातक रोग एमआईएससीबाट शुक्रबारसम्म कान्ति बाल अस्पतालमा मात्रै १७ जना बच्चाको ज्यान गएको अस्पतालले जनाएको छ। यीमध्ये अधिकांशको यो रोगको लक्षण थाहा नपाएर समयमै अस्पताल नल्याउँदा मुटु, मिर्गौला, मस्तिष्क र […]
११ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण बैंकहरुमा तरलता अभाव हुने संकेत देखिएको हो । असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको […]
११ असोज, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने सत्तारुढ दलका नेताहरु बताउँछन् । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर राजनीतिक दलसम्बन्धी […]
११ असोज, मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । उक्त कार्यक्रममा उनले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने र प्रदेशमा शिक्षाको ज्योति फैलाउनुपर्ने बताइन् । मुख्यमन्त्री शाक्यले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी […]
११ असोज, धनगढी । नेकपा एमालेको विभाजनपछि २५ जेठमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षका १७ जना सांसदले साथ दिँदा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाए । त्यसबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई मत हाल्ने निर्णय गरेको […]
११ असोज, काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको छ । १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको […]
११ असोज, काठमाडौं । स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने प्रणाली शुरु नहुँदासम्म गोलाप्रथाबाट त्यसको व्यवस्थापन गर्न गठित समितिले १ असोजमा नै प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई प्रतिवेदन बुझाएको थियो । तर सर्वोच्च अदालत प्रशासनले १० दिनपछि सोमबार विज्ञप्ति निकालेर समितिले प्रतिवेदन बुझाएको जानकारी गराएको छ । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकाको विकृति विसंगति हटाउन स्वचालित प्रणालीबाट […]
११ असोज, काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले पत्रकार सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि […]
११ असोज, काठमाडौं । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले ५ दिने नेपाल भ्रमण पूरा गरेका छन् । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष सेफरले पाँच दिने नेपाल भ्रमण पूरा गरेको विश्व बैंकले जनाएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन […]
११ असोज, विराटनगर । आइतबार विराटनगरमा उच्च अदालत अगाडि व्यवसायी कलामसिंह लामामाथि भएको खुकुरी प्रहार व्यवसायको स्वामित्वसँग जोडिएको खुलेको छ । ३२ वर्षीय लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । आइतबार बिहान काठमाडौंबाट आएका उनी जिल्ला […]
११ असोज, काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भयो । एक खर्ब भन्दा बढी लगानीसहित आतिथ्य उद्योगले स्वदेशी-विदेशी लगानी आकर्षण गरिरहेको त्यो समयमा आन्तरिक तथा बाहृय एयरलाइन्सले समेत धमाधम लगानी थपिरहेका थिए । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच यो उत्सव तीन […]
११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्ने बताएका छन् । सोमबार भक्तरपुरको सल्लाघारीमा पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को वागमती प्रदेश स्तरीय भेलामा उनले विद्यार्थी संगठनले राष्ट्रियताको मुद्दा उठाउनुपर्ने बताए । ‘लिपुलेक, लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनहरुको कर्तव्य र दायित्व हो’ उनले […]
११ असोज, काठमाडौं । सरकारले पत्रकार विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । व्यवसायिक पत्रकारितामा दुई दशकभन्दा बढी समय क्रियाशील रहेका सुवेदी यसअघि अन्नपूर्ण पोस्ट, नेपाल समय डटकमलगायतका सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी […]
११ असोज, काठमाडौं । ‘सावधान ! यस क्षेत्रमा निर्माण कार्य यथास्थितिमा राख्न सर्बोच्च अदालतबाट आदेश भएको हुँदा कुनै गतिविधि गर्न/गराउन सख्त मनाही छ,’ नवलपरासीको दुम्कीबास क्षेत्रमा निर्माणाधीन भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको टावरमा स्थानीयबासीन्दाले टाँसेको सूचना हो, यो । सोही स्थानकै अर्को टावरमा फ्लेक्स बोर्ड नै टाँगेर प्रसारणलाइन निर्माणको काम अघि नबढाउन चेतावनी दिइएका […]
from समाचार – Online Khabar https://ift.tt/3ueQxIS
via IFTTT