समाचार
९ असोज, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् । बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो । शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा […]
९ असोज, काठमाडौं । फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन् । शनिबार काठमाडौंमा सम्पन्न क्लबको ११ औं साधारणसभाले श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको कार्यसमितिमा उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा द्घारिका प्रसाद काफ्ले र सचिबमा अमूल […]
९ असोज, दमौली । तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नामसमेत लेख्न जान्थिनन् । नाम लेख्नपरे अरूको सहारा लिनुपर्थ्यो । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । तर गत वर्षदेखि उनले आफ्नो नाम आफैँ लेख्न सक्ने भएकी हुन् । रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली […]
९ असोज, काठमाडौं । विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उहाँका छोराछोरी गाउँ गएका हुन् । ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै छिन् । दोस्रो लहरको कोरोना […]
९ असोज, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ । अध्यक्ष नेपालले नेपाली कांग्रेस, […]
९ असोज, जनकपुरधाम । अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् । गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ […]
९ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह […]
९ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउन एशियाली […]
९ असोज, काठमाडौँ । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम रोकिनुपर्छ । ‘अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन’ उनले भनिन् । यस वर्ष […]
९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दुई पटक प्रतिनिधिसभा संसद् विघटन गर्नुपर्नाको कारण राजनीतिक प्रतिवेदनमा आउनुपर्ने माग राखेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन मस्यौदा अपूर्ण रहेको आचार्यको भनाइ छ । उनले राजनीतिक प्रतिवेदनमा संसद् विघटन गर्नुपर्ने बाध्यताबारे खुलाउन माग गरेका छन् । ‘पुस ५ गते प्रतिनिधिसभा […]
अहिले धरान बजारमा लाहुरे–लाहुरेनीको भीड देखिंदैन । बेलायतमा बस्ने अधिकार पाएपछि धरानबाट लाहुेरहरू एकएक गर्दै बेलायत, सिङ्गापुर र ब्रुनाईतिर लागिसके । धरानमा रहेका करीब १० हजार भूपू गोर्खा परिवारमध्ये ९० प्रतिशत जति बेलायत गइसकेको भूपू लाहुरेहरू बताउँछन् ।
९ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनको भनाइ छ । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उनले […]
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए । फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको […]
९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ । केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताए । समूह प्रदेशका आधारमा बनाइएको […]
उनी कार्यक्रममा पुगेको एक घण्टा पुगेपछि हातको घडी हेर्दै भन्थे, ‘लौ एक घण्टा भयो, म हिंडें ।’ उनी त्यसो भनेर जुरूक्क उठेर हिंडिहाल्दथे चाहे कार्यक्रम सकिन लागेको होस्, आधा भएको होस् वा भर्खरै शुरू हुन लागेको किन नहोस् ।
९ असोज, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मालिका पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका बनेको छ । गत आर्थिक बर्ष ०७७÷७८ मा गाउँपालिकाका ३३२ जनाको प्रसुति अस्पतालमा भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले बताए । जसमा २४२ जना गाउँपालिका भित्रैका बर्थिङ्ग सेन्टरमा […]
एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
९ असोज, धनगढी । कञ्चनपुरमा मन्दिरमा चढाएका पुराना घण्ट टल्काएर बिक्री गर्ने गरेको गुुनासोपछि प्रहरीले एक भाडा पसलमा छापा मारेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित सञ्चालनमा रहेको ठकुराठी भाडा वर्तन पसलमा छापा हानेर ६ क्वीन्टल बढी ( ६ सय ६१ किलो) घण्ट बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब […]
९ भदौ, काठमाडौं । काठमाडौंमा शनिबार शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् । अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो । ईपीएलको उद्घाटन खेलमा […]
९ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो । सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक […]
श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन् । पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो । यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो । परिचितहरूले यस कुरामा निकै हेक्का पुर्याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने […]
from समाचार – Online Khabar https://ift.tt/3lRiJhe
via IFTTT






















