समाचार
८ भदौ, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर […]
८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार […]
८ भदौ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए […]
८ भदौ, विराटनगर । प्रादेशिक संरचनाले पूर्णता नपाइरहेको अवस्थामा १ नम्बर प्रदेश सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढेको छ । जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रदेश सरकारलाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दायर हुँदै आएको छ । डेढ वर्षको अवधिमा प्रदेश सरकार र त्यसमातहतका स्थानीय तहविरुद्ध ३९ वटा मुद्दा परेका उच्च अदालतले जनाएको छ । […]
८ भदौ, चितवन । जिल्लामा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२, गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रक राम केसीले उपचारका क्रममा ती वृद्धको मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई प्राप्त भएको जानकारी दिए । वृद्धको साउन ३१ गते […]
८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् । प्रधानमन्त्री ओलीको […]
८ भदौ, काठमाडौं । मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जान लागेका थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् । यो कुराको पुष्टि न्यौपाने […]
८ भदौ, काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा पारेकाे छ । जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको हो । रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार धुसेनीको देवकोटा टोलमा गएको पहिरोले ३ परिवारको ७ रोपनी […]
८ भदौ, बुटवल । प्रदेश ५ मा चार हजार बढी सहकारी सञ्चालनमा छन् । यीमध्ये कैयौ सहकारी अस्तित्व बचाउन धौ–धौ भएर धमाधम मर्जर जाने प्रक्रियामा छन् । यी सहकारीहरूको भीडमा रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रगति भने सबैका लागि लोभलाग्दो र अनुकरणीय छ । बागलुङ जिल्लाबाट बसाइँ सरेर साविकको टिकुलीगढ गाविस ८ […]
७ भदौ, पोखरा । पोखरेलीको पि्रय खान्की हो, जेठो बुढो धान । यो पोखरा आसपासका क्षेत्रमा उत्पादन हुँदै आएको छ । परम्परागत रुपमा उत्पादन हुँदै आए पनि यो प्रजातिको धान व्यावसायिक भने हुन सकेको थिएन । व्यावसायिक नहुँदा राष्ट्रियस्तरमा पुग्न सकेको थिएन । पुर्खौंदेखि पोखराका फेवा, बिरौटा, कुँडहर, पामे, ठूलाखेत लगायत फाँटमा किसानले लटरम्मै जेठोबुढो […]
७ भदौ, धनगढी । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर घटना थारु विद्रोह भएको बताएका छन् । तर नापेतौले जस्तो नहुँदा मानवीय क्षती हुन पुगेको उनले बताए । कैलालीको टीकापुरमा शनिबारबाट सुरु भएको आयोजित थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘विद्रोह कहिले पनि तापेतौले जस्तो हुँदैन । […]
७ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ। माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ। तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ। ती […]
७ भदौ, काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्न खरिदका लागि प्रक्रिया अघि बढाएको छ । सरकारले विद्युतीय बस किन्न एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको छ । यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ […]
७ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यसो हुन सकेन । तर म खुसी छु कि सबैले चुनावमा भाग लिए […]
८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुईथरी स्कूल सञ्चालन गर्ने भएको छ । पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको स्कूल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कूल चलाउने भएको हो । नेकपाको स्कूल विभागका नवनियुक्त प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुसाललाई कार्यभार […]
७ भदौ, काठमाडौं । ग्यास सिलिण्डर विस्तापित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सपना’लाई सरकारले अझै योजनामा ढाल्न सकेको छैन । तर काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान सुरु गरिएको छ । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले चलाएको यो अभियानमा नेपाल विद्युत प्राधिरकणले साथ दिएको छ । चुल्हो वितरण कार्यक्रममा आफैं पुगेर विद्युत […]
७ भदौ, काठमाडौं । के तपाईं आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा […]
७ भदौ, जनकपुरधाम । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय लम्बिने भएको छ । दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराइसकेका छन् । त्यसलाई निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो । तर बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाकाअनुसार […]
७ भदौ, बटवल । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने दाबी गरेका छन् । लुम्बिनीसँग जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालनपछि पर्यटक ओइरने उनको दाबी छ । बुधबारमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गिरीले बाहिरी देशबाट भैरहवामा सिधा हवाई सेवा सुरु हुँदा लुम्बिनीमा […]
७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको बताएका छन् । अग्रगति र पश्चगतिको संघर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए । वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको […]
७ भदौ, काठमाडौं । एक साताअघि पूर्वमुख्यसचिव भोजराज घिमिरेको कथा सङ्ग्रह ‘अन्तिम प्रश्न’ बजारमा आयो । सङ्ग्रहमा रहेका १६ कथाहरुलाई समालोचकहरुले ‘नेपाली साहित्यका फरक र गुणवत्ताको हिसावले साहित्यको इतिहासमा उल्लेख गर्नैपर्ने किसिमका’ भन्दै टिप्पणी गरे । यसअघि ४ गजल सङ्ग्रह, २ गीती सङ्ग्रह, ४ वटा गीती एल्बम र प्रशस्त फुटकर गीत-गजलहरु लेखेका घिमिरेले यसपटक कथा […]
from समाचार – Online Khabar https://ift.tt/31VrrPQ
via IFTTT






















