समाचार
११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै […]
११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै […]
१० साउन, काठमाडौं । अबदुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक भएपछि नेपालको खेलप्रति समर्थकहरु मात्र होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) पनि सन्तुष्ट थियो । उनको कार्यकाल थप गर्न कतार फुटबल संघलाई आग्रह गरिसकेको थियो । तर अलमुताइरीले एकाएक राजीनामा दिन लागेको घोषणा गरे, त्यो पनि सामाजिक सञ्जालमार्फत । उनले आइतबार विहान फेसबुकमा लेखे, ‘प्रिय नेपाली फ्यान […]
१० साउन, विराटनगर । विराटनगर महानगरपालिका – ५ बिजुली अफिसमा अगाडि मृत भेटिएका पुरुषलाई ठक्कर दिएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै मोटरसाइकलमाथि एक वृद्ध पुरुष मृत भेटिएका थिए । ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक […]
१० साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो । पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी […]
१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाज्ञ बोलाएर उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् । ‘चाँडो भन्दा […]
१० साउन, काठमाडौं । रातिको समयमा अवैध रुपमा दीजन्य पदार्थ उत्खननमा संलग्न भएका ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका- १९ पुरनचौरस्थित ढोडेनीघाटमा शनिबार राति अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ती सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार […]
१० साउन, जनकपुरधाम । धनुषामा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी […]
१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हेर्नुहोस् निषेधाज्ञाको सूचना
१० साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच भनाभन भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुशी साटे । समितिका सदस्य नेपालले पनि संसद जोगिएको […]
१० साउन, काठमाडौं । सरकारले उठ्न बाँकी डेडिकेटेड र ट्रंक लाइनको सबै महसुल नेपाल विद्युत प्राधिकरणमार्फत नै उठाउने संकेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया तुरुन्तै शुरु गर्न प्राधिकरणलाई निर्देशन दिएकी छन् । उनले यो महसुल उठाउने काम प्राधिकरणको भएको भन्दै राजनीतिक निर्णयका आधारमा यसको […]
१० साउन, कञ्चनपुर । खेलकुदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुँदैन, सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका […]
१० साउन, विराटनगर । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालय समक्ष ११ बुँदे माग पेश गरेको छ । अखिल क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय समितिले मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर उपकुलपति प्रा. डा. यादवराज कोइराला समक्ष ११ बुँदे माग पेश गरेको छ । क्रान्तिकारीले अनलाइन माध्यमबाट गत वर्ष लिइएको परीक्षाको नतिजा झण्डै एक वर्ष […]
१० साउन, काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ । आफूहरुको माग पूरा […]
१० साउन, काठमाडौं । दोस्रो लहरमा बढी संक्रामक देखिएको कोरोना भाइरसबाट धेरै नागरिकले अकालमै ज्यान गुमाउनु पर्यो । डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमण बढ्दा देशभरका अस्पताल भरिभराउ भए । अस्पतालमा बेड पाएर अक्सिजन नपाउँदा पनि सयौंले ज्यान गुमाउन पर्यो । अस्पतालहरुमा स्वस्थकर्मीले स्वास्थ्य सामग्रीको अभाव झेल्दै संक्रमितको उपचार गर्नपर्यो । अरुको उपचार गर्दागर्दै धेरैजना […]
१० साउन, काठमाडौं । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले उपलब्ध गराएको उपचार खर्चको विवरण माग गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेर विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरिश भट्ट र बागमती प्रदेश सञ्चार विभाग प्रमुख रन्जन कार्कीले पूर्वप्रधानमन्त्री खनालको उपचारका निम्ति सरकारले निकासा गरेको रकमको विवरण […]
१० साउन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्नेसम्बन्धी काम अघि नबढाउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ सोही अवस्थामा राख्न, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो […]
१० साउन, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि घरमै बत्ती बालेर श्रद्धाञ्जली दिनैपर्यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो सन्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यस वर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति । […]
१० साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम समेत सँगसँगै लैजान बताएका छन् । कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति भने हुनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सहमति विना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै उनले सबै रचनात्मक सुझाव आत्मसाथ गरी अगाडि बढ्ने बताए । […]
१० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने भएको भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ । बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले […]
‘टाइम क्या हुआ है ?’ दिल्लीको नेशनल स्कूल अफ ड्रामा (एनएसडी)मा छँदा इरफान खान, सुनिल पोखरेल सहितका सहपाठी चिया पिउन राति होस्टलबाट निस्किएका थिए । एक बटुवाले सोध्यो । कसैसँग घडी थिएन । त्यसबखत इन्दिरा गान्धीको हत्या भएको र सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तब, इरफानले तात्तातो जवाफ फर्काए, ‘टाइम बहुत खराब है भाइसाहब, […]
from समाचार – Online Khabar https://ift.tt/3x9lii5
via IFTTT






















