समाचार
१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन । यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील […]
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले गिटी-बालुवा निकासी खोल्ने निर्णय गरेर सरकारले आफ्नो असली अनुहार उजागार गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र […]
१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यवाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने बदनियत राखेर वक्तव्यबाजी गरिएको भन्दै निन्दा प्रकट गरेका छन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको […]
१९ जेठ, काठमाडौं । पशुपति क्षेत्रबाट २ अर्ब रुपैयाँभन्दा बढीको बालुवा निकाल्न फेरि ठेक्का लगाउन तयारी भएको छ । यसअघि फागुन २३ गते कोषले ठेक्का लगाएपनि अदालतमा त्यसविरुद्ध मुद्दा परेपछि स्थगित भएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतविडाका अनुसार बालुवा रहेको प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) भएपनि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी […]
१९ जेठ, काठमाडौं । काठमाडौकाे चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानाे नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र काेइरालाले जानकारी दिए । प्लटिङको जमिनमा ढुंगाकाे पर्खाल लगाउने क्रमममा […]
१९ जेठ, धनगढी । सरकार र थारु कल्याणकारिणी सभाबीच मंगलबार भएको ६ बुँदे सहमतिपछि टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको परिवार खुसी भएको छ । कैलाली क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरीका बुवा लालवीरले उक्त सहमतिलाई सकारात्मक भनेका छन् । अब रेशम चाँडै जेलमुक्त भएर फर्किने आशा समेत पलाएको […]
१९ जेठ, विराटनगर । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए । ‘परिचय पत्र भिरेर डिउटीबाट […]
१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको […]
१९ जेठ, काठमाडौं । विघटित प्रतिनिधिसभाको चौथो दल जनता समाजवादी पार्टी (जसपा) को कलह अन्ततः निर्वाचन आयोग पुगेको छ । एकअर्कालाई निष्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् । मंगलबार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित वरिष्ठ […]
१९ जेठ, वीरगञ्ज । जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’ बजेट भाषणको बुँदा […]
१९, जेठ, चितवन । चितवन मेडिकल कलेज भरतपुरले देशका विभिन्न अस्पतालका स्वास्थ्यकर्मीलाई लक्षित गरी क्रिटिकल केयर सम्वन्धी जानकारीमूलक तालिम सञ्चालन गरेको छ । आइसीयू तथा भेन्टिलेटरमा रहेका बिरामीहरुको उपचारमा गर्नुपर्ने केयर तथा आइसियू सेटअप सम्बन्धी तालिम दिएको कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । भर्चुअल माध्यमबाट गत जेठ ७ गतेबाट सुरु भएको तालिममा […]
१९ जेठ, काठमाडौं । एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको ट्रष्टका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बताए । ट्रष्टले नुवाकोटको तारकेश्वर गाउँपालिकामा ५ थान, विदुर नगरपालिकाको त्रिशुली अस्पतालमा ३ […]
१९ जेठ, काठमाडौं । सरकारी सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को स्वामित्व र प्रतिफलमा अब सेवाग्राहीको पहुँच विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा कम्पनीका मोवाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिने उल्लेख छ । हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी […]
१९ जेठ, काठमाडौं । खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजनाप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने योजना ल्याएको छ । प्राकृतिक सम्पदा र खानीजन्य पदार्थहरुलाई तस्कर र माफियाको हातमा सुम्पेर देशको वातावरणीय विनाश गर्ने योजनाका साथ सरकारले बजेटमा सो […]
१९ जेठ, काठमाडौं । संसद विघटन गरेर सरकारले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याएको छ । निजी क्षेत्रका अधिकांश संघ संगठनले बजेटकाे स्वागत पनि गरे । बजेट सुन्न प्रधानमन्त्री कार्यालय पुगेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाललगायतले बजेट सकारात्मक […]
१९, जेठ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ । यो साता सक्रिय संक्रमितको संख्यामा कमी आए […]
१९ जेठ, बुटवल । दाङको घोराही उपमहानगरपालिकाका एकजना वडाध्यक्षमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द भएका छन । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले स्कुटर रोकेर दुर्व्यवहार गरेको भन्दै उपमहानगरका १९ वटै वडा कार्यालय बन्द भएका हुन् । जनप्रतिनिधिमाथि नियोजित उद्देश्यले दुव्र्यवहार भएकाले विरोधस्वरुप एक […]
१९ जेठ, फुङ्लिङ । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बुधबार बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । […]
१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् । तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो […]
१९ जेठ, ललितपुर । पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् । गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ । उनलाई महानगरीय […]
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार […]
from समाचार – Online Khabar https://ift.tt/3wI5Ytc
via IFTTT






















