Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिनियाँ मिडियाले लेख्यो- सगरमाथा चीनमा पर्छ

२८ वैशाख, काठमाडौं । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शीखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको […]

चीनमा अप्रिल २८ यताकै सबैभन्दा धेरै संक्रमित

२८ वैशाख, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो । चीनको नेशनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित […]

सुदूरपश्चिममा कोराना संक्रमित सबै डिस्चार्ज तर जोखिम कायमै

२८ वैशाख, कैलाली । २२ चैतसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ जना थियो । तीमध्ये ४ जना सुदूरपश्चिम प्रदेशका थिए । त्यो बेला मुलुककै ठूलो जोखिम क्षेत्रमा गनिएको थियो सुदूरपश्चिम प्रदेश । तर, अहिले प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालबाट धनगढी ५ कि ३४ वर्षीया महिला पनि निको भएर घर […]

भक्तपुर अर्थात् विश्वउत्कृष्ट कला नगरी (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । भक्तपुरको नाम लिनासाथ तपाईंको मानसपटलमा के आउँछ ? पक्कै पनि ५५ झ्याले दरबार । ५५ झ्याले दरबार भक्तपुरको एक प्रमुख चिनारी त हो । तर भक्तपुरको चिनारी यतिमा सीमित छैन । विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदा, स्थानीय नेवार समुदायको सँस्कृति र परम्पराले भक्तपुरलाई विश्वभर चिनाएको छ । […]

घरायसी विवादमा श्रीमतीको हत्या

२८ वैशाख, चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका-९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । […]

संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

२८ वैशाख, काठमाडौं । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ । नीति तथा […]

भारतप्रति सरकारको दलाली खुलारुपमा प्रकट भयो : विप्लव समूह

२८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको विप्लव समूहको निष्कर्ष छ । भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट […]

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५५८१ जनामा संक्रमण

२८ वैशाख, लण्डन । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको […]

नेपालले गुमाउन सक्छ वार्षिक २५ हजार खर्चालु पर्यटक

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ सडक खोल्यो । धार्चुला-लिपुलेक लिङ्क रोड नाम दिइएको यो सडक भारतको उत्तराखण्डस्थित पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ । यसले भारतीयहरूलाई नेपालको बाटोहुँदै कैलाश मानसरोवर यात्रा गराउने पर्यटन व्यवसायीमा चिन्ता बढाएको छ । अहिले नेपालबाट प्रत्येक […]

भारतले नेपाली भूमि मिचेको कि मिच्न दिइएको ?

२७ वैशाख, काठमाडौं । ‘मान्छेहरूले नक्सा सच्याउनुपर्‍यो भनेका छन् । नक्सा त प्रेसमा छाप्दा हुन्छ । नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो । यो सरकारले भूमि फिर्ता लिन्छ ।’- केपी शर्मा ओली भारतले नेपाली भूभाग आफ्नो नक्सामा पारेकोमा आपत्ति जनाउनेहरूलाई ६ महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ हो यो । […]

ओली–प्रचण्ड संयुक्त वक्तव्य : भारतले सार्वभौमसत्तामा आँच पुऱ्यायाे

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको […]

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । […]

नेपाललाई भारतको जवाफ- लिपुलेकको सडक भारतीय भूमिमै बनाएका हौं

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको […]

शनिबार थपिए ८ कोरोना संक्रमित

२७ वैशाख, काठमाडौं । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् । यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको छ । उनीहरुमध्ये २८ जना निको भएर घर फर्किएका छन् । पहिले श्रीमान, अहिले श्रीमती […]

भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे

२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् । उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका […]

नेकपा स्थायी कमिटी बैठक जेठ १५ अघि ‘असम्भव’

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भेटवार्ता भइरहेको छ । शनिबार पनि दुई अध्यक्षबीच छलफल भएको छ । तर, स्थायी कमिटीको बैठक बोलाउन सहमति जुटेको छैन । नेकपा नेताहरुका अनुसार अब जेठ १५ मा बजेट ल्याएपछि मात्र बैठक बस्ने सम्भावना […]

रेमिट्यान्स : सबै देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब

२७ वैशाख, काठमाडौं । सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ । यसरी विदेशबाट […]

संसदमा शिवमायाले पेश गरेको ‘अध्यादेश’बारे शीतलनिवास बेखबर

२७ वैशाख, काठमाडौं । राष्ट्रपतिले खारेज गरिसकेका दुई विवादास्पद अध्यादेशहरु सरकारले शुक्रबार दुबै सदनमा प्रस्तुत गर्‍यो । अझ एक कदम अगाडि बढेर कानूनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले राष्ट्रपतिबाट जारी नै नभएको तेस्रो कथित अध्यादेश पनि संसदमा प्रस्तुत गरिन् । कानूनमन्त्री तुम्बाहाङफेले शुक्रबार दुबै संसदमा प्रस्तुत गरेको कथित अध्यादेशको नाम हो- ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको […]

दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै भारत

२७ वैशाख, रौतहट । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । […]

चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

२७ वैशाख, काठमाडौं । चीनले नेपाललाई दिएको कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । पहिलो लटको सामान शनिबार काठमाडौं आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिएकी छन् । उनले ट्वीट गर्दै टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका सामाग्री आएको जानकारी दिएकी हुन् । चीनले चैत […]

जातीय विभेदमा कार्यकर्ता थुनिने, सांसद रिहाइ माग्ने

विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मन्त्रालयले कोरोनाका विरामीको संख्या गनिरहेको बेला जातीय विभेदको घटनाबारेको ग्राफ केलाउनु आफैंमा दुखद विषय हो । तर, पीडितले उजुरी दिएको पाँच दिनमा बल्ल–तल्ल प्रहरीले जाहेरी दर्ता गर्छ । अनि प्रदेश सभा सदस्यले सारा काम छाडेर हतार–हतार विभेदका दोषीलाई आफ्नो पार्टीको नेता भन्दै निसर्त रिहाइको मागसहित प्रेस विज्ञप्ति जारी गर्छन् […]



from समाचार – Online Khabar https://ift.tt/3bnhX4e
via IFTTT
Powered by Blogger.