Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महामारीबीच रोपाइँको याम सुरु

१३ जेठ, बागलुङ। कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा सुरु हुँदैछ। खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ । महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ […]

महामारीमा पनि बैंकहरूले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?

१२ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा आउन […]

सुदूरपश्चिम एमालेले ३ मन्त्रीलाई फिर्ता बोलायो

१३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास […]

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले भने : मतदाता प्रभावित पार्ने कार्यक्रम बजेटमा नराख

१३ जेठ, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न आग्रह गरेका छन् । बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनीहरुले २०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधि […]

पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्नरत छौं :  गोकर्ण विष्ट

१३ जेठ,  काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् । बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले […]

नेपाल र चीनका राष्ट्रपतिबीच खोपबाहेक अरू के विषयमा कुरा भयो ?

१३ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोना महामारी विरुद्ध लड्न नेपाललाई सकेसम्म धेरै सहयोग प्रदान गर्ने कार्यलाई जारी राख्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले नेपाली जनताले कोरोना महामारी विरुद्धको लडाईं निश्चित रूपमा जित्ने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन वार्तामा सिले सो धारणा व्यक्त गरेको चीनको सरकारी समाचार एजेन्सी […]

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो […]

खोप किन्ने प्रक्रिया मिलाइदिन तिलोत्तमा नगरपालिकाको माग

१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसँग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन […]

यस्तो देखियो बुधबारको सुपर ब्लड मुन (फोटो फिचर)

१७ माघ, काठमाडौं । बुधबार विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिएको छ । नेपालबाट नदेखिएको उक्त चन्द्र ग्रहणमा चन्द्रमा रातो देखिने भएकोले यसलाई बुधबार देखिएको चन्द्रमालाई सुपर ब्लड मुन भनिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार बुधबार चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा परेको थियो । जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो […]

कस्तो हुन्छ बजेट बनाउने टीमलाई ‘अन्तिम पाँच दिन’को तनाव ? 

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया पुस मसान्तबाटै शुरु हुन्छ । फागुनपछि औपचारिक रुपमा बजेट सम्बन्धी छलफल शुरु हुन्छ । सांसद, निजी क्षेत्रका संघसंस्था र व्यक्तिले आफ्ना योजना/कार्यक्रम बजेटमा पार्न विभागीय मन्त्रालय, योजना आयोगदेखि अर्थ मन्त्रालयसम्मका ढोका यही समयमा चाहार्छन् । किनकि राष्ट्रिय योजना आयोग, विभागीय मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा […]

एमसीसीमा संसदीय अनुमोदनको विकल्प : अध्यादेश कि सम्झौता पुनरावलोकन ?

१३ जेठ, काठमाडौं । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यो सम्झौताले अबको ६ महीना संसदमा प्रवेश नपाउने अवस्था छ । तर वर्तमान चुनावी सरकारले भने एमसीसीलाई अघि बढाउने गरी […]

गृहले भन्यो : पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सार

१३ जेठ, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र […]

संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज

१३ जेठ, काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले […]

११ वर्षपछि इन्टरलाई सिरी ए उपाधि जिताएका प्रशिक्षक कोन्टेले छाडे

१३ जेठ, काठमाडौं । इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेका छन् । ११ वर्षपछि इन्टरला २ सिरी ए को उपाधि जिताएका उनले त्यसको तीन सातापछि क्लब छाडेका हुन् । ५१ वर्षीय कोन्टेले इन्टरमा प्रशिक्षकका रुपमा दुई वर्ष बिताए । उनको सम्झौताको अन्तिम वर्ष बाँकी रहेको बेला आपसी समझदारीमा उनले इन्टर छाडेका […]

किराना पसल बन्द गर्नु कति व्यवहारिक ?

१२ जेठ, काठमाडौं । उपत्यकामा एक महिनादेखि लकडाउन छ, सुरुमा विहान बेलुकी खुलेका दैनिक उपभोग्य बस्तुहरुको पसल पछिल्लो समय विहान ९ बजेसम्म मात्र खुल्छ । सबै जोहो गर्न सक्नेहरु त कहिले तरकारी किन्न त कहिले के किन्न पसल पुग्छन् भने दैनिक ज्यालामजदुरी गरेर कमाउने र त्यही पैसाले दालचामल किनेर छाक टर्नेहरुको संख्या पनि उल्लेख्य छ […]

अस्पतालको बजेटमा पनि पहुँचवालाकै रजगज, जस लिन होडबाजी

१२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालले पाएको बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको पाइएको छ । अर्थ मन्त्रालयले अस्पतालहरुलाई दिएको बजेट धेरैजसो पहुँचवाला नेताको जिल्लामा पुगेको छ । यस्तो बजेट अधिकतम समस्या भएका जिल्लामा भन्दा शीर्ष र पहुँचवाला नेताहरुको जिल्लामा बढी केन्द्रित छ । केन्द्रीय, प्रादेशिक, जिल्ला अस्पताल र स्थानीय अस्पतालहरुले […]

गण्डकी सरकारको रणनीति : सके विश्वासको मत, नसके अध्यादेशबाट बजेट

१२ जेठ, पोखरा । प्रदेशसभाको अधिवेशन १६ जेठका लागि आह्वान भइसकेको छ । पहिलो दिन दलका नेताहरुले भनाइ राख्ने छन् भने १७ गते प्रि–बजेट छलफल सुरु हुनेछ । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याउने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । तर प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमभन्दा पहिला […]

राष्ट्रिय ट्रमा सेन्टर : आकस्मिक व्यवस्थापनमा अब्बल

१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो । त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको […]

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदान घोषणा गरेका हुन् । दुई राष्ट्रपतिको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् । During today’s […]

सीसीएमसी : राजनीतिक नेतृत्व असफल भएपछि पूर्व सैनिक

१२ जेठ, काठमाडौं । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बारम्बार भन्थे, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रभावकारी समन्वय गर्ने हो भने कोरोना महामारी धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ । यसले जनताको जीवन रक्षा त हुन्छ नै, पोखरेलको राजनीतिक जीवनमा पनि ठूलो फड्को मार्न सक्छ ।’ उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको संयोजक गरी […]

नेपाल समूहका १५ नेताको वक्तव्य : ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

१२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैदमवादी शैलीमा कारबाहीको डण्डा चलाएको बताएका छन् । पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका छन् । एमालेमा नेपाल समूहले सर्वोच्च […]



from समाचार – Online Khabar https://ift.tt/2Td1a0i
via IFTTT
Powered by Blogger.