Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घरबेटीले छिर्न दिएनन् भन्दै कोरोना परीक्षण !

६ जेठ, काठमाडौं । काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको परीक्षण गराउन चाहनेको संख्या अत्यधिक बढेको छ । हरेक दिन ठूलो संख्यामा मानिसहरु कोरोना परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा हरेक दिन जम्मा भएको भिडले स्वास्थ्यकर्मी नै आजित भएका छन् । स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिको कोरोना संक्रमण […]

रामराजा स्वास्थ्य प्रतिष्ठानको बजेटलाई निरन्तरता दिन माग

६ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ भदौ २०७५ मा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै सबैभन्दा बढी विकास प्रदेश २ मै गर्ने आश्वासन दिए । विभिन्न आश्वासन दिने क्रममा उनले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंहकै गृह जिल्ला सप्तरीमा यथासिघ्र निर्माण थालनी गर्ने बताए । आफूले दिएको आश्वासन […]

प्रधानमन्त्रीको चेतावनी : नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्दा राम्रो

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भन्ने ‘निम्छरो’ बयान नदिन चेतावनी दिएका छन् । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुवैै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर, ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन सफल भएका छन् र […]

नयाँ नक्सा कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याइछाड्छौं : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासाका लागि नगरेको बताएका छन् । यो नेपालको भू-भाग भएको र फिर्ता ल्याइछाड्ने उनले बताए । सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित समेत गरेको […]

पर्सामा आजदेखि इ-पास खारेज

६ जेठ, वीरगञ्ज । जिल्ला प्रशासन कायालय पर्साले लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास मंगलबादेखि खारेज गरेको छ । सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सहायक प्रजिअ बस्नेतका अनुसार अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण गरिने […]

कोरोना नभएको पुष्टिपछि मात्रै उपत्यका प्रवेश गराउन काठमाडौं महानगरको प्रस्ताव

६ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको […]

बाहिरबाट आउनेहरुलाई रोक्न सकिएन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् । विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधि र सीमामा आएर बस्नेहरुका […]

प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्रो, रोष्ट्रममै कुर्सी राखियो

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे। तर प्रधानमन्त्रीले अगाडि […]

भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ पछिल्लो समय भारतबाट आएका […]

चितवनमा प्रहरीको सावधानी : परेड बन्द, भौतिक दुरी कायम

६ जेठ, चितवन । कोरोना भाइरसको संक्रमणको दर बढिरहँदा सामूहिक रुपमा बस्ने र हिँड्ने प्रहरीहरु पनि उच्च जोखिममा छन् । केही सुरक्षाकर्मीहरुसमेत कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । चितवनमा प्रहरीले भाइरसको संक्रमण हुन नदिन उच्च सावधानी अपनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी एकनारायण कोइरालाले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र स्वास्थ्यकर्मीहरुले […]

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु

६, जेठ, चितवन ।  चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो […]

सरकारले गुमेको भुमि फिर्ता गराएरै छोड्छ : दिनानाथ शर्मा

६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी गरेका छन् । उनले नेपालको एक कण माटो पनि नछोड्ने बताए । लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट पारित भएको भोलिपल्ट राष्ट्रिय सभामा सरकारको नीति […]

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो ब्राजिल

६ वैशाख, काठमाडौं । ब्राजिल कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा ब्राजिल तेस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । सोमबार ब्राजिलले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट दुई लाख ५५ हजार तीन सय ६८ संक्रमित फेला परिसकेका छन् । यससँगै ब्राजिल संक्रमितको हिसाबमा बेलायतभन्दा पनि अगाडि देखिएको हो । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्य हुने […]

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

६ जेठ, विराटनगर । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो […]

क्रिमसन अस्पतालका स्वास्थ्यकर्मी र बिरामी कुरुवामा कोरोना परीक्षण हुँदै

६ जेठ, बुटवल । गुल्मीका कोरोना संक्रमित उपचाररत रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालका चिकित्सक, बिरामी र बिरामी कुरुवाको मंगलबार कोरोना परीक्षण गरिने भएको छ । अस्पतालभित्र रहेकाहरूको स्वाब संकलनका लागि पीपीई लिएर जाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए । स्थानीय प्रशासनले अस्पताललाई सोमबार साँझदेखि नै सिल गरेको छ । सिल गरेपछि […]

अर्घाखाँची जिल्लाका सबै नाका सिल

६ जेठ, अर्घाखाँची । छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना देखिएपछि अर्घाखाँचीमा थप सतर्कता अपनाउन थालिएको छ । अर्घाखाँची जिल्लाका सबै सीमा नाका सिल गरी थप सुरक्षा व्यवस्था अपनाइने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । गुल्मीका संक्रमित […]

आगामी बजेटको रुपरेखा : १८ खर्बको स्रोत के ?

मैले लकडाउनको राम्रो उपयोग गर्दै आगामी आर्थिक वर्ष (आब) २०७७/७८ को बजेट सम्बन्धमा १८ जना विज्ञहरूसँग ६ चरणमा गहन छलफल गरेँ । छलफलको निष्कर्ष अर्थमन्त्रीलाई हस्तान्तरण गर्दै उहाँसँग पनि विस्तृत छलफल गरेँ । गत वैशाख २८ गते ६१ बुँदे प्रि-बजेट र जेठ २ गते २७६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक भयो, यिनको पनि अध्ययन गरेँ […]

चीनबाट सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

६ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो । जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् । यसअघि […]

कपिलवस्तुको मायादेवीमा ४ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण […]

डब्ल्यूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम

६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको  म्याद (अल्टिमेटम) दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र […]

एमसीसी चोर बाटोबाट पारित गराउन खोजियो : मोहन वैद्य

६ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा उल्लेखित योजनालाई नीति तथा कार्यक्रममा राखेकामा विरोध जनाएको छ । एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० केभी प्रसारण लाइनको निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गरेको महासचिव मोहन वैद्यले बताएका छन् । उनले […]



from समाचार – Online Khabar https://ift.tt/2ZtrV1V
via IFTTT
Powered by Blogger.