समाचार
११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ । आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो । कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको […]
१० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्यो । संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने […]
स्थान : प्रादेशिक अस्पताल, जनकपुर । समय : आइतबार राति । धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा […]
१० असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको […]
१०, असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा […]
१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए । बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म […]
१० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट ल्याएको छ । यो बजेट गत वर्षभन्दा करिव २० करोडले कम हो । नगर उपप्रमुख विना रानाले बुधबार प्रस्तुत गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ४५ करोड ९४ लाख ८७ हजार ५ […]
१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधेयक आएको भन्दै विरोध गरेका थिए । अख्तियारलाई संविधानले दिएकोभन्दा बढी अधिकार दिन खोजिएको र यो भोलिको दिनमा […]
१० असार, काठमाडौं । चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन् । ‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा […]
१० असार, काठमाडौं । के नेपाल-भारत सम्बन्ध पाँच वर्षअघिकै अवस्थामा फर्किएको हो ? पाँच वर्षअघि आफ्नो आग्रह नसुनेर नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । अहिले नेपाल भारत सम्बन्ध पछिल्ला केही प्रकरणबाट देखिने र बुझिने गरी बिग्रिएको छ । अहिले नेपालका संसदले संविधान संशोधन गरेर लिम्पियाधुरासहितको भूमि समेटिएको नक्सा र निशानछापलाई […]
१० असार, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी […]
१० असार, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मेघराज रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडाध्यक्ष रानामा बुधबार संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष रानाले अनलाइखबरसँग भने, ‘गाउँसभाको बैठक चलिरहेकै समयमा स्वास्थ्य संयोजकले मलाई बाहिर बोलाउनुभयो । तपाईंमा संक्रमण पुष्टि भएको छ भनेर […]
१० असार, काठमाडौं । लुटपाटमा संलग्न भएको अभियोगमा दुई जना प्रहरी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले हल्वदार धिरेन विष्ट र प्रहरी जवान बिक्रमकुमार चन्दलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार विष्ट काठमाडौं प्रहरी परिसर, टेकुको घुमुवा टोलीमा कार्यरत थिए भने चन्द २ नम्बर गणमा कार्यरत थिए । […]
१० असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन । बुधबारको प्रदेशसभा बैठकमा नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरे सामाजिक विकास मन्त्रालयको ५ अर्ब ३० करोडको बजेट ढोके–चम्चेहरूले बनाए जस्तो देखिएको बताए । उनले बजेट कर्मचारी र ढोके हुक्के चम्चेहरूले मात्र बनाए कि मन्त्रीले पनि हेर्नुभयो भन्ने […]
१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न सहरमा विरोध प्रदर्शन गर्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको जसपाको ठहर छ । असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध […]
१० असार हेटौंडा । मकवानपुरको ९ वटै स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा बढी बजेट केन्द्रित गरेका छन् । हेटौंडाको २ अर्ब ८ करोड हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट […]
१० असार, काठमाडौं । ओली सरकारले कागको उदाहरण दिँदै ‘अर्थतन्त्रभन्दा ज्यानको सुरक्षा ठूलो हो’ भन्दै आँखा चिम्लिएर ८० दिनसम्म लगातार लकडाउन गर्यो । बढीमा एक महिना लकडाउन गरेर आर्थिक गतिविधि खुकुलो पारिदिएको भए अर्थतन्त्रमाथि घात हुने थिएन कि ? यो प्रश्नको जवाफ दिने जिम्मा विज्ञ/विश्लेषकहरूको हो, यहाँचाहिँ सरकारी उपेक्षाका कारण ठमेलका व्यवसायीले भोग्नुपरेको दर्दनाक कथा […]
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि एक अर्ब ४२ करोड बढीको बजेट ल्याएको छ । सातौं नगरसभामा कार्यबहाक नगर प्रमुख उपमेयर मोहनमाया ढकालले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँको बजेट पेस गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्च […]
१० असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेट ३५ करोडले बढी हो । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत बजेट प्रस्तुत गरेकी […]
१० असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ३५ लाख ८९ हजार ६ सय ९० रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ २० करोड ५६ लाख ६७ हजार र पुँजीगततर्फ २० करोड ७९ लाख २२ हजार ६ सय ९० रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए […]
१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बालुवाटारमा बस्यो । तर बैठकको सुरुमा नै नेतृत्वले विरोधको सामना गर्नुपर्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका एजेण्डामै स्थायी कमिटीका सदस्यहरूले आपत्ति जनाएका छन् । अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले बैठकको सुरुमा पाँच बुँदे एजेण्डा प्रस्तुत गरेका थिए । […]
from समाचार – Online Khabar https://ift.tt/3i1aufG
via IFTTT






















