Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

६ महिनाभित्र दक्षिण एसियामा १२ लाख बालबालिकाको मृत्यु हुन सक्छ : युनिसेफ

१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ । युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने […]

पूर्वगृहमन्त्रीका गार्डको संक्रमण स्रोत भेटिएन, सशस्त्रका दुई संक्रमित बने धन्यवादका पात्र !

१ जेठ, काठमाडौं । लकडाउनको समयमा प्रशासनले जारी गरेको पास बोकेर उपत्यका छिरेका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना चन्द्रागिरि नगरपालिकाका छन् भने अर्की महिला (२५) भक्तपुरकी हुन् । अर्का संक्रमित पूर्वगृहमन्त्री भीमबहादुर रावलको सुरक्षा टोलीका सदस्यले आफू उपत्यका छाडेर कतै नगएको बताउँछन् । त्यसैले उनको संक्रमणको स्रोत खोज्न […]

पौडेललाई उपभासमुख बन्न नेकपा प्रस्ताव, राष्ट्रिय जनमोर्चाद्वारा अस्वीकार

१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनमोर्चालाई उपसभामुख पद प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव गरेको हो । राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर आफ्नो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई उपसभामुख पदको प्रस्ताव आएको बताएका हुन् […]

रुपन्देहीको तिलोत्तमा र गैडहवाका नाका सिल

१ जेठ, बुटवल । कोरोना संक्रमणको जोखिमबाट बच्न रुपन्देहीको तिलोत्तमा नगरपालिका र गैडहवा गाउँपालिकाले मुख्य राजमार्गबाहेक सहायक सडक र नाकाबाट आवतजावतमा रोक लगाएका छन् । रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण भएसंगै तिलोत्तमाले सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्स लेन सडकबाहेक अन्य सहायक सडक र नाका लकडाउन अवधिभरका लागि सिल गरी अनुमतिविना आवतजावतमा रोक लगाएको छ । तिलोत्तमा […]

होटलले प्याकेटको खाना थमाइदियो, डाक्टरहरु भोकै काममा गए

१ जेठ, काठमाडौं । प्रदेश २ मा कोरोना संक्रमितको उपचार गर्ने मुख्य थलोको रुपमा वीरगञ्ज बन्दै आएको छ । पर्सा मात्र होइन, बारा, रौतहटका साथै प्रदेश २ का अरु जिल्लनाका कोरोना संक्रमितहरुको पनि नारायणी अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको चाप बढेपछि एउटा सामुदायिक विद्यालयमा समेत सेमी आइसोलेसन वार्ड बनाएर राख्न थालिएको छ । नारायणी […]

देवदहमा रातारात नदीजन्य पदार्थको चोरी–तस्करी

१ जेठ, बुटवल । लकडाउनको मौका छोपेर रुपन्देहीको देवदहमा नदीजन्य पदार्थको चोरी–तस्करी हुने गरेको पाइएको छ । देवदह नगरपालिका ८ टटेरा, बुद्धपार्क नजिक घोडाहा खोलाबाट रातको समयमा तस्करहरूले अवैधरुपमा नदीजन्य पदार्थ निकालेर बिक्री गर्दै गरेको अवस्थामा स्थानीयले रंगेहात फेला पारेका छन् । खोलाबाट निकालिएको गिट्टी–बालुवा वडा नंं ७ का वडाध्यक्ष पदम थापाको घर छेउको सार्वजनिक […]

पूर्वराजा ज्ञानेन्द्रको पुरानो सवारी पास रद्द, गृहले नयाँ पास दिएन

१ जेठ, काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु […]

लकडाउनमा सुनको मूल्य कति ? व्यवसायी भन्छन्- नकिन्नोस् !

१ जेठ, काठमाडौं । दैनिक २३ करोडभन्दा बढीको व्यापार हुने सुन चाँदी व्यवसाय लकडाउन कारण ५९ दिनदेखि बन्द छ । तर, चैत ८ गतेदेखि सुनको भाउ नै तोक्न बन्द भएको अवस्थामा पनि बजारमा सुनचाँदीको सामान्य कारोबार भने भइरहेको छ । कतिपयले विहेका लागि भाउ नतोकिएको सुन खरिद गरेको गुनासो सुनिएको छ । लकडाउनमा सुनचाँदी व्यवसायको […]

आज ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९

१ जेठ, काठमाडौं । बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहीबार एकै दिन ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय […]

सप्तरीका संक्रमित युवकको सम्पर्कमा आएका २३ जनाको रिपोर्ट नेगेटिभ

१ जेठ, सप्तरी । कोरोना संक्रमित सप्तरीका युवकको सम्पर्कमा आएका २१ जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ३ हटैल टोलका १८ बर्षीय युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका उनका आमा, हजुरआमा […]

उपत्यकाका मेयरले गृहमन्त्रीलाई भने-लुकेर उपत्यका छिर्नेलाई कारबाही गरौं

१ जेठ, काठमाडौँ । उपत्यका नगरपालिकाहरूले गृहमन्त्री रामबहादुर थापा वादलाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् । मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीनवटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए […]

डोटीमा दिउँसै टुक्की बालेर सरकारको खोजी !

१ जेठ कैलाली । बोलन्या थलीले बिहीबार सरकारको खोजीको लागि भन्दै  डोटीमा दिउँसै टुक्की बालेर प्रदर्शन गरेको छ। पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि उनीहरुले ७ सय ५० टुक्की बालेर सरकारको सांकेतिक विरोध जनाएका हुन् । उनीहरुले पुलमा आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के […]

विराटनगरबाट कोरोना जितेर थप एक जना डिस्चार्ज

१ जेठ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका थप एक जना निको भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ वर्षीय जमाती महम्मद अदुबकर सुल्तान निको भएर डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा निको हुनेको संख्या १७ पुगेको छ । ५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उनीसहित […]

काभ्रेको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झडप

१ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झडप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झडप भएको हो । भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झडपबाट दुबै पक्षका केही युवा घाइते भएको जानकारी दिए । ‘टिपर […]

प्रधानमन्त्रीलाई सीमा अतिक्रमणको सूचना नदिने को–को हुन् ?

१ जेठ, काठमाडौं । पार्टी एकताको सन्दर्भ पारेर दुई वर्ष पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एउटा बिरुवा रोपे– जिङ्गो बिलोबा । ३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण गर्नुअघि रोपिएको यो बिरुवाको आफ्नै कथा छ । संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्ध अन्त्य गर्नेगरी आणविक बम (फ्याट म्यान) खसालेपछि जापानको नागासाकीमा पानी परेन […]

ट्रकको ठक्करले स्टाफ नर्सको मृत्यु

१ जेठ, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट एक जना स्टाफ नर्सको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ४ पुष्पबलपुरमा मोटरसाइकलमा सवार स्टाफ नर्सलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत जनकपुरधाम उपमहानगरपालिका १९ निवासी चन्द्ररेखा यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । […]

संसदीय समितिको निर्देशन– गैससलाई प्रतिवेदन बुझाउनुपर्ने ‘झण्झट’बाट मुक्त गरिदेऊ

१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले गैरसरकारी संस्थाहरुले बारम्बर कार्य सम्पादन प्रतिवेदन बुझाउन नपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, गैसस महासंघका अध्यक्षलगायतसँग छलफलपछि समितिले पद्धतिमुखी भन्दा परिणाममुखी बनाउन भन्दै यस्तो निर्देशन दिएको छ । ‘गैर सरकारी संस्थाका कार्य सम्पादन प्रतिवेदन […]

उपत्यकामा १० हजारको कोरोना परीक्षण गरिने, कालीमाटीमा थ्रोट स्वाब संकलन

१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा उच्च जोखिममा रहेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थालिएको छ । र, एक साताभित्र पीसीआर र र्‍यापिड डायग्नोस्टिक किट (विधि) बाट दश हजार परीक्षण गर्ने तयारी छ । पछिल्लो समय हालसालै उपत्यका प्रवेश गरेका केहीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी लुकीछिपी तथा पास बनाएर आएकाहरुबाट समुदाय स्तरमा […]

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

१ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’ साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने […]

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

१ जेठ, काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा […]

छाङरुमा १६० जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो

१ जेठ, काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६0 जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य […]



from समाचार – Online Khabar https://ift.tt/3689H7m
via IFTTT
Powered by Blogger.