समाचार
१७ वैशाख, काठमाडौं । ‘एक वर्षको कोभिडको लहरमा जुन संख्यामा आन्तरिक पर्यटकको चहलपहल भयो, त्यसलाई नेपाली पर्यटनको सफलता मान्नुपर्छ,’ चितवनका युवा होटल व्यवसायी सुमन घिमिरे पछिल्लो परिस्थिति विश्लेषण गर्दै भन्छन्, ‘अहिले देशभित्रै घुम्ने संस्कृति एकदमै विकास भएको छ ।’ उनको भनाइमा सहमत छन् होटल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह । ‘एकातर्फ सामान्य अवस्थामा […]
१९ वैशाख, काठमाडौं । कोरोना महामारी र यसको न्यूनीकरणका लागि अपनाइएका उपायहरुका कारण अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ । यसका वावजुद सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धि ४ प्रतिशत हुने अनुमान केन्द्रिय तथ्याङ्क विभागले गरेको छ । यो अनुमान बहुराष्ट्रिय संस्था विश्व बैंक र एसियाली विकास बैंकले गरेको अनुमानभन्दा बढी हो । तर, […]
१९ वैशाख, काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमितको उपचारबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठकले संक्रमितको उपचार गर्न आवश्यक तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । ‘बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक […]
१९ वैशाख, बुटवल । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री शंकर पोखरेललाई भएको दाबी गरेकी छन् । पोखरेलले आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै नेकपा एमालेले प्रदेशसभामा हाल कायम सदस्य ८१ को बहुमत अर्थात ४१ सदस्य आफूसँग भएकाले संविधानको धारा १६८ (१) अनुसार पोखरेलकै नेतृत्वमा एकल […]
१९ वैशाख, कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आइतबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो […]
१९ वैशाख, दाङ । कोरोना संक्रमणबाट दाङमा थप दुईजनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । तुलसीपुरका पुरुष शनिबारदेखि उक्त अस्पतालमा उपचाररत थिए । उनको आइतबार दिउँसो पौने […]
१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि हालै जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका नेताहरु अन्योलमा परेका छन् । वैशाख ६ गते मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका तत्कालिन सांसदहरु सन्तोषराज पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाएका थिए । पार्टीमा विवादकै बीच मन्त्री पदको सपथ लिएका […]
१९ वैशाख, रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् । नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका–२ कालिकास्थान र सोही गाउँपालिका–४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश […]
१९ वैशाख, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार निषेधाज्ञाको पहिलो दिन सडकमा निकालिएका ३५ वटा मोटरसाइकल र चार वटा जीपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञामा तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचकका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख […]
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको सदुपयोग गर्दै सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने अवसर आएको बताएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘सूचना प्रविधिको उच्चतम उपयोग र सदुपयोग गरी […]
१९ वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी […]
१९ वैशाख, बझाङ। कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्कलनको याम शुरु भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् । उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र […]
१९ वैशाख, काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारीले कोरोना महामारीको उपचारका लागि थप स्वास्थ्यकर्मी पठाइदिन उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग माग गरेका छन् । पोखरेलले बाँके जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिन आइतबार टेलिफोन गरेका बेला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यकर्मी अपुग रहेको भन्दै पठाइदिन आग्रह गरेका हुन् । ‘अहिले हामीलाई मुख्य समस्या जनशक्तिकै हो, हामीले त्यस […]
१९ वैशाख, काठमाडौं । कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ । विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले एक सूचना जारी गर्दै उपभोक्तालाई आग्रह गरेको हो । ‘विषम परिस्थितिमा अखाद्य […]
१९ वैशाख, विराटनगर । विराटनगरमा जारी गरिएको निषेधाज्ञा पालना गराउन प्रहरीले आइतबार बिहानैबाट कडाइ गरेको छ । कोरोना संक्रमणदर उच्च रहेको विराटनगर महानगरपालिकालगायत आसपासका गाउँपालिकामा शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शुक्रबार निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञामा कडाइ गर्न विराटनगरमा बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित […]
१९ वैशाख, काठमाडौं । सरकारले नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एप सार्वजनिक गरेका हुन् । गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसको बेटा भर्सन सार्वजनिक गरेका […]
१९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार होमआइसोलेसनमा बसेकी एक महिलासहित दुई जना संक्रमितको मृत्यु भएको हो । होम आइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्रमण […]
१९ वैशाख, काठमाडौं । थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै खाता […]
१९ वैशाख, धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ । जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्दै प्रशासनले वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो […]
१९ वैशाख, काठमाडौं । निषेधाज्ञा पालना गराउन भन्दै प्रहरीले काठमाडौंमा चेकिङ जारी राखेको छ । निषेधाज्ञाको अवधिमा पनि सवारी साधनहरु धेरै गुडेको पाइएकाले थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन् । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको बताए । ‘विभिन्न जिल्लामा र काठमाडौं उपत्यकाको […]
१६ वैशाख काठमाडौं । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा नेपाली टोली तीन चरणमा ढाका पुग्यो । नोभेम्बर १४ मा नेपालको पहिलो खेल भारत इमर्जिङ टिमसँग थियो । कुशल भुर्तेल लगायत सात जनाको टोली त्यसको अघिल्लो दिन मात्र बंगलादेश पुग्यो । पहिलो पटक भुर्तेल सिनियर टिममा परेका थिए । उनी खेल्ने कि नखेल्ने […]
from समाचार – Online Khabar https://ift.tt/337XTBq
via IFTTT






















