Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुदूरपश्चिममा बाढी–पहिरोबाट एकै दिन १० जनाको मृत्यु, १७ बेपत्ता

३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २÷२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् […]

सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

३ भदौ, काठमाडौं । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम- २ बाट निर्वाचित बोगटीले अनलाइनखबरसँगको कुराकानीमा आफूलाई कोरोना संक्रमण भएको बताए । ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । त्यसको पहिलो रिपोर्ट […]

कालीकोटमा पहिरोमा परी ४ जना बेपत्ता

३ भदौ, सुर्खेत । कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन । तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ मंगलबार राति पहिरोले बताउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका  प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । पहिरोमा परी […]

कर्णालीमा पहिरो र चट्याङमा परी ४ जनाको मृत्यु, ५ घाइते

३ भदौ, सुर्खेत । पहिरो र चट्याङमा परी कर्णालीमा चारजनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एकजनाको मृत्यु भएको हो । मंगलबार राति नै चट्याङ लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा दैलेखको भगवतीमाई […]

अलविदा राष्ट्रकवि

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको […]

हत्या आरोपी १० वर्षपछि पक्राउ

३ भदौ, जनकपुरधाम । सिराहाको मिर्चेया नगरपालिका-५ का वीरेन्द्रकुमार यादवको हत्या आरोपी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चेया नगरपालिका-९ बस्ने ३० वर्षीय लालकुमार साह रहेका छन् । २०६७ साल असार ११ गते गोली प्रहारबाट यादवको हत्या भएको थियो । साहलाई जनकपुरधाम उपमहानगरपालिका-१ स्थित वकील टोलबाट मंगलबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता बिनोद […]

जाजरकोटमा बाढीले वडा कार्यालय बगायो 

३ भदौ, सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो । जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए । वडा […]

सांसदको लोगो संसद सचिवालयद्वारा गल्ती स्‍वीकार

३ भदौ, काठमाडौं । सांसदले लगाउने नयाँ ब्याच पिन (लोगो) को आलोचना भएपछि संघीय संसद सचिवालयले गल्ती स्वीकार गर्दै त्यसलाई फिर्ता पठाएको छ । संसदले पारित गरेको नेपालको नयाँ नक्साअनुसार बनाइएको नयाँ लोगो संरचनात्मक र साजसज्जासम्बन्धी समस्या देखिएकाले त्यसलाई फिर्ता पठाएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । संघीय संसदले अद्यावधिक नक्साअनुसार […]

हेटौंडामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

३ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । मंगलबार राति मृत्‍यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना […]

काठमाडौंमा मुख्य बजारका सटर धमाधम खाली हुँदै

३ भदौ, काठमाडौं । नेपालीले कोरोनाको कहर खेप्न थालेको ६ महिना पुग्दैछ । महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले अर्थतन्त्र, सर्वसाधारणको आम्दानी र रोजगारीमा गहिरो असर देखिन थालेको छ । मुख्य चाडपर्व नजिकिँदै गर्दा चहलपहल बढ्नुपर्ने बजार क्षेत्रबाट व्यापारीहरू पलायन हुने अवस्था सिर्जना भएको छ । काठमाडौंका व्यस्त चोक न्युरोड, बसन्तपुर, ठमेल, लाजिम्पाटलगायत भित्री बजारहरूमा […]

बुटवलको तरकारी थोक बजारबाट कोरोना संक्रमण फैलिने त्रास

३ भदौ, बुटवल । समुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिएपछि रुपन्देही प्रशासनले मंगलबारदेखि नै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर बुटवल उपमहानगरपालिका आफैं सञ्चालक सदस्य रहेको जिल्लाकै ठूलो थोक तरकारी बजारमा भने प्रशासनको निषेधाज्ञाकै खिल्ली उडाइएको छ । संक्रमणको जोखिमलाई बढाउने गरी यहाँ भीडभाड हुने गर्दछ । भारतका विभिन्न ठाउँबाट आयात गरिएका तरकारी र फलफूल […]

धरानमा कोरोना संक्रमणका कारण ७१ वर्षीया वृद्धाको मृत्यु

३ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन […]

बझाङमा पहिरोमा पुरिएर २ बालकको मृत्यु

३ भदौ, कैलाली । बझाङमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका-५ मिडी गाउँमा गएको पहिरामा पुरिएर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमलराज भण्डारीले जानकारी दिए । माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर […]

कोरोना संक्रमणका कारण वीरगञ्जमा २ जनाको मृत्यु

३ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्‍जमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले गरेका […]

‘गोकर्णे औँसी’मा सुनसान गोकर्ण

३ भदौ, काठमाडौं । उत्तरगया भनेर पनि चिनिने काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बुवाको मुख हेर्ने दिन भव्य मेला लाग्थ्यो । दिवंगत बुवाको श्राद्ध गर्नेहरु टाढा-टाढाबाट आउँथे । मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गर्दथ्यो । तर यो पवित्र क्षेत्र यस वर्ष भने सुनसान रह्यो । किनभने कोरोना संक्रमणको […]

सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोज्यो : कांग्रेस

३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्तिको विरोध गरेको छ । सञ्चार मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्य नियुक्त गरेको थियो भने भोलिपल्ट काउन्सिलको नियमावली संंशोधन गर्दै भण्डारीलाई कार्यबाहक तोकेको थियो । नियमावली संंशोधन गर्नुअघि अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने गरेका थिए । जिम्मेवारीमा को […]

निषेधाज्ञामा पनि बैंक खुलै रहने, कहाँ कति खुल्छन् शाखा ?

३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि हुने निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् । […]

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको […]

पर्सा र बारामा ११७ जनामा कोरोना संक्रमण पुष्टि, बहुदरमाईका मात्रै ९० जना

३ भदौ, वीरगञ्ज । पर्सा र बारामा एकै दिन ११७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना, जिराभवानी गाउँपालिकाका ४ जनाजना र एकजना छिपरमाई गाउँपालिकाका […]

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ

३ भदौ, काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । दुई दिनअघि मङगोल […]

एक किलोमिटर सडक तीन वर्षसम्म पनि कालोपत्रे भएन

३ भदौ, डोटी । झट्ट हेर्दा असारको महिना धान रोप्न सम्याएको गरा जस्तो लाग्छ । तर न यो असारको महिना हो, न त्यो खेत हो । यो सडक हो, यो पनि दिपायल बजारको । दिपायल–मौवा सडकको दिपायल सिलगढी नगरपालिका–२ दिपायल खण्ड हो यो । यो सडकमा दिनहुँ दर्जनौं गाडी चल्छन् । तर सडक, सडकजस्तो भने […]



from समाचार – Online Khabar https://ift.tt/34dtenW
via IFTTT
Powered by Blogger.