समाचार
१९ चैत, काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय ५८ जनालाई उभ्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय […]
१९ चैत, काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म […]
१९ चैत, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना त्यसैगरी झापाबाट ५ जना, […]
१९ चैत, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष स्थापना गरिएको छ । प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष सञ्चालनको निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि कोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सदस्यहरुमा मुख्यमन्त्री […]
१९ चैत, चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए । ओझाले गाउँपालिकावासीका लागि […]
१९ चैत, लम्की । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन् । चौधरीले मंगलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरेका हुन् । उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण […]
`१९ चैत, काठमाडौं । सरकारले लकडाउनका बेला घरमै बस्न भनेको छ । घरबाहिर जान नपाइने भएपछि अधिकाशंको दिनचर्या सामाजिक सञ्जालमा बित्ने गरेको छ । कोही तास खेलेर बसेका छन् । तर, मेहनती मानिसहरुले लकडाउनलाई सिर्जनात्मक काममा प्रयोग गरेका छन् । सामाजिक सञ्जालमा पानीको थोपा गनेर, पखां कतिचोटि घुम्छ जस्ता गणना गरेर क्वारेन्टाइनमा बसिरहेको भन्दै पोस्ट […]
१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]
१९ चैत, काठमाडौं । नेपाल खाद्य संस्थानका कर्मचारीलाई यतिबेला भ्याइनभ्याइ छ । धेरैजसो दिन गफ गरेर काट्नु परेका कर्मचारीलाई अहिले विद्युतीय चुल्हो (इन्डक्सन) किन्न आउनेहरुले काममा व्यस्त बनाएका छन् । स्थलगत रिपोर्टिङका लागि मंगलबार संस्थानको थापाथली कार्यालय पुग्दा कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता पनि राम्रोसंग अपनाइएको थियो । काम भएकाले मात्र कार्यालय परिसरमा प्रवेश पाउने […]
१८ चैत, काठमाडौं । बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्याइयो । त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको […]
साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सबथोक छ । असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ । साँघुरो गल्लीमा मेरो चोक छ । –भूपि शेरचन २०१७ सालको परिवर्तित राजनीतिक परिस्थितिको समयमा भूपि शेरचनले एउटा साँघुरो गल्लीको बारेमा लेखेको एउटा कविताले त्यतिबेलाको विश्वको […]
१९ चैत, काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागिएको हो । नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक […]
१९ चैत, वृन्दावन (भारत) । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । मानव जातिको अस्तित्वमै संकट आएको त होइन ? भन्ने अत्यन्त भयग्रस्त विचारहरू पनि आउन थालेका छन् । विश्वको सामाजिक र आर्थिक अवस्था डामाडोल उन्मूख छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपाली साहित्यकारहरूको के अवस्था छ ? के भोग्दैछन् र के सोच्दैछन् त […]
बार्सिलोना । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ ।
काठमाडौं । आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् । तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट […]
१८ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना भाइरसको नमुना परीक्षण गर्ने ल्याब छैन । संघीय सरकारले कोरोना परीक्षणलाई प्रदेशस्तरसम्म लैजाने निर्णय गरी वागमती प्रदेशमा हेटौंडामा ल्याब राख्ने निर्णय गरेको छ । कोरोना संक्रमणको स्क्रिनिङ, ओपीडी तथा आइसोलेनसका लागि तयार गरिएको भरतपुर कोरोना अस्पताल र भरतपुर अस्पतालमा बिरामीबाट निकालिने स्वाब गाडीमा राखेर टेकुस्थित […]
१८ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गरेको पाएइन । लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुले एटीएम मेसिनहरु […]
१८ चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–२ का एक युवकलाई कोरोना संक्रमणको आशंकामामा वीरगञ्ज ल्याइएको छ । पाँच दिनयता लगातार ज्वरो आउन नछाडेपछि उनलाई कोरोना संक्रमणको आशंकामा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको हो । उनलाई उपचारका लागि गाउँपालिकाको ना १ ग ७६४ नम्बरको टिपरमा वीरगञ्ज पठाइएको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । ‘शंकास्पद […]
१८ चैत, काठमाडौं । इटालीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मुलुकभर लगाइएको लडडाउनको समयावधि लम्ब्याउने तयारी गरेको छ । महामारी अझै नियन्त्रणमा आउने संकेत नदेखिएसँगै इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले आफ्ना नागरिकलाई लामो समयको ‘लकडाउन’को लागि तयारी रहन अनुरोध गरेका हुन् । अहिले लगाइएको लकडाउन अप्रिल ३ मा सकिँदैछ । तर इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले इटाली […]
१८ चैत, बुटवल । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका तीन सय नेपालीले भारतको क्वारेन्टाइनमा फर्काइएका छन् । घर फर्किने प्रतीक्षामा रहेका उनीहरुलाई नेपाल र भारतबीचको सहमति अनुसार अहिले जुन देशमा छन्, त्यही देशको क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गरिएको हो । उनीहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइनमा राख्न लगिएको छ । मंगलबार नेपाल र भारतबीच दुबै […]
१८ चैत, दाङ । लकडाउनको कारण समस्यामा परेका दाङका नाकाबासीलाई प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राहत वितरण गरेका छन् । सोमबार गढवा गाउँपालिकाको मुसिनाका र खबरीनाकाका १ सय २० परिवारलाई सांसद चौधरीले राहतस्वरुप खाद्यान्न वितरण गरेका हुन् । हरेक परिवारलाई १२ किलो चामल, पाँच किलो दाल, आलु, एक लिटर तेल र एक पोका सोयाबिन वितरण गरेको […]
from समाचार – Online Khabar https://ift.tt/2w7j3Te
via IFTTT





















