समाचार
११ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । […]
११ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । […]
१० वैशाख, काठमाडौं । नेता माधवकुमार नेपालसँग लगातार दुई दिन छलफल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक राखेर दुई महत्वपूर्ण निर्णय गरेका छन्ः– नयाँ स्थायी कमिटी गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन । तर नेपाल समूहका नेताहरु न स्थायी कमिटीमा समेटिएका छन्, न कार्य विभाजनमा । यससँगै […]
मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]
१० वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेता भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् । शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले […]
१० वैशाख, काठमाडौं । विश्वभर फैलँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि सरकारले वैशाख ६ गते राजपत्रमा सूचना प्रकाशित गरी जनस्वास्थ्यसम्बन्धी एक आदेश जारी गर्यो । ३१ बुँदे लामो मापदण्डको अन्त्यमा ‘यसको पालन गर्नु सबैको कर्तव्य हुने र आदेश कार्यान्वयनमा अवज्ञा गरे वा आदेश कार्यान्वयनमा बाधा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार […]
हाम्रो स्वास्थ्य प्रणालीमा भएका धेरै कमी कमजोरीलाई सुधार गर्ने अवसर हो महामारी । कोरोना महामारीमा पाएको सास्तीबाट पाठ सिक्दै हामीले एक वर्षमा स्वास्थ्य प्रणाली र संरचनामा धेरै सुधार गर्न सक्थ्यौं । तर अत्यावश्यक स्वास्थ्य सेवासँग सम्बन्धित स्लाइन र अक्सिजनसमेत भारतबाट ल्याउनु पर्ने बाध्यता छ । दैनिक दुई हजार संक्रमित भेटिँदा बेडको अभाव हुन थालिसक्यो । […]
१० वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग) लाई धरौटीमा छाड्न अदालतले आदेश दिएको सात महीना भइसक्यो । २२ भदौ २०७७ मा जिल्ला अदालत नवलपरासीले तोकेको रु.२५ हजार धरौटी नबुझाउँदा अहिलेसम्म उनी कारागारमै छन् । यसबीचमा सरकार र उनको पार्टीबीच तीनबुँदे समझदारी पनि भएको छ […]
१० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । उनको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाएका, तर ओलीले […]
१० वैशाख, काठमाडौं । पहिलो भेटमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित, दोस्रो भेटमा डच टोलीको मिठो बदला । मलेसियासमेत सहभागी त्रिकोणात्मक टी–२० सिरिजमा शनिबार हुने उपाधि भिडन्तअघि नेपाल र नेदरल्याण्ड्सको आँकडा १–१ छ । अब शनिबार जसले जित्छ, उसले उपाधि उचाल्छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई १३६ रनमा रोकेको नेपालले ९ विकेटको सहज जित हात पार्यो । […]
१० वैशाख, काठमाडौं । माधव नेपाल समूह निकट युवा संघको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रबार बकसेको बठैकले युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको संघका अध्यक्ष नरेश शाहीले बताए। उनका अनुसार संगठनको दैनिक गतिविधि सञ्चालन गर्न ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको छ । यस्तै कार्यालय सदस्यमा वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, […]
१० वैशाख, बुटवल । भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि नेपाली उपभोक्ता बेलहिया नाका हुँदै भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन । नेपालमा भन्दा सस्तो मूल्यमा लत्ताकपडा, खाद्यान्न, चिनी, दलहन, तेलहन, मसलाजन्य घरायसी सामान किनमेल गर्न रुपन्देही र आसपासका जिल्लाका नेपालीहरु कोरोना संक्रमणको पर्वाह नगरी सुनौली जाउ–आउ गरिरहेका छन् । भारतमा […]
१० वैशाख, काठमाडौं । वैशाख ६ गते बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीले ‘पार्टीको ध्यान नयाँ निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने’ उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘परिवर्तित सन्दर्भमा अब हाम्रो ध्यान मूलतः तीनवटा विषयमा केन्द्रित हुनुपर्छ– पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र […]
१० वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो । विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको […]
१० वैशाख, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले निजामती सेवासम्बन्धी ऐन पारित गरेपनि बाँकी प्रक्रिया अगाडि नबढाएकोप्रति आक्रोश व्यक्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदले सरकार ऐन पारित गराउन मात्रै अग्रसर रहेको र बाँकी काम गर्न नचाहेको बताए । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का सांसद परमेश्वर साहले […]
१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका […]
१० वैशाख, सिन्धुली । शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका-१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो […]
१० वैशाख, जनकपुरधाम । प्रदेश-२ सरकारले कोरोना महामारी नियन्त्रणका लागि योजना बनाउँदै तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रादेशिक कारोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सबै निकायलाई आ-आफ्नो तयारीमा कुनै किसिमको कमी नराख्न निर्देशन दिएका हुन् । कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई […]
१० वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले […]
१० वैशाख, गुल्मी । गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर तीन हप्ता देखि बाटोमा काम गरिरहेको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/3dMAdso
via IFTTT






















