Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माधव समूहको स्थायी कमिटी बैठक जारी

११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल समूहको […]

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]

सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमै जाने

११ साउन, काठमाडौं । जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् । यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो । जेलर बसन्त […]

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

११ साउन, हुम्ला । कोरोना महामारीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् […]

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

११ साउन, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । सोमबार केही कर्मचारीलाई अस्पताल […]

शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि […]

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, राति सुत्न पालो कुर्नुपर्छ !

११ साउन, कञ्‍चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदी बन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा […]

ठाकुर पक्षका नेता झा भन्छन्- आज हामी अल्पमतमा छौं, भोलि बहुमतमा हुन्छौं

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले आज आफूहरु अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्ने बताएका छन् । एजेण्डाको नेतृत्व आफूहरुले गरेको भन्दै उनले उपेन्द्र यादव पक्षमा गएका नेताहरु पनि पछि ठाकुर पक्षमा फर्किने दाबी गरे । निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘मलाई के […]

विदेश जाने नागरिकले अब प्रहरी र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने

११ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो । स्वास्थ्य सेवा […]

पर्सामा लागू औषधसहित युवक पक्राउ

११,  साउन, काठमाडौं ।  लागू औषधसहित पर्सामा एकजना युवक पक्राउ परेका छन् । ६०० एम्पुल इन्जेक्सनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३४ रामगढवाका २६ वर्षीय अफरोज मियाँ अन्सारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको मोटरसाइक (क्यूआरटी) टोलीले  इनर्वागाउँ चौताराबाट  अन्सारीलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा अन्सारीको साथबाट  नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० […]

मेलम्चीमा तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग बाढी प्रभावितको माग

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् । बाढी […]

भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

११ साउन, काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक […]

पार्टीको सम्पर्कमा आइन् लुम्बिनीकी सांसद ढेंगा 

११ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन […]

उपेन्द्र यादव भन्छन्- ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए । उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । […]

जसपाको हेड काउन्ट : मनिष सुमनले पनि गरे उपेन्द्रको पक्षमा हस्ताक्षर

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले सोमबार कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्दैछ । दुवै पक्षका नेताहरु आयोग पुगेर सनाखत गर्दैछन् । लामो समय राजेन्द्र महतो निकट रहेका प्रदेश २ का सांसद सुमनले यादवको पक्षमा हस्ताक्षर गरेका छन् । […]

जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]

ठाकुर पक्ष नेता सोनल भन्छन्– १५ गतेसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाईसम्म पर्खिने बताएका छन् । जसपाको अधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्ने निर्णय गरेको थियो, जसका लागि दुबै पक्ष आयोगमा पुगेको छ । सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आयोगको निर्णय […]

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एकजना घाइते

११ साउन, जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् […]

आधिकारिकता प्राप्त भएपछि सरकारमा जान्छौं : जसपा नेता यादव

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी सहभागी हुने बताएका हुन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि […]

निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु

११ साउन, काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी -जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी […]

सुदूरपश्चिममा कोरोना : बढ्दो संक्रमण, घट्दो सावधानी

११ साउन, डोटी । साउन महिनाको पहिलो १० दिनमा सुदूरपश्चिममा कोरोना संक्रमण दरमा वृद्धि भएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा पिसिआर बिधिबाट परीक्षण गराउनेहरुमध्ये २५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । १० दिनमा पीसीआर बिधिबाट एक हजार एक सय ८७ जनाको परीक्षण गरिएकोमा दुई सय ९७ जनामा […]



from समाचार – Online Khabar https://ift.tt/3eVUwni
via IFTTT
Powered by Blogger.